Hindi Films

''अब बिश्वले चिन्ने छ नेपाल '' बुद्द नेपाल मा जन्मिएका हुन् - पावर न्युज 02 April

Unknown | 03:53 | 0 comments

अब बिश्वले चिन्ने छ नेपाल | ज्ञानका ज्योती गौतम बुद्ध र सगरमाथा, बिश्वकै लाईट र हाईट ठूला सम्पदाहरु भइकन पछाडी परेको नेपालाई एउटा छुट्टै कार्यक्रमका साथ देश चिनाउने लक्ष्य बोकी हिडेका रबि लामिछाने सम्पन्न भएका छन् | नेपाल र नेपालीको बिकासको लागि नेपालमा राम्रा काम गरेका ब्याक्तिहरुसंग बिश्व ईतिहासमा सबै भन्दा लामो ६० घण्टा म्याराथुन टक सो कार्यक्रम सञ्चालन गरेका छन् | अब विश्वले चिन्नेछ नेपाल’ नाराका साथ सञ्चालन गरिएको विश्वकै सबैभन्दा लामो टक शो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

Category:

0 comments