Hindi Films

सौर्य उर्जाबाट चल्ने बिमान ले पुरै अमेरिका फन्को लगाउदा को भिडियो

Unknown | 07:40 | 0 comments

अमेरिका, २४ असार । पुर्ण रुपमा सौर्य उर्जाले चल्ने विमानले पुरै अमेरिका फन्को लगाएर यात्रा पुरा गरेको छ । अधिकारीहरुका अनुसार दिनरात आकाशमा उडेर सौर्य उर्जाले चल्ने विमानले पुरै अमेरिका फन्को मारेको यो पहिलोपटक हो । यात्राका क्रममा यो जहाज ८ राज्यका हवाईअड्डामा रोकिएको थियो । यो विमान हवाई इन्धनबाट चल्ने अन्य विमानभन्दा कयौ गुना हलुका छ । दुईजना पाईलटले पालैपालो उडाएका विमानले प्रतिघण्टा ७० किलोमिटरको दलर यात्रा तय गरेको बिविसीले जनाएको छ ।
पुरा भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Category:

0 comments