Hindi Films

गर्भपतन गर्न नमान्दा श्रीमानद्धारा आफ्नै श्रीमतीको हत्या गरेको खुलासा

Unknown | 07:56 | 0 comments

काठमाडौं । काठमाडौंको नरदेवीमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरी श्रीमतीको शवलाई बोरामा राखेर फालेको खुलासा भएको छ ।
उदयपुर बेल्टारका अमरसिं कार्कीले आफ्नी २० वर्षीया श्रीमतीले गर्भपतन गर्न नमानेपछि उनको कुटपिट गरी हत्या गरेको खुलासा भएको हो । (विस्तृतमा भिडियोमा हेर्नुहोस्)पुरा भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गरि हेर्नुहोस् ।

Category:

0 comments