Hindi Films

घोडासँग मलाइकाको हटफोटोसुट......

Unknown | 04:51 | 0 comments

बलिउडकी आइटम गर्ल मलाइका अरोरा खानले हालै मात्र एक म्यागेजिनका लागि हट फोटोसुट गरेकी छिन् । सन्तानकी आमा समेत भैसकेकी मलाइकाको हट जवानी तस्बिरमा देखिएको छ । म्याक्सिम म्यागेजिनका लागि मलाइकाले यस्तो हट फोटोसुट गराएकी हुन् ।
‘मुन्नी बदनाम’ बोलको गीतमा आइटम नृत्य गरेर एकाएक चर्चामा पुगेकी मलाइका अरबाज खानकी पत्नी हुन् । मलाइकाले फोटोसुटमा घोडासँग हट पोज दिएकी छिन् ।

Category:

0 comments