Hindi Films

'सेक्स गर्दा बिचार पुर्‍याउनु पर्ने कुराहरु' एक चोटि अवस्य हेर्नुहोस् !!

Unknown | 02:18 | 0 comments

'सेक्स गर्दा बिचार पुर्‍याउनु पर्ने कुराहरु' लेखक तथा डाक्टर कुनै काम विशेषले एउटा कानूनी सल्लाहकार केन्द्रमा जाँदा उनका दराज माथि राखेको एउटा तोरीको बोतलमा परे । त्यो कार्यालयमा कहिले के कहिले के काम परिरहने हुँदा उनी बोल्न सदा त्यहाँ जाने गर्दथे । जाँदा प्रायः उनका आँखा त्यो तोरीको तेलमा परिरहन्थे । उनले आफ्नो मनमनै सोचीरहन्थे । यो तेल कुनै कामको लागि ल्याए होला वा कसैले केही सुगन पठाए होला वा किन त्यसरी घर नलगी राखे होला आदि हुनाले उनलाई सामान्य कौतुहलमा उजागर भई सामान्य कौतुहलतामा नै सकिन्थ्यो । नियमित कार्यालयको आवत–जावतले सबै त्यस कार्यालयका चारै जना वकिलहरुसँग राम्रो हिमचिम बढिरहेको थियो । एक दिन ती वकिलहरु मध्यका एक जना भर्खर एक दुई महिना अगाडि विवाह गरेका वकिल र लेखकको बीचमा प्रसँगै प्रसँगमा त्यो तेलको बोतलको बारेमा कुरा निस्कियो । त्यो तेलको बोतलको कहानीको शुरुवात उनले गरे । मैले विवाह अगाडि थालेता पनि पनि यौन सम्पर्क गरेको थिइन् ।
उनलाई पनि झण्डै दुई वर्ष अगाडिदेखि प्रेम गर्न थालेता पनि यौन सम्पर्क विषयमा विवाह पश्चात् नै गर्ने भन्ने सहमति भएकोले त्यस्तो केही गरिन् तर विवाह मलाई ठूलो समस्या प¥यो । मेरो श्रीमतीलाई यौन सम्पर्क गर्न खोज्दा उनी अति चिच्याउने वा कहिलेकाहीं पीडा भयो भनेर रात भरी चिच्याउने रुने गरिरहिन् । अगाडिबाट गरिने यौन सम्पर्कमा अझ उनी रुने गर्दा पछाडिबाट गर्ने चलन चलाएँ । त्यस्तैमा हामी दुई बीचको यौन सम्पर्क १५ । २० दिन त्यसै त्यसै अधुरो रह्यो । शुरु शुरुमा मैले पनि यौन सम्पर्क भन्ने त्यस्तै होला भन्ने लाग्यो । उनलाई पनि यौन सम्पर्क भनेको त्यस्तै पीडादायक चिज होला भन्ने लाग्यो । हाम्रा दिनको नियमित कामहरु खुव आनन्दसँग विते पनि रातको समय भने अति कठिनका साथ बित्न थाले । रातमा मेरो जहिले पनि आफ्नी श्रीमतीलाई अगाडिबाट आफ्नो पूरा भित्र प्रवेश गर्ने गरी सम्भोग गर्ने चाहना रहने वा त्यसै भित्र प्रवेश गराउन पाए कस्तो होला भन्ने लागि रहने तर श्रीमतीलाई त्यो लिङ्ग यौनीमा छिराउन नपरे हुने थियो भन्ने जस्तो हुन थाल्यो । हाम्रा दिनहरु निराशामय बन्दै गए । पछि हामीहरुले वैकल्पिक उपायको प्रयोग शुरु गर्न थाल्यौं । त्यो के भने लिङ्गलाई उनको गुदद्वारमा प्रवेश गराउने अनि त्यही आफ्नो आवेगलाई शान्त पार्ने । यो कार्य झण्डै १५ । १६ दिनसम्म चलायौं तर यसले श्रीमतीलाई अलि असजिलो भए जस्तो भयो । उनी सापेक्षित रुपमा दुब्लाउँदै गइन् । मेरो पनि लिङ्गमा तलपट्टी खाला गएर लिङको अघिल्लो भाग सुनिएर गयो । अब त हामी पूर्णरुपमा सेक्स सम्बन्ध कायम गर्नै नसक्ने भयौं । एउटै विछ्यौनामा हामी विपरीत दिशातिर फर्किएर बस्नु बाहेक अर्को विकल्प रहेन । शुरुमा अब यस्तो कुरा कसलाई बताउनु, झन साथीभाइको बीचमा हल्लाचलि मेरो घरमा कहिलेकाहीं आउँदा पनि श्रीमतीलाई हेर्ने भावनामा पक्कै पनि परिवर्तन होला जस्तो लागि रह्यो । पछि हामीहरुले वैकल्पिक उपाय रोज्यौं त्यो के भने मुख मैथुन गराउने र मैले उनको योनीमा जिब्रोले खेलाउने वा हातको औंलाले खेलाउने अनि बल्ल मात्र यौन सम्पर्क गर्ने । यो विधिले पनि सापेक्षित रुपमा हामीहरुलाई सन्तुष्टि त दिन सकेन तापनि पहिलाको तुलनामा थोरै पीडा भयो तर समस्याको पूर्णरुपले निराकरण भने भए । यस्तैमा हाम्रो विवाह पश्चात्को हनिमुनको महत्वपूर्ण एक महिनाभन्दा लामो समय बित्यो । एजेन्सी ।

Category:

0 comments