Hindi Films

सुत्केरी हुन गएकी महिला सेक्स गर्दागर्दै पक्राउ

Unknown | 05:08 | 0 comments

एजेन्सी । बेलायतको एक अस्पतालमा सुत्केरी गराउन भर्ना भएकी महिला यौनसम्पर्क गर्दागर्दै समातिएकी छन् । ब्रिस्टोल अस्पतालमा भर्ना भएका ती जोडीले अनौठो आवाज निकालेपछि सरसफाई गर्ने महिलाले थाहा पाएर प्रशासनले समातेको मेलअनलाइनले जनाएको छ । अस्पताल प्रशासनले त्यो कार्यलाई ठिक भएको बताएको छ । उक्त विषयको पक्ष विपक्षको विषयलाई लिएर विवाद समेत भएको छ । उनीहरुको नाम र ठेगाना भने खुलाइएको छैन । स्रोत: नेपाल सन्देश डट कम

Category:

0 comments