एजेन्सी । यौनअड्डामा रंगेहात पक्राउ परेकी नायिका श्वेता बसु प्रसादलाई चलचित्र खेल्ने अवसर आएको छ ।
नेशनल अवार्ड पाएका निर्देशक हंसल मेहताले श्वेतालाई चलचित्र खेल्न अवसर दिने भएका हुन् ।
एक पत्रिकालाई मेहताले लामो वार्तापछि दुईजनाको सम्बन्ध बनेको बताएका छन् ।
सेप्टेम्बरमा हैदराबादको होटलमा श्वेतालाई एक व्यवसायीसँग मस्ती मारिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
0 comments