ब्लड क्यान्सर पीडित ९ वर्षीया सुमित्रा उपचार खर्च अभावमा जीवन–मरणको दोसाँधमा
![]() |
December 6, 2014 | शनिबार 20 मंसिर, 2071
काठमाडौं, मंसिर २० । सिन्धुली घर भएकी ९ वर्षीया ब्लड क्यान्सर पीडित बालिका सुमित्रा थापाको आर्थिक अभावका कारण उपचार हुन नसकेर जीवन र मृत्युको दोसाँधमा बाँचिरहेकी छन् ।
उनको उपचारमा कान्ति बाल अस्पतालले १३ लाख रुपैयाँ लाग्ने बताएपछि ब्लड क्यान्सर पीडित बालिका सुमित्राले आर्थिक सहयोग जुटाइदिन आग्रह गरेकी छन् ।
घरको आर्थिक स्थिति
कमजोर भएकाले छोरीको उपचार गर्न नसकिएको सुमित्राको बुबाको भनाइ छ ।
घर आँगन नेपाल नामक संस्था ब्लड क्यान्सर पीडित बालिकाको उपचार खर्च जुटाउने अभियानमा लागेको छ । संस्थाले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर ब्लड क्यान्सर पीडित बालिकाको उपचारका लागि आर्थिक सहयोग गर्न अपील गरेको छ ।
सो अवसरमा ओम हेल्थ फाउन्डेससनका अध्यक्ष डा. भोला रिजालले ब्लड क्यान्सर पीडित बालिकाको उपचारका लागि आफूले एक लाख २५ हजार आर्थिक सहयोग गर्ने बताए ।
उनको उपचारमा कान्ति बाल अस्पतालले १३ लाख रुपैयाँ लाग्ने बताएपछि ब्लड क्यान्सर पीडित बालिका सुमित्राले आर्थिक सहयोग जुटाइदिन आग्रह गरेकी छन् ।
घरको आर्थिक स्थिति

घर आँगन नेपाल नामक संस्था ब्लड क्यान्सर पीडित बालिकाको उपचार खर्च जुटाउने अभियानमा लागेको छ । संस्थाले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर ब्लड क्यान्सर पीडित बालिकाको उपचारका लागि आर्थिक सहयोग गर्न अपील गरेको छ ।
सो अवसरमा ओम हेल्थ फाउन्डेससनका अध्यक्ष डा. भोला रिजालले ब्लड क्यान्सर पीडित बालिकाको उपचारका लागि आफूले एक लाख २५ हजार आर्थिक सहयोग गर्ने बताए ।
![]() |
Category: News
0 comments