Hindi Films

यौन अड्डाबाट रंगेहात पक्राउ परेकी नायिका श्वेतालाई क्लिनचिट

Unknown | 15:22 | 0 comments

एजेन्सी । अवैध रुपमा यौन अड्डामा पक्राउ परेकी नायिका श्वेता बसुलाई केही राहत मिलेको छ । हैदरावाद हाईकोर्टले उनको यो मामलामा क्लिनचिट दिएको हो । श्वेता हैदरावादको एक होटलबाट यौनकाण्डमा रंगेहात पक्राय परेपछि चर्चामा आएकी थिइन् । दुई महिनादेखि उनलाई सुधारगृहमा राखिएको थियो । उनले बाहिर आएका कुराहरुलाई खण्डन गर्दै सेक्सकाण्डमा आफ्नो कुनै संलग्नता नरहेको बताएकी थिइन् । क्लिनचिट पछि उनी र उनको परिवारलाई क्लिनचिट मिलेको छ ।

Category:

0 comments