Hindi Films

आलिया भट्टले नौ पटक देखाइन् भित्रीवस्त्र, हातले पनि छोप्नुपर्‍यो (फोटो फिचर)

Unknown | 15:30 | 0 comments

एजेन्सी । बलिउडमा उदाउँदी नायिकाको छवि बनाएकी आलिया भट्टको भित्रीवस्त्र एक पटक हैन नौ नौ पटक देखिएको छ । उनले यो जानेर देखाइन् वा नजानेर यो उनले नै अहसुस गर्ने कुरा हो । आलिया भट्ट एक कार्यक्रममा थिइन् । एक ब्युटी उत्पादनको प्रचारमा यति छोटो कपडा लगाएकी थिइन् कि बस्ने बित्तिकै भित्री वस्त्र प्रस्टै देखिएको थियो । बरुण धवनसँग एक अवार्ड कार्यक्रममा उनले छोटो कपडा लगाएर आएकी थिइन् त्यसले उनलाई बचाइ राख्न सकेन । सेलिब्रेटीहरुले गलत ड्रेस चयन गर्ने र बस्ने तरिका गलत हुँदा यस्ता घटनाहरु बारम्बार घटिरहे्का छन् । हम्टी शर्माको दुल्हनिया फिल्मको प्रमोशनको कार्यक्रम आलिया समेत सहभागी भएकी थिइन् । उनले आफ्नो छोटो कपडा थाहा पाएर होला उनले हातले छोप्नु परेको थियो ।

Category: ,

0 comments