Hindi Films

महिला केवल सेक्सका लागि होइनन्ः प्रियंका

Unknown | 06:11 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
मुम्बइ । बलिउड अभिनेत्री प्रियंका चोपडाले महिला केबल सेक्सका साधन नभएको बताएकी छिन् । महिला जो कसैको सेक्स या मनोरञ्जनको साधन होइन भन्दै उनले भनिन् -‘अब महिलालाइ केबल बराबर अधिकार दिएर मात्रै हुँदैन, सम्मान पनि दिन जरुरी छ ।’ महिलालाई सम्मान दिने मामलामा भारतीय पुरुष कन्जुस् भएको बताइन् । भारतीय संचारमाध्यममा प्रकाशित एक अन्तर्वातामा उनले भनिन- ‘भारतीय पुरुषहरु संकुचित छन् ।’ युवतिहरुले छोटो कपडा लगाएर हिंडेकाले पुरुष उत्तेजित भएर बलात्कार गरेको भन्ने टिप्पणीप्रति प्रियंकाले आपत्ति जनाइन् । ‘युवतिले छोटो लुगा लगाउनु बलात्कारको कारण होइन, बलात्कारको मुख्य कारण भनेको पुरुषहरुको सोंच हो ।’ उनले भनिन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments