Hindi Films

दूलाहा बनेका देवरलाई भाउजुले किस गरेको निउमा दुलही तर्फबाट जन्ती कुटे, बिहे भाँडियो

Unknown | 06:26 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
फोटोः प्रतीकात्मक प्रयोग (भारत) अलीगढ । भारतको उत्‍तर प्रदेशको अलीगढमा एक बिबाह हुनु अघि नै टुटेको खबर छ । यसको कारण भाउजुले देवरलाई गरेको किस बन्न पुग्यो । देवरको बिबाहमा जन्ती पुगेकि भाउजुले बिहेको मौकामा उत्साहित भइ आफ्नै देवेरलाई दुलही र उसको सम्पूर्ण परिवार तथा आफन्तको आगाडी किस गरेकी थिईन् । भाउजु यति उत्साहित बनिन कि दूलाहा बनेका देवरलाई डांसफ्लोर सम्म तानेर लगिन । अनि सबैको सामुन्ने किस गरिन् । बिबाहको लागि दुवै परिवारका गरि करीब ५०० आफन्त जुटेका थिए । भाउजुद्वारा देवर किस गरिएपछी केटि पक्षकाले जन्ती कुट्न तथा गालि गर्न थाले । उनीहरुले दुलाहालाई समेत बन्दि बनाए । अन्तमा पुलिसले उक्त घटनालाई सम्मे पारेको थियो । उक्त बिबाहमा भारतको अलीगढकि मेयर शकुन्तला भारती समेत उपस्थित रहेकी थिईन । उनले बताए अनुसार दुवै पक्षेको मामला मिलाउन पुलिसलाई समेत हम्मे-हम्मे परेको थियो, तर पछी दुवै पक्षले एक-दोश्रा बिरुद्ध एफआईआर दर्ता नगर्ने सहमति गरेको भारतीय संचार माध्यममा खबर छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments