Hindi Films

काठमाडौंको तीनकुनेमा ट्रकले स्कुटरलाई किच्यो, एक गम्भीर घाइते

Unknown | 09:56 | 0 comments

२२ मंसिर, काठमाडौं । सोमबार साँझ काठमाडौंको तीनकुनेमा ट्रकले स्कुटरलाई किचेको छ । दुर्घटनामा स्कुटर चालक गम्भीर घाइते भएका छन् । बानेश्वरतर्फ जाँदै गरेको ना २ ख ९६८४ ट्रकले बा ५६ प ६८६१ स्कुटरलाई किचेको प्रहरीले जनाएको छ । ट्रकले स्कुटलाई किच्दा चालकको शरीरको तल्लो भागमा गम्भीर चोट लागेको छ । उनलाई तत्काल सिभिल अस्पताल लगिएको थियो । अहिले थप उपचारका लागि शिक्षण अस्पताल रिफल गरिएको छ ।

Category:

0 comments