Hindi Films

विवाहित नायिकालाई घरमै दोस्रो विवाहको प्रस्ताव आएपछि…

Unknown | 10:51 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । चर्चित गीत ‘युपी बिहार लुटने वाली’ गीतमा नाचेर तहल्का मच्चाएकी बलिउड अभिनेत्री शिल्पा सेट्टीलाई विवाहको प्रस्ताव लिएर एक पागल प्रेमी घरमै पुगेपछि हंगामा मच्चिएको छ । एक बच्चाकी आमा समेत रहेकी शिल्पालाई विवाहको प्रस्ताव लिएर घरमा आएका थिए । सेक्युरिटी गार्डले उनलाई रोक्न खोज्दा शिल्पालाई नै भेट्ने, धेरै मन पराएको भन्दै अड्डी कसेका थिए । उनले विगत दुईमहिनादेखि शिल्पालाई प्रेम कहानीका पुस्तकहरुसमेत उपहार स्वरुप पठाउने गरेका थिए । उनले सबै किताबमा उनको सबैभन्दा ठूलो फ्यान भएको म्यासेज पठाउने गरेका थिए । तर, घरमै आएर विवाहको प्रस्ताव राखेपछि भने शिल्पालाई घरबाट निस्कन समेत समस्या भएको छ । source: nepalsandesh.com
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments