रागिनी खड्गीले कसका लागि के-के खोलिदिइन् (हेर्नुहोस भिडियो सहित)
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं । रागिनी खड्गी द्वन्द्व निर्देशक राजेन्द्र खड्गीकी छोरी हुन् । उनले केही वर्षदेखि नेपाली फिल्मी क्षेत्रमा पाइला टेकेपनि स्थापित हुन सकेकी छैनन् ।
उनले केही भिडियो र आइटम गीतमा चित्त बुझाउनु परिरहेको छ । उनी भर्खरै आएको आइटम गीत ‘खोलें खोलें मैले तिम्रै लागि दिन खोलिदिए’ गीतमा आइटम गर्लको रुपमा देखा परेकी छन् ।
गीत माधुरी दीक्षितको एक बलिउड फिल्ममा गाएको मोहिनी मोहिनी जस्तै रागिनी रागिनीबाट सुरु भएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: Videos




0 comments