Hindi Films

सलमानका कारण विमान नउड्दा यात्रुलाई सास्ती !

Unknown | 16:22 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । बलिउड स्टार दबंग खान सलमानका कारण एउटा विमानले आफ्नो उडान भर्न ढिलाई गर्दा यात्रुले हैरानी खेप्नु परेको छ । श्रीलंकाको कोलम्बोबाट मुम्बई आउन लागेको विमान उडान भर्न ढिला भएपछि यात्रुहरुलाई प्राविधिक कारणले ढिलाई भएको भनिएको थियो । तर प्लेनमा चढेका एक यात्रुका अनुसार करिब आधा घण्टापछि सलमान आएर बसेपछि प्लेनले उडान भरेको थियो । विमानमा रहेका यात्रुले विमानको उडान ढिला हुनुका पछि प्राविधिक कारण नभई सलमान खुद भएको बताएका छन् । उडान भर्न ढिला भएपछि यात्रुहरु एकअर्कांबीच दिक्दारी पोखिरहेको देखिएको जनाइएको छ । प्लेन मुम्बईमा पुग्ने बित्तिकै सलमान भिआइपी एक्सिसबाट बाहिर आएका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments