Hindi Films

पहिलो पटक मिडिमामा आएकी स्वेताले भक्कानिएर यसो भनिन् (पीडादायी अनुभूति अडियोसहित)

Unknown | 08:25 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, फागुन नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेको केही समयमै पति वियोगको पीडामा परेकी नायिका स्वेता खड्काले विहाह हुनुभन्दा अगाडि नै श्रीमान विरामी भएको बताएकी छन्। वीवीसी नेपाली सेवाले गरेको विशेष कुराकानी उनले पीडादायी अनुभूति साटेकी छन्। ‘विवाह हुनु एक हप्ताअघिनै उहाँ विरामी हुनुभएको थियो। बिहा गरिसकेकपछि पनि उहाँलाई मैले कहिलै हेल्दी लाईफमा भेटिनँ। बिहा गरेपछि दुई दिनसम्म मात्र उहाँसँगै घरमा बसेँ बाँकी सबै समय उहाँसँग मैले अस्पतालमा विताएकी थिएँ।’ जीवनमा यति ठूलो चोट बोकेकी स्वेताले आफूलाई केही त गर्छु भन्ने हिम्मत लिएको बताइन्। उनले आफू अझैसम्म पनि अस्वस्थ् रहेको बताउँदै केही समयपछि स्वस्थ भएमा अवस्य पनि श्रीमानले देखेको सपना पूरा गर्ने बताइन्। सुन्नुहोस् ६ महिनापछि पहिलोपटक वीवीसीले गरेको उनीसँगको कुराकानी यस्तो छ-
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments