Hindi Films

सन्नी लिओनको अर्को हट अवतार, राम कपुरसँग देखिइन् यती कामुक (भिडियोसहित)

Unknown | 16:21 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पूर्व पोर्न स्टार सन्नी लियोनीले बलिउडमा आगो बालिरहेकी छिन् । सन्नीलाई लिएर तयार भएको चलचित्र ‘लिला’ प्रदर्शनमा नै आएको छैन । तर, यो चलचित्रको ट्रेलर र गीतले पनि सर्वाधिक चर्चा पाइरहेको छ । एउटा चलचित्र सार्वजनिक नहुँदै सन्नी लियोनी अभिनित अर्को एक चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । ‘कुछ कुछ लोचा हे’ चलचित्रको ट्रेलरमा सन्नी अघिल्लो चलचित्र ‘लिला’मा भन्दा पनि कामुक र हट देखिएकी छिन् । यो चलचित्रमा सन्नीलाई चर्चित टेलिभिजन कलाकार राम कपुरले साथ दिएका छन् । सन्नीको हट जवानीप्रति आकषिर्त हुने पात्रको रुपमा राम कपुरलाई देख्न सकिन्छ । यो चलचित्र मे ८ मा प्रदर्शनमा आउँदैछ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments