Hindi Films

सार्वजनिक स्थानमा छोटो तथा सेक्सी पहिरन लगाउन नपाउने

Unknown | 16:13 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
April 1, 2015 एजेन्सी । महिलाले लगाउने कपडाका विषयमा बिभिन्न समय र देशमा विवाद उत्पन्न हुने गरेको छ । कुनै देशमा बुर्का जस्तै कपडा लगाउन माग गरिन्छ भने कहि त्यस्ता किसिमका कपडा प्रतिवन्ध लगाउन माग हुने गरेका छन् । यसैबीच फ्रान्समा एक नयाँ नियम लागूहुन गइरहेको छ । जुन नियम अनुसार सार्वजनिक स्थानमा छोटो तथा सेक्सी पहिरन लगाएर जान रोक लगाइएको छ । उक्त नयाँ नियम अनुसार यदि नियम नमानेको खण्डमा प्रहरीले गिरफ्तार गर्न सक्ने समेत कानुनको निर्माण गरिएको छ । तर यसको पनि आफ्नै कारण रहेको छ । पेरिस तथा अन्य शहरमा लगातार बढीरहेको रेडलाइट एरिया तथा सडमा वेश्याहरुको उल्लेख्य उपस्थिति रोक्नकोलागि फ्रान्स सरकारले यस्तो नियम ल्याउन लागेको हो । डेली मेलका अनुसार नया कानुन अनुसार यदि सार्वजनिक कार्यक्रममा कोहि महिला छोटो कपडामा अएको खण्डमा उनलाई वेश्याको अभियोगमा पक्राउ गरिने छ । फ्रान्सको कानुन अनुसार कुनै पनि महिलालाई सार्वजनिक स्थानमा पैसा दिएर सेक्सकालगि तयार गर्नु गैर कानुनी हो । तर सेक्स वर्कर यूनियनले यस्तो नियमको खण्ड्न गर्दै आएका छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments