Hindi Films

अभिनेत्री दीपिकाले अभिनय गरेको फिल्म नै बहिष्कार

Unknown | 07:30 | 0 comments



  March 31, 
dipika padukonएजेन्सी / बलिउडका चर्चितस्टार अभिनेत्री दीपिका पादुकोणद्वारा अभिनय गरेको ‘माइ च्वाइस’ को भिडियोे पुरुष संस्करणमा पनि आएको छ ।
भिडियोमा पुरुषले प्रेमिका फेर्नु, घर अबेर आउनु र सबेरै निस्किनु, यौन र विवाहमा पुरुषको नै मर्जी हुने पुरुषवादी समाजको चित्रण गर्ने भिडियो बनेको छ ।
दीपिकाले अभिनय गरेको भिडियोमा भने विवाह, प्रेम, यौन लगायतका व्यक्तिगत कुरामा माहिलाको अधिकार हुने सन्देश बोकेको छ ।
सो भिडियोलाई दीपिकाले महिला सशक्तिकरण अभियानमा सघाउ पुग्ने बताएका छन्, भो कतिले बकवास भएको प्रतिक्रिया आएको छ । कतिपय आलोचकले दीपिकाको भिडियोलाई लिएर फिल्म नै बहिष्कार गर्ने बताएका छन ।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments