Hindi Films

पत्याए पत्याउनुहोस नपत्याए नपत्याउनुहोस,यु–२३ छनोटः नेपालले खायो १७ गोल

Unknown | 07:38 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, चैत्र १७ । इरानको तेहरानमा भएको एएफसी यु–२३ फुटबल प्रतियोगिताअन्तर्गत् समूह ‘सी’को छनोट खेलमा नेपालले बिर्सनयोग्य प्रदर्शन गरेको छ ।

अन्तिम छनोट खेलमा मंगलबार प्यालेस्टाइनसँग पनि फराकिलो हार बेहोरेसँगै नेपाल रित्तो हात घर फर्कन लागेको हो । नेपाल प्यालेस्टाइसँग ४–० ले पराजितभयो । मध्यान्तरअघि एक गोललेमात्र पछि परेको नेपालले मध्यान्तरपछि भने तीन गोल खायो ।

प्रतियोगितामा नेपालले १७ गोल खाँदा एक गोल पनि गर्न सकेन । यसअघि नेपाल आयोजक इरानसँग ५–० ले, अफगानिस्तानसँग २–० ले तथा साउदी अरेबियासँग ६–० ले पराजित भएको थियो  

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments