Hindi Films

गागलफेदी गाउँः जहाँ यसरी रोएरै दिन विताउँदैछन भुकम्पपीडितहरु(भिडियोसहित)

Unknown | 06:09 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, बैशाख २० । काठमाडौंको गागलफेदी गाउँ पनि महाभुकम्पले अति प्रभावित भएको छ । समयमै राहत नपाउँदा स्थानियवासीको दैनिकी कष्टकर बन्दै गएको छ । शनिवारको महाभुकम्पले पुर्‍याएको क्षतिबाट स्थानीयको विल्लीबाठ भएको छ । एक रिपोर्ट.

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: , ,

0 comments