Hindi Films

कांग्रेसको केन्द्रिय सदस्यमा अर्घाखाँचीवाट ४ जनाको उम्मेदवारी

Unknown | 03:10 | 0 comments





नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा अर्घाखाँची जिल्ला वाट मात्रै ४ जना केन्द्रिय सदस्य पदको लागी उम्मेदवारी दिएका छन । जिल्लामा लामो समय राजनितीक लडाई पार गरेका र पटक पटक केन्द्रिय सदस्य जितीरहेका नेता केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका हुन ।
नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य तथा पर्यटन राज्य मन्त्री रेवती प्रसाद भुसालले प्रदेश नं. ५ वाट उम्मेदवारी दिएका हुन,  पुर्व सांसद तथा वर्तमान केन्द्रिय सदस्य पुष्पा भुसाल महिला तर्फवाट, केन्द्रिय सदस्य मानवहादुर विश्वकर्मा दलित तर्फवाट र अहमत हुसेन मुस्लिम आरक्षण कोटावाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका हुन । 

Category:

0 comments