Hindi Films

देउवाको जीत सुनिश्चित, सिटौलालाई संसदीय दलको नेता, प्रधानमन्त्री बनाउने सहमति

Unknown | 01:33 | 0 comments


Image Title
काठमाडौँ, २४ फागुन, नेपाली काग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको जित सुनिश्चित भएको छ । संस्थापन पक्षका सभापतिका दावेदार कृष्ण प्रसाद सिटौलाले नेता शेरबहादुर देउवालार्इ समर्थन गर्ने जानकारी बाहिर आइ राखेको छ । अहिले मतदनको लागि प्रतिनिधिहरु लाइनमा बसी सकेका छन् भने देउवा र खुमबहादुर खड्का लाइनमै एकमुष्ट भोट माग्न व्यस्त छन् । मतदान स्थल बाहिर कार्यकर्ताहरुले दुवै पक्षका नेताको समर्थनमा हुटिङ गरिरहेका छन् ।

आन्तरिक रुपमा कृष्ण सिटौलालाई संसदीय दलको नेता बनाइ प्रधानमन्त्रीको दाबेदार बनाउने सहमति दुई पक्षबीच भएको स्रोतको दाबी छ ।

Category:

0 comments