Hindi Films

प्रचण्ड र देउवालाई जिल्याउँदै सरकारले आज यसरी गर्दैछ चुनावको घोषणा

Unknown | 20:20 | 0 comments


mantri
काठमाडौं । वर्तमान सरकारले चुनावको घोषणा गर्ने भएको छ । अहिले केहीबेरमा बस्न लागेको मन्त्रिपरिषद्को बैठकले चुनावको घोषणा गर्न लागेको हो ।
लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसकेको बेला सरकारले गाउँपालिका र नगरपालिकाको चुनावको घोषणा गर्न लागेको हो ।
सत्ता गठबन्धन संकटमा परिरहेका बेला सरकारले घोषणा गर्न लागेको चुनावका कारण ओली सरकारले केही राम्रा कामको पनि थालनी गर्ने भएको छ । सरकारले कृषक, बेरोजगार युवा र स्थानीय निकायलई लक्षीत गर्दै केही निर्णय गर्ने तयारी गरेको छ ।
चुनाव भने छ महिना भित्र गर्नेगरि घोषणा हुन लागेको हो ।

Category:

0 comments