Hindi Films

रमेश खरेल बने उत्कृष्ट प्रहरी

Unknown | 09:00 | 0 comments

एसएसपी रमेश खरेल उत्कृष्ट प्रहरी घोषित भएका छन् । सोमबार चितवनको भरतपुरमा भूतपूर्व प्रहरी संगठनले खरेललाई उक्त सम्मान प्रदान गरेको हो । संगठनको २४ औं वार्षिकोत्सवका अवसरमा अध्यक्ष वसन्तराज कुँवरले एसएसपी खरेललाई उत्कृष्ट प्रहरीको सम्मान प्रदान गरे । समारोहमा अन्य प्रहरी अधिकारीहरुलाई पनि सम्मान गरिएको थियो ।

Category:

0 comments