Hindi Films

आफुले यौन सन्तुष्टि नपाएको भन्दै पतिसंग मागिन डिभोर्स

Unknown | 04:41 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
February 25, 2015
काठमाडौं । पति पत्नीबीचको सम्बन्ध सबै कुरालाई छोडेर एक अर्कालाई इज्जत र प्रेमसँग सम्बन्धित छ । तर तपाई यो खबरले छक्क पर्न सक्नुहुन्छ की दुबईमा एक महिलाले यौनमा सन्तुष्टि नपाएको भन्दै पतिसँग सम्बन्ध विच्छेदको माग गरेकी छन् । आफूलाई दिनमा दुई तीन पटक यौन सम्बन्ध गर्नुपर्ने र त्यसमा सन्तुष्टि दिन नसकेको भन्दै पतिसँग डिभोर्स मागेकी हुन् । उनले अदालतमा आफ्नो उत्तेजना शान्त पार्नका लागि दिनमा पतिसँग तीन/चार पटक यौनसम्बन्ध चाहेपनि मुस्किलले हप्तामा तीन देखि चारपटक यौन सम्बन्ध हुने गरेपछि डिभोर्स गर्न चाहेको बताएकी छन् । उनले पतिलाई आफ्नो यौनइच्छा पूरा गर्न वा डिभोर्सको इच्छा पूरा गर्न दबाब दिएकी छन् । अदालतले भने उनका श्रीमानको मेडिकल जाँच गर्न र शारीरिक रुपमा स्वस्थ भएको नभएको पत्ता लगाउन आदेश दिएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments