विश्वकप फुटबलमा चिलीको विजयी सुरुवात
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
३१ जेठ, काठमाडौं । विश्वकप फुटबलमा चिलीले विजयी सुरुवात गरेको छ । शनिबार विहान भएको समूह बीको दोस्रो खेलमा खेलमा चिलीले अष्ट्रेलियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।
खेलमा चिलीले १२ औं मिनेटमा एलेक्स सान्चेजको क्लोज रेन्ज गोलबाट अग्रता लिएको थियो । त्यसको दुई मिनेटभित्रै जोर्जे भाल्डिभिया गोल गरेपछि चिली २–० को अग्रता लिन सफल भयो ।
खेलको ३५ औं मिनेटमा टिम काहिलले गोल गर्दै अष्ट्रेलियालाई खेलमा फर्काउने संकेत दिए । खेलको अन्तिम मिनेटमा जीनले गोल गरेपछि चिली ३–१ ले विजयी भयो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments