Hindi Films


नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्याउँछ ।
बास्तु शास्त्रमा जीवनलाई सुखी र समृद्धशाली बनाउने अचूक उपायहरुको उल्लेख गरिएको छ । नूनले खानाको स्वाद बढाउन मात्र होइन तपाइँको भाग्य पनि चम्काउन सक्छ भन्ने चाँहि थाह नहुन सक्छ ।
  तपाइँको घरमा बास्तुदोष छ भने त्यसको उपचार केवल केही कचौरा नूनले गर्न सकिन्छ । तर यस्तो नून भने समुन्द्री नून नै हुनु पर्छ । बाथरुममा केही कचौरा नून राख्नुस् तपाइँको घरमा रहेको बास्तु दोष मेटिन्छ । तर हरेक महिना कचौरामा रहेको नून परिवर्तन गर्नु पर्छ ।
हाम्रो वरपर सकारात्मक र नकारात्मक गरी २ प्रकारका शक्ति हुन्छन् । यसको प्रभाव हाम्रो जीवनमा सिधा पर्छ । बास्तु शास्त्र यही सिद्धान्तमा आधारित छ । घरमा धेरै सदस्यको सोंच नकारात्मक छ भने सो घरमा शान्ति हुन कठिन हुन्छ ।
नूनमा यस्तो अदभुत शक्ति हुन्छ जसले त्यस्ता नकारात्मक शक्ति नष्ट गरिदिन्छ । त्यसका साथै घरको दरिद्रता नष्ट हुने र लक्ष्मी प्रशन्न हुने समेत बास्तु शास्त्रको दावी छ । बाथरुममा नून राख्दा असफलताको अन्त्य हुने र सफलता शुरु हुने समेत विश्वास छ ।
नून पोखिनु अशुभ
हाम्रो परंपरागत मान्यतामा नून पोखिनु राम्रो मानिँदैन । त्यसैकारण नून प्रयोग गर्दा सचेत भएर गर्नु पर्छ । नून पोखिनु नेपाल र भारतमा मात्र होइन युरोपेली देशमा समेत नराम्रो संकेत मानिन्छ ।
खासकुरा के हो भने प्राचिन समयमा नून दुर्लभ हुने गर्थ्यो । रोमान साम्राज्यमा सैनिकहरुलाई तलवको साटो नून दिने गरिन्थ्यो । तलवलाई अंग्रेजीमा स्यालरी भनिन्छ जुन स्याल र सल्टको अपभ्रंस हो । त्यसैले नून खस्नु भनेको भाग्य वा समृद्धीको पतन जस्तै मानिएको हो ।
एजेन्सी
 लोकसेवाका लागि महत्वपूर्ण   प्रश्नोत्तरहरु
०१. चन्द्र धरातलमा उत्रिने पहिलो व्यक्ति नि आर्मस्टङ हुन भने दोस्रो को हुन ?
→ बज एलड्रिन
०२. एपालो–११ को कमाण्ड सञ्चालन गर्ने अन्तरिक्ष पाईलट को थिए ?
→ कल केलिन्स
०३. चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल अल्डेन आर्मस्टङ चन्द्र धरातलमा कहिले पुगेका थिए ?
→ सन् १९६९ जुलाई २१
०४. चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल अल्डेन आर्मस्टङको निधन कहिले भयो ?
→ सन् २०१२ अगस्त २५
०५.सर्व प्रथम चन्द्र धरातलमा पुग्ने अन्तरिक्ष यान कुन हो ?
→ लुना–२
०६. चन्द्रमाको गुरुत्वबल भन्दा पृथ्वीको गरुत्वबल कति बढी छ ?
→ ६ गुणा
०७. चन्द्र ग्रहण अधिकतम कति समय सम्म रहन्छ ?
→ ४ घण्टा
०८. सुर्य ग्रहण एक बर्षमा अधिकतम कति पटक लाग्न सक्छ ?
→ २ पटक
०९. चन्द्र ग्रहण पूर्णिमाको रातमा लाग्छ भने सूर्य ग्रहण कहिले लाग्छ ?
→ औँसिको दिन
१०. शुक्र ग्रहको पृष्ट भुमि कस्तो छ ?
→ हल्का सेतो मिश्रीत पहेँलो
११. खैरो ग्रह भनेर कुन ग्रहलाई भनिन्छ ?
→ बुध
१२. हाल सम्म शनि ग्रहका कति वटा उपग्रह पत्ता लागेका छन् ?→ ६० वटा
१३. पृथ्वी र चन्द्रमाा बिचको औषत दुरी कति रहेको छ ?
→ ३ लाख ८२ हजार ४ सय किमि
१४. पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन कति समय लगाउँछ ?
→ २३ घण्टा ५६ मि. ४ सेकेण्ड
१५. सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति बढी भएको अनुमान गरिएको छ ?
→ २८ गुणा
१६. पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तथ्य सवैभन्दा पहिले पत्ता लगाउने बैज्ञानिक को हुन् ?
→ निकोलस कपर्निकस
१७. सूर्यलाई हेर्न बनाईएको यन्त्रलाई के भनिन्छ ?
→ हेलिस्कोप
१८. आधा रातमा सूर्य उदाउने देश कुन हो ?
→ नर्वे
१९. सूर्यले आफ्नो अक्षमा परिक्रममा गर्न कति समय लाग्छ ?
→ २५ दिन ५ घण्टा
२०. ब्रमाण्ड उत्पत्ति सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?
→ कस्मोलोजी

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला




1. FIFA को सबैभन्दा माथिल्लो निकाय कुन हो ??
Ans = FIFA Congress 

2. क्षेत्रफलको हिसाबले भारत नेपाल भन्दा २२ गुणा ठूलो छ भने चिन कति गुणा ठूलो छ ??
Ans = 65 times

3. मध्यमाञ्चल विकासक्षेत्रको क्षेत्रिय सदरमुकाम कहाँ रहेको छ ??
Ans = हेटौडा

4. FIFA is related to which sport ??
Ans = Football

5. FIFA को स्थापना कहिले भएको हो ??
Ans = 1904 AD

6. तलका मध्य कुन भाषा FIFA को Official Language होइन ??
Ans = Russian 
(Official languages of FIFA are English, French, Spanish and German)

7. जर्मनि र पोल्याण्ड विचको सिमा रेखालाई के भनिन्छ ?
Ans = हिन्डेन्वर्ग लाईन 

8. भूकम्पिय जोखिमका हिसाबले नेपाल विश्वमा कतिऔँ स्थानमा पर्छ ?
Ans = 11th 

9. एकपटक यूएनओको महासचिव भएको व्यक्ति पुन कति पटकसम्म महासचिव बन्न पाउने व्यवस्था छ ??
Ans = एकपटक

10. कोतपर्वकी आमा भनेर कसलाई चिनिन्छ ?,
Ans = राज्य लक्ष्मी 

11. नेपाल सरकारले डाँफे , गाई , लालीगुराँस र सिम्रिकलाई कहिले राष्ट्रिय चिन्ह घोषित गरेको थियो ??
Ans = 2019 असार 20

12. ICU को पुरा रुप के हो ?
Ans = Intensive Care Unit



पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला