पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नमोटाउन्जेल मोटाउने रहर हुन्छ र दुब्लाएको पिरलो । तर जब मान्छे मोटाउन थाल्छ तब फुक्दै गएको भुँडी विस्तारै घाँडो बन्दै जान्छ । वास्तवमा बोसो थुपि्रँदै जाँदा पेट बढ्न थाल्छ ।
बोसोयुक्त लम्बोदर भुँडी अस्वस्थ जिवनशैली तथा गलत खानपान व्यवहारबाट सिर्जित खराब उपहार हो । बोसो जमेको ठूलो भुँडीले केवल तपाइँको छविमा आँच पूराउने मात्र हैन विभिन्न खाले स्वास्थ्य समस्याकेा जोखिम समेत बढाउँछ ।
त्यसैले पेटमा जमेको बोसो तथा बढेको भुँडी घटाउन तर्फ लाग्नैपर्छ । यसका लागि खानै नखाने वा खाएपछि वान्ता गर्ने जस्ता हानिकारक विधि अनुपयुक्त हुन्छन् ।
भुँडी घटाउने सरल घरेलु उपाय निम्न छन्-
आफ्नो दैनिकी कागतीको रसबाट सुरु गर्नुहोस्- मनतातो पानीमा कागती निचोरेर रस राख्नुहोस् र केही नुन समेत थप्नुहोस् । यसरी बनाइएको कागती पानीलाई हरेक विहान पिउने गर्नुहोस् । यसले पेटको बोसो घटाउने मात्र होइन पाचन क्रिया पनि नियमित गर्छ । बढि भात खाने बानी त्याग्नुहोस्- भातको सातो गहुँको पिठोबाट बनेका रोटी तथा अन्य परिकार, मकैको च्याँख्लाको भात, ब्राउन राइस खाने गर्नुहोस् । चिनिजन्य परिकार जस्तै मिठाइ, चिनियुक्त गुलियो डि्रंक्स, तथा तेल बढि मात्रामा भएको परिकार नखानुस् । प्रसस्त मात्रामा पानी पिउनुहोस् । एकैचोटी धेरै पानी पिने र लामो समय पानी नपिउने नगरि नियमित रुपमा केही समयको अन्तरालमा पानी पिउने गर्नुपर्छ । यसले उपापचयनलाई सन्तुलित गराउने तथा सरीरमा रहेका विषाक्त पदार्थ समेत उत्सर्जन गर्नमा सहयोग पूराउँछ । काँचो लसुन खानुहोस् । हरेक विहान २-३ केश्रा काँचो लसुन चपाउनुहोस् र त्यसपछि कागती पानी खानुहोस् । मासुजन्य तथा बोसोयुक्त परिकारको सेवन अत्यन्तै कम गर्नुहोस् । साकाहारी जिवनशैली अपनाउनुहोस् । हरेक विहान तथा बेलुकी फलफूल खाने गर्नुहोस् । यसले भोक कम गर्ने मात्र नभै सरीरमा आवश्यक एन्टीअक्सिडेन्ट, भिटामिन तथा लवणको आपूर्ति गर्दछ । तरकारीमा अदुवा, लसुन, मरिच तथा दालचिनी जस्ता मसला राखेर पकाउनुहोस् । यसले इन्सुलिन प्रतिरोधी क्षमतामा सुधार गर्नुका साथै रगतमा रहेको सुगर लेभल समेत सन्तुलन गर्दछ ।

१. यदि तपार्इंलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।
२. बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दोब्बर हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।
३. खानामा दालचिनी, अदुवा, लसुन र मरिच प्रयोग गर्दा पेट बढ्ने सम्भावना कम हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।
४. शारीरिक परिश्रमका आधारमा खाना खानुहोला । धेरै काम गर्नुहुन्छ भने धेरै खाना जरुरत पर्छ ।
५. खाना खाँदा उमेरको पनि ख्याल गर्नुहोला । बढ्ने उमेरमा खानाको आवश्यकता बढी पर्छ । यदि ४० वर्ष पार गर्नुभएको छ भने चिकित्सक वा डाइटिसियनको सल्लाहअनुसार खाना खानु राम्रो हुन्छ ।
६. बिहानको खाना धेरै खादा फरक पर्दैन ।
७. खानामा फल र सागसब्जी खानुहोस् । बिहान–बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, खनिज र भिटामिन पनि प्राप्त हुन्छ ।
८. दिउँसो खाजाको रुपमा फलफुल, बदाम, भुटेको मकै आदि राम्रो मानिन्छ । बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।
९. यदि पेटको बोसो कम गर्नुछ भने मिठाईबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् । पेटको बोसो कम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ ।
१०. नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।
-स्वास्थ्य खबरपत्रिका बाट

हेटौँडा–४ की आश्मा (नाम परिवर्तन) १४ वर्षकी भइन् । उनलाई बजारका विभिन्न रेष्टुँरा चाहार्ने र साथीसँग रमाउने रहर छ । सानै उमेर भएपनि एन्ड्रोयड मोबाइल र पल्सर मोटरसाइकल उनको ‘फेभरेट’ हो भन्दै थिइन् छेवैको साथीसँग । अचम्म त के हो भने कलिलै उमेरमा उनले दुई सर्को चुरोटको धुवाँ फुंग उडाउन जानिसकेकी छन् ।
कम्मरका पातलो भाग देखिने गरी फेसनेवल कपडा लगाएकी आश्मा र उनका साथी सबै रमाइलो गर्न र बाहिर हिँड्न माहिर छन् भन्ने उनीहरुको हाउभाउले प्रष्ट पारेको छ । उनीहरुको गफ सुन्दा लाग्थ्यो, बाहिरी हावापानीले उनीहरुलाई धपक्कै समाएको छ । गफिँदै गर्दा आश्माको मोबाइलमा फोन आउँदा उनले भनिन्, ‘ओई हेर त त्यो’ को छोरोले फोन ग¥यो ।’ उनको साथीले थपिन्, ‘त्यसको फोन नउठा है ।’ तर आश्माले फोन उठाइन् । कुरा निकै ‘भल्गर’ थियो । परिवर्तनशील समयमा सबै पचाउन सक्नुपर्ने बाध्यता छ । केहीबेर निकै यौनजन्य वातचितपछि आश्माले फोन राखिन् ।
‘के भो त कुरा गर्दा, लभ गरिन्नँ, यसो रमाइलो त हो नि,’ उनी खिस्स हाँसिन ् । कोल्टे परेको दाँत देखियो । ‘सौराहा जाउँ भन्दै छ त्यसले,’ सुनाउन नभ्याउँदै साथीले भनिन्, ‘कहिले जाने हो र ?’ ‘आजै हो, अब जाने, भोलि आउने, दाम पनि, रमाइलो पनि, बालै भएन,’ आश्माको जवाफ भो । साथीले भनिन्, ‘औषधि चैँ लैजा है ।’ ‘त्यो त अलरेडी झोलामै छ,’ आश्माले जवाफ फर्काइन् । भनिन्, ‘कन्डममा मजा आउँदैन, के गर्नु दुवैलाई मजा आउनै प¥यो ।’ साथीले भनिन्, ‘ल–ल पैसावालसँग मस्ती गरेर आइज भन्दै थपिन्, ‘आएपछि ‘ट्रिट’ चाहिन्छ नि ।’
हेटौँडा बजार विस्तारै सेक्सका लागि खुला बन्दैछ । काठमाडौँबाट चार घण्टामा पुगने र चितवनको सौराहा अनि वीरगन्जबाट पनि नजिक रहेकाले हेटौँडामा ‘घरानियाँ सेक्स’ पनि फस्टाउँदो छ । घरमा साथीसँग घुम्न वीरगन्ज, सौराहा, उस्तै परे जनकपुर या काठमाडौँ भनेर हिँडेकाहरु सौराहा, पोखरा, मार्खु र काठमाडौँमा भेटिने गरेका छन्, त्यो पनि नपत्याउँदो उमेरका पुरुषसँग । सेक्सको कारोबार बढ्दै जाँदा ग्रामीण भेगबाट आएका अनि हेटौँडालाई सपनाको सहर बनाएकाहरु भने विस्तारै कुमारी आमा होलान् कि भन्ने समस्या पनि थपिएको छ । त्यो पनि आश्माजस्तै सेक्सको मजा कण्डमविना लिने लालसामा ।
कण्डमको विकल्पमा अहिले क्याप्सुल, ट्याब्लेट आउने गरेको छ । सेक्स गरेको ७२ घण्टाभित्र खाए हुने भनिएकाले यसमा पुरुष भन्दा बढी महिला, त्यसमा पनि युवती आकर्षित छन् । उनीहरु कण्डमको झन्झटबाट मुक्त हुन खोजिरहेको देखिन्छ । अहिले सबै यस्तै औषधिले बजारका मेडिकल स्टोर्स भरिएको छ । ‘कण्डम कम बिक्न थालेको छ तर ७२ घण्टे औषधिको माग अधिक रहेको छ,’ हेटौँडा, राप्ती रोडका एक मेडिकल सञ्चालकले भने । थपे, ‘भाइ, यहाँ बसेर हेर न, कस्ता कस्ता आउँछन् औषधि लिन पनि, अचम्म लाग्छ मलाई त ।’ उनले फेरि भने, ‘अब त १३ वर्षमाथिका सबै सेक्सका लागि तयार भइसकेझैँ लाग्छ, औषधि किन्न आएको देख्दा ।’ अधिकमात्रामा बाहिरबाट कलेज पढ्न आएका र हेटौँडा बजार क्षेत्रमा देखिएका युवती नै औषधि लिन आउँने गरेको उनले जानकारी दिए ।
यौनसम्पर्क गरेको ७२ घण्टाभित्र खाने विभिन्न प्रकारका औषधि किन्न अहिले पुरुष भन्दा पनि युवती बढी आउने गरेको उनले जानकारी दिए । केही दिनअघि औषधि लिएर गएका पनि केही पछि औषधिले भएन भन्दै आउने पनि रहेको उनले बताए ।
औषधिको प्रयोग गर्न नजानेर गर्भवती बनेर आउनेको संख्या अधिक रहेको हेटौँडा अस्पतालका स्त्रीरोग बिशेषज्ञ डा. रामकाजी महर्जनले बताए । उनले भने, ‘औषधि खाएको भएन सर भन्दै आउनेको संख्या हेर्दा अचम्म नै लाग्छ ।’ डा. महर्जनका अनुसार अहिले औषधिको सदुपयोग भन्दा दुरुपयोग बढी भएको छ । बजारका सबै मेडिकलमा पाइनुले पनि समस्या सिर्जना भएको छ । उनका अनुसार औषधिमा भनिए अनुसार नखाँदा युवती गर्भवती हुने क्रम पनि बढेको छ । औषधि बेच्ने पनि जानकार नभएको र उनले दिँदा खाने समयबारे जानकारी नदिँदा दैनिकजसो औषधि खाँदा पनि गर्भ रहेको भएको भन्दै आउने युवतीको संख्या बढेको हो ।
बजारमा यौनसम्पर्क गरेको ७२ घण्टासम्म औषधि खाँदा गर्भवती भइन्न भन्ने विभिन्न प्रकारका औषधि पाइने गरेका छन् । जसमा इकोन, ७२ आवर्स, आइपील र अनवान्टेड नामको औषधि अधिक मात्रामा प्रयोगमा आउने गरेको बताइएको छ ।
(तस्बिरहरु:: यूटूब भिडियोबाट)
नेपालीज बाट साभार

काठमाडौ, वैशाख ५ - आज आमाको मुख हेर्ने दिन । हरेक बर्ष बैशाख कृष्णपक्षको औंसीलाई आमाको मुख हेर्ने दिनको रुपमा मनाइन्छ । आजको दिनमा सन्तानले आफ्नो आमालाई गच्छे अनुसार उपहार दिने र उनको आवश्यकता पूर्ति गर्ने गर्छन् । आमासँग भेट गर्न सम्भव भएकाहरुले यो दिन आमालाई भेटेर उपहारको रुपमा फलफूल, मिठाई, कपडा दिने गर्छन् । आमाबाट टाढा रहेकाहरुले पनि आजको दिन फोन वा अन्य कुनै प्रविधिमार्फत आमालाई सम्भिmने गरेका छन् । यहाँ आमाबारे लेखिएका केही गीतहरु राखिएका छन् । जसमा आमाको महत्व र महिमा वर्णन छन् । जति जन्म लिनु परे नि तिम्रो काखमा आउनेछु आमा मेरी आमा-अञ्जन दाहाल आमा तिम्रो दुःखको भर आमा तिम्रो माया के हो आमा आज तिम्रो यादले सताउछ आमा तिम्रो माया-स्मृति व्याण्ड सधैं खुशी राख्न सकूँ तिमीलाई मेरी आमा
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
तपाईको शरीरमा कति रौँ छन् हँ ? विशेषगरी छाती र अन्य देखिने भागमा रु यदि रौँ धेरै आए भनेर तपाई दिक्क त हुनुहुन्न ? यदि त्यो हो भने तपाइका लागी खुशीको खबर छ । किनकी युवतीहरुले छातीमा रौँ भएका मर्दहरुलाई बढी मन पराउँछन् ।
यस्तै सन्देशले भरीएको भिडियो हालै युट्युबमा अपलोड गरिएको छ । जसमा केही युवतीले आफुलाई छाती र शरीरको अन्य भागमा पनि रौँ भएका अग्ला युवक मन पर्ने बताएका छन् । केहीले हल्का रौँ भएका युवक मन पर्ने बताएका छन् भने केही रौँ ले आफुलाई डिस्र्टब गर्ने बताएका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
यस्तै सन्देशले भरीएको भिडियो हालै युट्युबमा अपलोड गरिएको छ । जसमा केही युवतीले आफुलाई छाती र शरीरको अन्य भागमा पनि रौँ भएका अग्ला युवक मन पर्ने बताएका छन् । केहीले हल्का रौँ भएका युवक मन पर्ने बताएका छन् भने केही रौँ ले आफुलाई डिस्र्टब गर्ने बताएका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ चैत २६ गते
मोडल सिवाकोटी आफूले यो क्षेत्रमा आउछु भनेर कहिल्यै पनि नसोचेको बताउँछिन् ।
अनलाइनखबरसँग बर्षाले गरेको हटकेक कुराकानी हेर्नुहोस् :
संयोगले यो क्षेत्रमा आएको बताउने बर्षाले यही क्षेत्रलाई करिअर बनाउँछु भनेर नसोचेको पनि बताइन् । उनले भनिन्-‘हो मसँग अरु पनि बिकल्प छन् । म जुन दिनसम्म काम गर्छु, उत्कृष्ट दिने प्रयास गर्छु ।’
आफ्नो पढाई पनि भएका कारण एकसाथ चलचित्रमा समय दिन नपाएको बर्षाको भनाई छ ।
राम्रो म्यूजिक भिडियो आउँदा काम गरिरहेको बताउने यी मोडल आफूलाई एउटा राम्रो कलाकार बन्नु छ भन्छिन् ।
कलाकार बन्नका लागि आफूले प्रयत्न गरेको खण्डमा दर्शकले चिन्ने उनको विश्वास छ । तपाई बिषयवस्तु छनोट गर्नुहुन्छ कि गर्नुहुँदैन भन्ने प्रश्नमा उनले भनिन्-‘म कथावस्तु एकदमै हेरेर काम गर्छु । कुनै कुनै काममा नवुझेर हात हाल्दा घाटा पनि लागेको छ ।’
बर्षा ग्ल्यामर क्षेत्र बाहिरबाट हेरेजस्तो नभएको बताउँछिन् । दर्शकले बाहिरबाट हेर्दा जती रमाइलो लाग्छ, त्यस्तो नभएको उनी भन्छिन् । अन्धाधुन्धा हाम फाल्दा गाह्रो भएपनि वुझेर आउनुपर्ने उनले बताइन् । जबसम्म आफूले लिफ्ट दिइदैन तबसम्म कसैले कसैलाई उछिन्न नसक्ने बर्षाको भनाई छ ।
आफूसँग खुबी भएको खण्डमा कसैको लोभ लालचमा फस्नु नपर्ने बर्षाले बताइन् । यसका लागि कसैको चाप्लुसी गर्नुनपर्ने उनले बताइन् । उनले आफू अहिलेसम्म कसैको लालचमा नफसेको र हात फैलाएर काम नमागेको बताउँछिन् ।
नेपाली चलचित्रमा नायक आर्यन सिग्देलसँग काम गर्न मन लागेको बताउने बर्षाले नायिकामा नम्रता श्रेष्ठ मनपर्ने बताइन् । ‘नम्रता जीले आफूलाई सम्हालेर जुन तबरले फेरि स्थान बनाउनुभयो, म त्यसलाई सम्मान गर्छु’-बर्षाले भनिन् ।
चलचित्र क्षेत्र आफ्नो लागि करिअर नै नभएको उनको भनाई छ । तर, जुन दिनसम्म काम गर्छु, क्षमताले भ्याएसम्म गर्छु भन्छिन् बर्षा।
ईश्वर प्रवासी ऊ कानबाट फोन उतार्न नभ्याउँदै द्रूतगतिमा घरतिर दौडी। पधेँरामा धोएर झाडी वरपर बिस्कुनझैँ फिँजाएका चिसा कपडाले एकछिन पनि घाम ताप्न पाएनन्। पधेँरामा सँगै गएका हितैषीलाई गएँ भन्न पनि भ्याइन। संगीहरू छक्क परे। एउटीले अर्कीको मुख ताक्दै प्याच्च बोली- ओई हेर्न, सहर गएर एउटा म्युजिक भिडियो खेलेर के फर्केकी थिई राधाले, फोन कानमा पर्न नपाउँदै गएँ पनि नभनी हान्निई नकचरी त? कता कुदेकी हो कुन्नि ...?
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
‘बोलायो होला नि फेरि त्यही डाइरेक्टरले भिडियो खेल्न,’ अर्कीले जवाफ फर्काई, ‘खुबै ठुली मोडल भइछे आजकाल।’ ‘मम्मी म फेरि काठमाडौं जानुपर्ने भो आज। मैले भनेकी थिएँ नि अस्ति एउटा डाइरेक्टरले उसको नयाँ मुभीको लागि कन्फर्म गर्छु भन्या छ भनेर ...? हो उसैले भर्खरै कल गर्या थियो। पर्सि अडिसन छ रे अनामनगरमा। म जसरी भएपनि भोलि बिहानसम्ममा काठमाडौं पुगिसक्नु पर्ने हुन्छ। फेरि भोलि बेलुका प्रोड्युसरसँग पनि डाइरेक्टरले भेट गराउने रे। सँगै डिनर गर्नु पर्छ भन्या छ...,’ राधाले घरभित्र पस्दापस्दै एकै सासमा उकेली सबै कुरा। चुह्लामा खाना बसाएर तरकारी केलाउँदै गरेकी मनमाया छक्क परिन्। राधा एउटा ब्यागमा धमाधम आफ्ना कपडा कोच्न थाली। ‘हैन, तँ किन यस्तो हतारिएकी ...? बा सदरमुकाम जानु भा’छ, बेलुकीसम्ममा आइपुग्नु हुन्छ। उहाँले के भन्नुहुन्छ घर सल्लाह गरौँला। अस्ति पनि मलाई धेरै गाली गर्नुभा’ थियो। फेरि गाम-घरले भोलि के भन्ला ...? सिनेमामा खेल्नेलाई राम्रो मान्दैन् यहाँ। म केही पनि जान्दिनँ, बुवालाई सोध,’ मनमायाले आफ्ना कुरा राखिन्। ‘हजुरहरू जेसुकै भनिस्योस् तर म यो अवसर गुमाउन चाहन्नँ। मेरो पनि आफ्नै सपना र आकांक्षाहरू छन्, जसलाई म मार्न सक्दिनँ। म मेरो लागि बाँच्ने हो, दुनियाँको लागि हैन। हजुरलाई थाहा छ? मुभी खेल्न कयौँ लगानी गर्दा पनि अवसर पाएका छैनन् काठमाडौँमा। तर यहाँ त अवसरले मलाई अफर गर्दैछ। म जसरी पनि जान्छु ...’ राधाले प्रतिवाद गरी । ‘तँ जिद्दी नगर। बुवाआमाको सल्लाहभन्दा बाहिर गएर जोखिम मोल्ने काम गर्नु राम्रो हैन। तँलाई पछि धोका होला। भोलि समाजमा बिक्नु पर्छ तैँले। यो तेरो पढ्ने बेला हो बरालिने हैन ...। सिनेमामा गएर नांगिने काम नगरेस्। बुवा आउन्जेल पर्खी। मलाई गाली ख्वाउने काम नगर,’ मनमायाले भक्कानिँदै सम्झाउने प्रयास गरिन्। मनमायाको कुरा सुनेर पनि नसुनेझैँ गरी राधाले। हतारमा कपडा लगाई र कोठाको ऐनामा हेरेर साधारण मेकअपसम्म गर्न भ्याई। तुरुन्तै कौसीमा निस्केर अरुणलाई फोन गरी। ‘हेल्लो अरुण! मलाई आजै काठमाडौं जानुपर्ने भयो, बस स्टेसनसम्म लिफ्ट देऊन् प्लिज ...!’ ‘किन ? के पर्यो र त्यस्तो ...?’ फोनबाट प्रतिउत्तर आयो। ‘म तिमीलाई सबै काठमाडौँ पुगेपछि भनौँला।’ केही क्षणमै अरुण पनि आँगनमा आइपुग्यो। ऊ सरासर सिडीँबाट एउटा ब्याग च्यापेर केही नबोली तल झरी। अरुणको मोटरसाइकलको पछाडि सिटमा चेपिएर बसी। मनमाया आँगनमा उभिँएर केही भन्न खोज्दैछिन् तर ऊ वास्ता गर्दिन। मोटरसाइकल स्टार्ट हुन्छ ... घ्वार्र घ्वार्र। ‘एकछिन पख! अलिकति खर्च लिएर जा।’ आमाको मन। पोल्टाबाट हजार रुपैयाँ झिकेर राधाको हातमा थमाउँदै भनिन्, ‘काठमाडौं पुग्नेबित्तिक्कै फोन गर्नू। बुवालाई पनि फोनबाटै भए पनि कल गरेर सुनाउनू। मसँग धेरै कचकच गर्नुहुन्छ नत्र ...।’ ‘हुन्छ। बाई!’ पैसा समाउँदै छोटो जवाब फर्काई राधाले। मोटरसाइकल तीव्र रफ्तारमा अगाडि बढ्यो। आँगनमा उभिएर मोटरसाइकल ओझेल नपरुन्जेल विस्फारित आँखाले हेरिरहिन् मनमायाले। * * * आशातीत सपना बुन्दै प्रफुल्लित मुद्रामा छिट्टै स्टार बन्ने अभिलाषा बोकेर गाउँकी एउटी निर्दोष पात्र सहर छिर्छे। ‘हेल्लो सर नमस्कार! म राधा। भर्खरै नयाँ बसपार्कमा ओर्लिएँ।’ ‘ओ... ओके! गुड! म अलि व्यस्त छु अहिले। मेरो मान्छे ट्याक्सी लिएर तिमीलाई त्यहाँ लिन आउँछ एकछिन त्यहीँ बस्दै गर। ... अनि सुन, त्यो व्यक्ति रातो चेक सर्ट र जिन्स पेन्टमा हुन्छ। उसले कल गर्छ तिमीलाई,’ उताबाट फोनको प्रतिउत्तर आयो। ‘हस् बरु चाँडै पठाइदिनु होला। मलाई यहाँ बोर भइसक्यो,’ उसले भनी। ओके-ओके! डन्ट वरी। यु विल बि रिफ्रेस्ड भेरी सुन्। सि यु लेटर ... बाई!’ छोटो संवादसँगै फोन काटियो। राधाले बाई भन्ने एक निमेष पनि पाइन्। करिब १५ मिनेटपछि कसैले ऊसँग हात अगाडि बढायो र भन्यो- हेल्लो! दिस इस् राज, सेक्रेटरी अफ मिस्टर पाण्डे। उसले त्यस व्यक्तिलाई राम्रोसँग नियाली। ‘रातो चेक सर्ट र जिन्स’ सायद यही हो उसको पहिचान। उसले पनि संकोच मान्दै हात अगाडि बढाई। ‘आई एम राधा’ उसले पनि हातमा हात मिलाई, मानौँ तालमा ताल मिलाउँदै छे। ‘यु आर ब्युटिफुल! आई लाइक योर फिगर! लुक्स सेक्सी टु,’ उसले फुर्क्याउँदै भन्यो। ‘ओ... थ्यांक यु भेरी मच,’ राधा पनि केही पुलकित भई। ‘लेट्स गो देन,’ राज अगाडि लाग्यो। ऊ पनि आज्ञाकारी बालिकाझैँ लुरुलुरु पछि लागी। सय मिटर जतिको दुरीमा ट्याक्सी लिएर कोही पर्खिरहेको थियो। दुबैजना हुइँकिए। ट्याक्सी दरबारमार्गस्थित एक पाँचतारे होटलमा गएर रोकियो। ‘ओर्लिनु होस् मेम्, हाम्रो गन्तव्य आइपुग्यो,’ राजले भन्यो। ‘ए! हजुर नेपाली पनि बोल्नु हुन्छ? मैले त हजुर नेपाली नै होइन भन्ठानेकी थिएँ। ओ थ्यांक्स् गड्। हजुरसँग सकीनसकी अंग्रेजी बोल्न मलाई कम गाह्रो भइराथेन,’ राधा अलि उत्ताउली हुँदै फेमिलियर बन्न खोजी। ‘यु आर सो फन्नी। आई लभ योर स्टाइल,’ राजले पनि गाला चिमोट्दै भन्यो। राजले सरासर तेस्रो फ्लोरको रुम नम्बर १०१ मा लिएर गयो र ढोका अनलक गर्यो। दुवैजना भित्र प्रवेश गरे। कोठा डबल बेड रहेछ। महँगा-महँगा सामानले सुसज्जित कोठा देखेर राधा त्यसै रोमान्चित भई। ‘नयाँ मुभीमा न्यु एक्ट्रेसका रूपमा प्रवेश गर्दै हुनुहुन्छ, हार्दिक बधाई छ। सकेसम्म आफूलाई बेस्ट दिने कोसिस गर्नू। आई नो यु विल डु इट ...,’ राजले प्रोत्साहित गरायो। ‘अँ, हजुर पनि। ... अडिसन दिनै बाँकी छ। सेलेक्ट हुने हो कि हैन। आफूलाई यहाँ क्या नर्भस फिल भइरा'छ। कुरा गर्नु हुन्छ ...!’ ‘तपाईं कन्फर्म सेलेक्ट हुनुहुन्छ, यसमा दुईमतै छैन। तर, तपाईंले हाम्रो डाइरेक्टर र प्रोड्युसर सा’बलाई ट्रिट गर्नु सक्नु पर्छ। कलिउडमा टिक्न त्यति सजिलो छैन। यहाँ केही पाउन केही गुमाउनु पनि पर्छ। यद्यपि उनीहरूको इसारामा चल्न सक्नु भयो भने तपाईं चर्चित स्टार बनेर कहलिनु हुन्छ। सम्झिनुहोस्, भोलिको आफ्नो करियर र भविष्यलाई। आफ्नो स्टारडम बनाउने यही हो मौका। यसलाई तुहिन नदिनु होला। भलो चाहने शुभचिन्तक भएको हैसियातले यो सबै भन्दैछु,’ उसले लामै सल्लाह दियो। एउटी अबोध बालिका मीठो बोली र चकलेटमा फकिएझैँ राधाले टाउको हल्लाई। मानौँ, ऊ केही नबुझेर पनि बुझेझैँ गर्दैछे। ‘मेरो रोल के छ त मुभीमा ... ?’ उसले छोटो प्रश्न तेर्स्याई। ‘साधारण! तपाईंले कथाले मागे जति गर्नु पर्छ। त्यो सबै डाइरेक्टर र प्रोड्युसर सा’बले अहिले तपाईंलाई आएर प्रष्ट पार्दिनु हुन्छ। सुटिङ फ्लोरमा जानुभन्दा अगावै उहाँहरूले तपाईंलाई प्रयोग गरेर केही परामर्श दिनुहुन्छ। सायद त्यही हुनेछ, तपाईंको अडिसन पनि। सो बि प्रिपियर।’ कथाले के माग्छ राधा अनविज्ञ छे। ‘यससम्बन्धी क्लास लिनु पर्ने रे डाइरेक्टर र प्रोड्युसरसँग ...? म अनुभव गर्न जाँदैछु, कथाले मागे जति दिन ...,’ मनमनै बोल्छे। ‘एनी वे गुड लक्! तपाईं फ्रेस भएर बस्दै गर्नुस्। उहाँहरू अहिले आउनु हुन्छ। मैले के भनेँ, ख्याल राख्नु होला ... ट्रिट देम नाइसली,’ कुरा टुंग्याएर राज बाहिरियो। * * * स्टार हुने महत्त्वाकांक्षा बोकेर ऊ कथाले के माग्छ जान्न व्यग्र छे। यतिकैमा ढोका ढक्ढकियो। ऊ केही सम्हालिई। ढोका आफैँ खुल्यो। दुई पुरुष पात्रहरू डाइरेक्टर र प्रोड्युसरको चरित्र बोकेर रुममा प्रवेश गरे। ‘नमस्कार! म राधा!’ उसले आफ्नो परिचय खुलाई। ‘नमस्कार! नमस्कार!’ दुईमध्ये एकले आफू फिल्मको डाइरेक्टरलाई बताउँदै जवाफ फर्कायो। ‘उहाँचाहिँ प्रोड्युसर सा’ब। प्राय: अमेरिकातिरै बस्नु हुन्छ। भर्खरै मात्र यो फिल्मको प्रोजेक्टको सिलसिलामा नेपाल आउनु भएको। वहाँ ज्यादै राम्रो मान्छे हुनुहुन्छ। नवनायिकाका रूपमा तिमीलाई डेब्यु गराउँदै हुनुहुन्छ। युआर लक्की,’ डाइरेक्टरले परिचयको बाटो खुलाइयो। ‘ब्युटिफुल! आई एम विक्रम सिंह। म तिमीलाई यो दुनियाँको टप हिरोइन बनाईदिन्छु,’ राधालाई शीरदेखि पाउसम्म नियालेर हेरेपछि उसले भन्यो, ‘अबदेखि तिम्रो फिल्मी करियरको नाम पूजा राख्दिएँ मैले। कसैले सोधे पूजा भन्नू।’ राधा थोरै लजाई। सामान्य कुराकानीपछि डाइरेक्टरले झोलाबाट ब्रान्डका बोतल निकाले र तीनवटा गिलासमा खन्याए। तेस्रो गिलास राधाको लागि थियो। ‘पूजा, कम अन लेट्स ह्याभ चियर्स,’ उसले आग्रह गर्यो। ‘नो थ्यांक्स्! म कहिले पनि पिउँदिनँ।’ ‘त्यसरी कहाँ हुन्छ? यो क्षेत्रमा आएर पनि वाइन नपिउने त कलाकार बन्नै सक्दैन,’ दुवैले कर गरे, ‘यति त गर्न नसक्नेले कथाले मागेअनुसार कसरी गर्न सक्छ?’ प्रोड्युसर र डाइरेक्टरको ढिपीले ऊ ठूलो धर्मसंकटमा परी। ‘नखाऊँ भने दिन भरीको सिकार, खाऊँ भने कान्छाबाबुको अनुहार’ भनेझैँ भयो। ती दुईको ढिपीसामू उनको केही लागेन। राधाले मन नलागी-नलागी केही पेग रक्सी पिई। उसलाई केही गाह्रो हुँदै गयो। तर ती दुई भुसतिघ्रे डाइरेक्टर र प्रोड्युसरको अनुहार उज्यालिँदै गयो। उनीहरूले राधालाई अरु केही पेग थपिदिए। राधालाई पत्तो छैन, ऊ कतिखेर निर्वस्त्र भई। प्रोड्युसररूपी पशु विस्तारै हात अगाडि बढाउँदैछ, राधाका अंगअंगमा ....। डाइरेक्टर भनाउँदोचाहिँ हातमा क्यामेरा बोकेर एउटा कुनाबाट सबै दृश्य कैद गरिरहेको थियो। राधा बेहोसीमै एउटा फिल्मको हिरोइन बनिरहेकी थिइन्। कथा के थियो? कथाको माग के थियो? बेहोसीमै फिल्मको सुटिङ भइरहेको थियो। उनलाई मुख्य पात्र बनाएर पालैपालो डाइरेक्टर र प्रोड्युसरले ‘अभिनय’ गरे। एउटा निर्दोष युवतीको स्टार बन्ने सपना बेहोसीमै होटलको कोठाभित्र लुटिइरहेको थियो। स्रोत:ईश्वर प्रवासी/सेतो पाटी
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
घटना भेनेजुयलाको हो । पोल डान्सर मोडेल डियोसा क्यानेल्सले हालै पोल डान्स देखाइरहेको बेलामा नियन्त्रण गुमाई पोलबाट फुत्किएर भुइँमा बजारिन पुगिन् । उनी भुइँमा पछारिँदा घोप्टो परेकी थिइन् जसका कारण उनको छातिको भाग भुइँमा नराम्रोसँग थचारियो । त्यो दुर्घटनाले २८ वर्षकी नर्तकीको वक्षस्थल नै फुट्न पुग्यो र उनलाई तत्कालै आकस्मि शल्यक्रिया नै गर्नुपर्यो ।
प्लेब्वाय मोडेल समेत रहेकी क्यानेल्सका वक्षस्थल कति कमजोर रहेछन् जुन मान्छे भुइँमा थचारिँदा प्वाट्टै फुट्ने ? भन्ने सोँच्नुहोला । वास्तवमा ती सक्कली नभएर प्रत्यारोपण गरी आकार बढाइएका वक्षस्थल रहेछन् । त्यसैले उनको छाति भुइँमा बजारिँदा उनको एउटा सिलिकन भरिएको वक्षस्थल फुट्न पुग्यो र उनलाई तत्कालै अस्पताल लगेर पुनः शल्यक्रिया गरी वक्षस्थललाई पूरानै अवस्थामा ल्याइयो ।
उनले अस्पतालको बेडबाटै आफ्ना फ्यानका लागि इन्स्टाग्राममार्फत तस्वीर सहितको सन्देश लेखेकी छिन् । जसमा उनले लेखेकी छिन्, ‘मेरा पि्रयजनहरु, हिजो मेरो आकस्मिक शल्यक्रिया भयो । पोल डान्सको अभ्यास गरिरहेको बेला म खसेँ र मेरो कृत्रिम वक्षस्थल फुट्यो ।’ साथै उनले आफु छिटै ठीक हुने भन्दै चिन्ता नगर्न समेत आग्रह गरेकी छिन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
लण्डन, सामान्यतया यो मानिन्छ कि पुरुषहरू सेक्सका लागी निकै उत्सुक हुने गर्दछन तर हालै गरिएको एक नयाँ अनुसन्धानले केही फरक कुराको खुलासा गरेको छ । जस अनुसार पुरुषहरू लामो समय सम्म सम्बन्ध बनाइ राख्नमा खुसी महसूस गर्दछन भने महिलाहरू सेक्सलाइ नै पहिलो प्राथमिकता दिने गर्दछन । इन्डियाना विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको यस अनुसन्धानमा के पाए भने महिलाहरूको तुलनामा पुरुषहरू अंकमाल गर्न र किस गर्न धेरै मन पराउँदछन । अर्को तर्फ महिलाहरू सेक्स प्रति ज्यादै उत्सुक रहने गर्दछन । यस अनुसन्धानी प्रमुख जूलिया हेइम्यानका अनुसार यी ताजा नतिजाहरूको कारण यो हो कि सम्बन्धको शुरूवाती १५ बर्षहरूमा महिलाहरू बच्चाहरूको पालन पोषणमा व्यस्त रहने कारणले गर्दा धेरै भावनात्मक हुन्छन । तर जब जब समय बित्दै जान्छ, त्यसपछि उनीहरूमाथिको दबाब कम हुन थाल्दछ । जूलियाका अनुसार यो पनि सम्भव छ कि समय बित्दै जाँदा महिलाहरूलाइ धेरै यौन सन्तुष्टि प्राप्त हुन थाल्दछ, किनभने बच्चाहरू ठुला भएसंगै उनीहरूको जीवन परिवर्तन हुन थाल्दछ । यो अध्ययन पांच देशहरूका एक हजार भन्दा धेरै दम्पतीहरूमाथि गरिएको थियो, जसको उमेर ४० देखि ७० बर्षको बिचको रहेको थियो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ चैत १४ गते दुनियामा यस्ता केही विचित्र रेष्टुरेन्ट छन् जसको बारेमा सुन्दैमा हैरान भइन्छ । केही रेष्टुरेन्टले पाहुनाहरुलाई ट्वाइलेटको कमोटमा बसाएर खाना खान दिन्छन् भने कतिले झ्यालखानाको बन्द पर्खाल भित्र थुनेर पाहुनालाई कैदीको अनुभुति दिलाउँदै सेवा गर्छन् ।
यस्तैमध्येको एक अर्को अनौठो रेष्टुरेन्ट चीनको शांजी प्रान्तमा रहेको छ । शान्जीको ताइयुवान सहरमा रहेको यो रेष्टुरेन्टको पुरुष शौचालयभित्र पिसाब गर्ने ठाउँमा निकै सुन्दरी मोडेलहरु उभिइरहेका हुन्छन् ।
पुरुषको शौचालयभित्र सुन्दरीहरु उभिने ? देख्दा त ठ्याक्कै बोलिहाल्छन् की जस्ता लाग्छन् । तर ती साँच्चीका नभएर निकै आकर्षक तथा कामूक महिलाका मूर्तिहरु हुन् ।
ट्वाइलेट छिरेर पिसाब गर्न ठिक्क परेको बेलामा आफ्नै अगाडि महिला उभिइरहेको देख्दा पहिलोपटक जो कोही पुरुषपनि झसँग हुने अवस्था छ । यी महिला मूर्तिहरु जिवित महिलाजस्तै लाग्छन् । त्यहीँ भएर होला कतिपय पुरुष ग्राहकहरु पिसाब नै नगरी बाहिर निस्किएर शौचालयमा किन महिला उभिएको ? भनेर कर्मचारीहरुसँग गुनासो समेत गर्ने गरेका छन् ।
२४ वर्षका सन काओ नामका एक ग्राहकले स्थानीय टेलिभिजनलाई बताए अनुसार उनी पहिलोपटक उक्त रेष्टुरेन्टको ट्वाइलेटमा छिर्दा महिला उभिएको देखेपछि पिसाब नै नगरी फर्किएका रहेछन् । कतै महिलाको बाथरुममा पो छिरेछु की भन्ने पनि उनलाई लागेछ । तर वास्तविकता बुझेपछि भने लाजले रातोपिरो हुनुपरेछ ।
उनी पिसाब गर्नका लागि पुनः ट्वाइलेटमा छिरेछन् । तर ती प्लास्टिकका युवती मूर्तिहरु यति आकर्षक रहेछन् की सुन्दरीहरुको अगाडि उनले पिसाब गर्नै सकेनछन् ।
उनी मात्र होइन अन्य केही पुरुषहरुले समेत यस्ता सुन्दरी मूर्तिहरुलाई ट्वाइलेटमा नराख्न व्यवस्थापन समक्ष गुनासो गरेको बताइएको छ । पुरुषको ट्वाइलेटमा रहेका सुन्दरीहरुका चिनिया सोसल साइटहरुमा अपलोड भएप्छि हालैका दिनमा खुबै भाइरल बनिरहेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2015/03/258362/#sthash.4WXKMF3C.dpuf
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
लन्डन- बेलायतका युनिभर्सिटीमा अध्ययनरत २० विद्यार्थीमध्ये एक जना पोर्न इन्डस्ड्रीमा काम गर्ने गरेको पाइएको छ। स्वानसी युनिभर्सिटीको केन्द्रीय न्याय तथा अपराध विज्ञान विभागले गरेको अनलाइन शोधमा यस्तो तथ्य फेला परेको हो। तथ्यांकमा महिलाभन्दा धेरै पुरुषहरु पोर्न इन्डस्ट्रीमा काम गर्ने गरेको पाइएको छ।
विद्यार्थीहरुबारे गरिएको सेक्स प्रोजेक्टमा त्यहाँ विद्यार्थीहरु वेस्यावृत्तिसँगै इन्टरनेट पोर्नमा बढी सक्रिय भएको पाइएको छ। शोधमा संलग्न ट्रेसी सागरका अनुसार बेलायतका धेरै युनिभर्सिटीका विद्यार्थीहरु लुकिछुपी पोर्न इन्डस्ट्रीमा संलग्न छन्। उनीहरु समाजिक कलंक लाग्ने डरले यो पेसालाई गोप्य राख्छन्। उनीहरु परिवार र साथीभाइलाई समेत थाहा नदिइ यो पेसामा सलंग्न रहेको ट्रेसीको भनाइ छ। हालसालैको तथ्यांक हेर्ने हो भने ६ हजार ७ सय ५० मध्ये ५ प्रतिशत पुरुष र साढे ३ प्रतिशत महिला यस्तो कार्यमा संलग्न छन्। यीमध्ये २२ प्रतिशतले बुझेरै यो पेसामा आबद्ध भएको बताइएको छ। दुई तिहाइले बेलायतको जीवनशैली अपनाउनकालागि यस्तो कार्यमा संलग्न भएको बताएका छन्। ५६ प्रतिशतले भने बेलायतको आधारभूत आवश्यकता परिपूर्तिका गर्नका निम्ति यस पेसामा लागेको बताए। पाँच भागको दुई भागले भने युनिभर्सिटीको शुल्क बुझाउनका निम्ति यस्तो पेसामा लागेका छन्। पैसा नै सबै कुरा हैन भन्दै पाँच भागको तीन भागले यही पेसामा रमाइरहेका छन्। ४४ प्रतिशतले भने यौनिक कारणले यो पेशामा रमाएका छन्।
उनीहरुले अर्को सुरक्षित काम नपाए सम्म यस्तो काम छोड्न मुस्किल हुने बताएका छन्। 'हाम्रो अनुसन्धान यस्तो काममा लाग्न उप्रेरणा दिन नभइ पोर्न इन्डस्ट्रीमा काम गर्ने विद्यार्थीहरुलाई सहयोग गर्न हो' विश्वविद्यालयका उपप्रध्यापक सागरले भनेका छन्। उनले भनेका छन् 'र यो सत्य हो पोर्न इन्डस्ट्रीमा विद्यार्थीहरुले काम गरिरहेका छन् र तथ्य के पनि छ भने केही विद्यार्थीहरु यसबाट छुटकरा लिन सुझाव पनि लिइरहेका छन्।' उच्च शिक्षा बोर्डका अनुसार बेलायतमा विद्यार्थीको संख्या २.३ मिलियन रहेको छ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
March 21, 2015 २७ पटक
युएई । लोकगायिका ज्योति मगरले युएईमा उत्तेजक प्रस्तुति दिएपछि भीड थाम्न नै मुस्किल परेको छ । शुक्रबार आयोजित कार्यक्रममा खचाखच भरिएको हलमा ज्योतिले शरीर प्रदर्शन गर्दै प्रस्तुति सुरु गरेपछि दर्शकहरुले उच्छृङखल व्यवहार देखाएका थिए ।
सोही कारण कार्यक्रम नै बिचमा रोक्नु परेको थियो । इभेन्ट नेपालले आयोजना गरेको कार्यक्रममा दर्शकहरुको गतिविधि रोक्न प्रहरी नै आइपुगेको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुले पनि प्रस्तुति दिएका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
यौन सन्तुष्टी नदिई एकै छिनमा श्रीमानको विर्य स्खलन हुन्छ : म के गरु ?
म ३३ वर्षको भएँ। मेरा श्रीमान् ३५ वर्षको हुनुहुन्छ। हाम्रो विवाह भएको ९ वर्ष भैसकेको छ। सुरु-सुरुमा मलाई यौनको विषय नै वाहियात लाग्थ्यो। अधिकांश यौनसम्पर्कमा झगडा हुन्थ्यो, तर हिजोआज मेरो श्रीमान्मा यौनइच्छा हुँदैन भने ममा बढी यौन इच्छा छ। जब म इच्छा राख्छु, उहाँले मुड छैन भनेर टार्नुहुन्छ। यही कारणले म निराश छु। यसको केही समाधान छ कि ? करुणा कुॅबर
यौन चाहना एउटा प्राकृतिक विषय हो। यसलाई सिकाइरहनु पर्दैन। तै पनि निकै कमले यौनको चरम आनन्द प्राप्त गर्छन्। यौनसन्तुष्टि प्राप्त गर्न केही सीप सिक्नु आवश्यक छ। यौनसम्पर्क हुने जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीँ यौनका बारेमा वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या हुने धेरै उदाहरण छन्। यौन चाहना प्राकृतिक कुरा मात्र नभै मनोवैज्ञानिक विषय पनि हो। प्रश्न हेर्दा लाग्छ, तपाईं अहिले दुविधामा हुनुहुन्छ। यौनचाहनामा भिन्नताकै कारण तपाईंहरूबीचको यौन सम्बन्ध निराश भएको हो कि भन्ने बुझिन्छ। धेरैजसो व्यक्तिले महिलामा भन्दा पुरुषमा यौन इच्छा बढी हुन्छ भन्ने धारणा राख्छन्। महिलाहरू यौन चाहना वा भनौं यौनको विषयमा खुलेर आफ्नो पार्टनरसँग कुरा गर्न सक्दैनन्। वास्तवमा महिलामा पनि यौन चाहना हुन्छ, यो स्वाभाविक पनि हो। प्रश्न पढ्दा तपाईंको श्रीमान्को यौन चाहना समयअनुसार कम हुँदै गएको हो कि भन्ने बुझिन्छ। सबैभन्दा पहिले यसको कारण पत्ता लगाउनु आवश्यक हुन्छ। किनभने यो समस्याको स्रोत अनेक हुन सक्छ। तपाईंको श्रीमान् अहिले चिन्तामा हुनुहुन्छ कि भन्ने बुझिन्छ। दोस्रो, तपाईं र तपाइर्ंको श्रीमान् बीच अन्य कुनै कुरामा मतभेद वा झगडा छ भन्ने बुझिन्छ। एकअर्काप्रति सम्मान गर्ने बानी र स्वाभावमा पनि समस्या थपिन थालेको हुनुपर्छ। एकअर्काप्रतिको आकर्षणमा समस्या पर्न थालेको हुनुपर्छ। यसको कारण परस्त्रीगमन पनि हुनसक्छ वा भनौं मानसिक तनावका धेरै स्रोत हुन सक्छन्। तिनीहरूलाई पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतर्फ जोड दिनुपर्ने हुन्छ। हाम्रो समाजमा धेरै मानिस विभिन्न बाध्यता आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान कथित सामाजिक प्रतिष्ठा आदिलाई ध्यान दिन्छन् र तत्काल विवाह गरिहाल्छन्। एकअर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगरी गरिएका यस्ता कतिपय विवाह पछिसम्म पनि पारिवारिक असन्तुष्टि र कलहको स्रोत बन्न सक्छन्। तपाईंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै विषय केलाउनुपर्ने हुन्छ। तपाईको श्रीमानमा यौन निष्त्रिmयता सम्बन्धी कुनै समस्या हुनसक्छ। यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ। यदि तपाईंको यौन चाहना सधै बढी छ भने त्यो अस्वाभाविकचाहिँ होइन। खासमा यौन क्रियाकलाप कति पटक भयो भन्नुभन्दा कति गुणस्तरीय भयो भन्ने कुरा महत्वपूर्ण हो। जहाँसम्म यौन चाहना घटीबेसीको प्रश्न छ, हरेक व्यक्तिको यौन इच्छा फरक-फरक हुन्छ भन्ने कुरा बुझ्नु आवश्यक छ। कोही दैनिक यौन इच्छा राख्छन् भने कोही महिनामा एक दुई पटक। तपाईंहरू दुवैले कहिलेकाही हुने र सधंै हुनेलाई ठूलो समस्या वा स्वस्थ नभएको भनेर बुझ्नु उचित हुँदैन। तपाईंको श्रीमान्मा कुनै खराबी छ भनेर सोच्नुभन्दा तपाईंहरू दुबैको यौन इच्छा फरक छ भनेर बुझ्नु र कसरी एकअर्काको यौन चाहनालाई सम्मान दिने भन्नेतर्फ लाग्नु उचित हुन्छ। एकअर्कालाई दोष लगाउँदा विभिन्न समस्या सिर्जना हुन सक्छ र सम्बन्ध अझ जटिल बन्दै जान्छ। आफ्नो पार्टनर जसको यौन इच्छा कम छ उसलाई दबाब दिनुभन्दा एकअर्काप्रतिको बुझाइलाई बढावा दिनु आवश्यक हुन्छ। त्यसका लागि दुई जनाबीचको यौन चाहनालाई लिएर कुराकानी गर्ने, भावना साटासाट गर्नुपर्ने हुन्छ। आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, ठट्टा गर्ने, यौनअंगहरूलाई उत्तेजित मुडमा सुम्सुम्याउने, एक अर्काको शरीर र भावनालाई बुझ्न प्रयास गर्ने कामहरू गर्नुहोस्। विगतमा आफ्नो यौनको ज्ञानमा कमी भएको कुरालाई स्वीकार गर्दै अहिले यस विषयमा खुलेर कुरा गर्नुहोस्। श्रीमान्लाई आफ्नो शरीर दिनमा एकपटक नजिकबाट नियाल्न लगाउनु र उहाँको शरीरलाई पनि नियाल्ने र प्रशंसा गर्ने काम गर्नुहोस्। कुराकानी सकारात्मक पाटोबाट गर्नु उचित हुन्छ। एकअर्काका राम्रा पक्षका बारेमा गरिने चर्चाले एकअर्काबीचको सम्मान वृद्धि हुन्छ र यौन सम्बन्धमा पनि सुधार आउँछ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

.jpg)

.jpg)