Hindi Films

हामी नुवाकोट थानसिङका लोहनीहरू। राज्यसत्तासँग पहिल्यैदेखि नजिकको सम्बन्ध थियो, हाम्रा पितापुर्खाका। अहिले पनि बौद्धिक र राजनीतिक क्षेत्रबाट हामीले आआफ्नो स्थानबाट कर्म गरेकै छौं, योगदान दिएकै छौं। इतिहासतिर फर्कंदा १८५२ सालमै किलागलमा हाम्रो घर बनिसकेको रहेछ। हाम्रा पुर्खामध्ये पशुपति लोहनीका दुई छोरा भएछन्। तीमध्ये एकजना किलागलमै बसे भने एकजना ज्ञानेश्वर आएर बसेछन्। हामी चाहिँ ज्ञानेश्वर आएर बस्ने पद्‌मनाथ लोहनीका सन्तान पर्‍यौं।
पद्‌मनाथ अर्थात् मेरो बराजु। उनी त्यस जमानाको शक्ति केन्द्रको नजिक पुगे। उनको राजगुरुज्यू पण्डित विजयराज पाण्डेकी नातिनीसँग विवाह भयो। पण्डित विजयराज कोतपर्वको बेलाका शक्तिशाली व्यक्ति। उनको नातिनी ज्वाईं भएपछि पद्‌मनाथले दरबारबाट राम्रै अवसर पाए। उनी नुवाकोटको विचारी बनाइए। पछि गुरुज्यू पल्टनका कप्‍तान पनि बने। उनको ठूलो रवाफ थियो रे त्यसबेला। पद्‌मनाथका एकैजना छोरा भए रुद्रप्रसाद। उनकी दुईजना श्रीमतीबाट आठजना छोरा भए। ती आठजनाका छोराहरूमध्ये म सबैभन्दा जेठा। पहिले प्राज्ञिक अनुसन्धानमा थिएँ, पछि विश्‍वविद्यालयमा पढाएँ। तर पहिचान चाहिँ साहित्यकारको भयो, त्यसमा पनि यौन साहित्यको क्षेत्रमा मेरो नाम कहलियो। म ढाँट्ने मान्छे होइन, समाजमा यौनसम्बन्धी विविध पक्ष जे देखियो, जे भोगियो त्यसलाई इमानदारीपूर्वक मेरो लेखनमा प्रतिविम्बित गर्ने गरेको छु। ... हाम्रो ज्ञानेश्‍वरको घर नै ठूलो कम्पाउन्डमा बनेको छ। दुई रोपनीमा फैलिएको जग्गामा घर छ। त्यो घरको चहलपहल नै ठूलो। वातावरण नै रवाफिलो मात्रै होइन, खुला पनि। गजबको स्वतन्त्रता थियो। तीनजना त भान्से बाहुनमात्रै थिए। हरेक दिन एक सय जनाको खाना पाक्थ्यो। धाईआमाहरू थिए। उनीहरूका छोरीहरू थिए। खोइ कताबाट आउँथे कुन्‍नि प्रशस्तै महिलाहरू थिए। हाम्रै घरबाट विवाह गरेर पनि जान्थे। कोही जन्मिरहेका हुन्थे। बज्यैले कमारीहरू पनि प्रशस्तै किन्‍नु भएको थियो। हाम्रा परिवारबाहेक हाम्रा घरमा बस्ने महिलाहरूमध्ये आमाहरू जति माथिल्लो तलामा बस्थे भने उनीहरूका छोरीहरू मुनिका छिँडीमा। दौतरी मिल्ने केटीहरूसँग हामीलाई जिस्कनुपर्ने। खुल्लमखुल्ला जिस्कन्थ्यौं। हाम्रा बुबा, काकाहरू पनि खुब जिस्कन्थे, आफ्नो उमेर मिल्नेहरूसँग। ढाँटेर केही हुनेवाला छैन सत्य कुरा बोल्नुपर्छ, हाम्रा काकाबाबुहरूको यौनसम्बन्ध आफ्नो उमेर मिल्ने महिलाहरूसँग थियो। यसका प्रत्यक्षदर्शी हामी आफैं हौं। बुबा, काकाहरूको यस्ता क्रियाकलापले हामीलाई पनि प्रभावित बनाउने नै भयो। हामी पनि धाईका छोरीहरूसँग जिस्कन्थ्यौं, तल्लो छिँडीमा। हामी उनीहरूलाई समात्थ्यौं। संवेदनशील अंगमा पनि हात पुग्थ्यो। यस्तो बेला उनीहरू आफ्नी आमालाई पोल लगाउन जान्थे। तर उनीहरूका आमा उल्टै उनीहरूलाई हप्काउँथे,'चुप लाग्, यस्तो केही पनि भएको छैन।' यसको अर्थ उनीहरूका आमाहरू पनि आफ्नी छोरीलाई यौनका सवालमा उदार बनाउन चाहन्थे। यस्तो उदारता सानैदेखि देखियो, भोगियो। ... घरको कम्पाउन्डमा परालको ठूलो कुन्यु थियो। म आफूलाई मन परेको केटीसँग जिस्कँदै त्यहाँ पुग्ने गर्थें। १२ वर्षको उमेर थियो। यौन अनुभूतिहरू आउने उमेर हो त्यो। कतिसम्म भने धाईका छोरीहरू आफैं जिस्कन हामीकहाँ आउँथे। कस्तो भने धाईहरू पनि छोरीहरूलाई 'जाओ खेल्न' भन्दै हामीकहाँ पठाइदिने। खेल्न जाने भन्दै हामी गोप्य रूपमा कुन्युमा पुग्थ्यौं। दुवैजना कपडा फुकाएर सर्वाङ्ग भएर हेराहेर गथ्यौं। त्यहीँ परालको कुन्युमा पाँचजना जतिसँग यौनसम्पर्क भयो, १२ वर्षकै उमेरमा। तर त्यतिखेरको यौनसम्बन्धको स्वाद वा अनुभूति अहिले भन्‍न सक्दिनँ। त्यो कच्चा उमेर थियो। कस्तो भयो, कस्तो? जेहोस्, त्यो सानो उमेरमा म कुमार रहिनँ। ... हाम्रो घरमा भान्सेहरू पनि उत्तिकै सक्रिय। एक दिनको कुरा सम्झन्छु, म खेल्दाखेल्दै भान्से बाहुन बस्ने कोठामा पुगेँ। त्यहाँ एकजना महिला पनि थिइन्। ती भान्सामै काम गर्ने हुन् वा धाई थिई, म भन्‍न सक्दिनँ। उनीहरूले म फुच्चेलाई डर देखाए। लोभ पनि देखाए क्यार। उनीहरूले मलाई भने,'चुपचाप लागेर बस्ने, आँखा चिम्म गरेर बस्ने।' उनीहरूले जसो भने त्यहीँ गरेँ। केटाकेटी मान्छे, धेरै बेरसम्म त आँखा चिम्लेर बस्दा गाह्रो भयो। आँखा खोलेर हेर्दा त दुवैजना नांगै छन्। एकआपसमा अँगालोमा बाँधिएका छन्। अहिले सम्झँदा उनीहरू सहवासमा रहेछन्। त्यो भान्से बाहुन अलि फटाहा भएको गुनासो बज्यैकहाँ पुग्यो। त्यसपछि उसको जागिर चट्। मोराले तीनजनालाई पेट बोकाएको थाहा भयो। ... यी सबै क्रियाकलाप कसरी हुन सक्यो होला भन्‍न खुल्दुली तपाईंहरूलाई लाग्ला। यी सबै शक्तिको करामत थियो। हाम्रो परिवारमा आर्थिक, राजनीतिक र बौद्धिक शक्ति थियो। हाम्रा घरमा विजयराज पाण्डेसँगको वैवाहिक सम्बन्धका कारण राजनीतिक शक्ति थियो। बुबा, काका सबै पढेलेखेका। आर्थिक हैसियत पनि सुदृढ थियो। हाम्रो घरमा बस्ने चाहे धाई हुन् वा कमराकमारी कोही भोको नांगो बस्न नपर्ने। सुविधा पाएकै थिए। संरक्षण पाएकै थिए। यी सबै भएपछि वा शक्तिशाली भएपछि यौन भन्‍ने कुरा त सामान्य लाग्दो रहेछ। ... यौन साहित्य लेखन र बहस गर्ने सन्दर्भमा म अग्रपंक्तिमै छु भन्‍ने मलाई लाग्छ। परिवारका सदस्यहरूले पनि मलाई यसमा खुला छाडिदिएकै छन्। अहिले हामी सबैजसो दाजुभाइका छोराछोरी अमेरिकामा छन्। उतै पढे, उतै बढे, उतै बसे। एक दिन अमेरिकामा मलाई घुमाउन मेरा छोराले एक ठाउँमा लिएर गयो। एउटा क्लब रहेछ, १० डलर तिरेर छिर्न पाइने। ओहो, केटीहरू नाचेका छन्, एक धरो वस्त्र छैन, शरीरमा। मोजामात्रै लगाएको छ। नाच्ने, छेउमा आउने यौनांग देखाउने। मोजा चाहिँ किन लगाएको रहेछ भने त्यहाँ आउने सेवाग्राहीले दिएको टिप्स राख्नलाई पो रहेछ। नांगै नाच्दा रहेछन्, कुरा मिले ग्राहकसँग यौनसम्पर्कका लागि जाँदा रहेछन्। यस्तै लसभेगासको एउटा क्लबमा पुगियो। त्यहाँ त प्रत्यक्ष रूपमा केटा र केटी यौनसम्पर्क गर्दा रहेछन्, सेवाग्राहीले त्यसलाई हेरेर मनोरञ्जन लिनुपर्ने। हामीले पनि मनोरञ्जन लियौं। त्यहाँ एउटा अनुशासनमा रहेर यौनलाई खुला राखिएको छ। ... अमेरिका जस्तै नेपालमा पनि त्यस्तो मनोरञ्जन लिन सकिने ठाउँ छ कि भन्दै खोजियो। एकजना साथीले मलाई त्यस्तो ठाउँमा लिएर गयो, त्यो देख्दा अब नेपालमा पनि यौन विषय अमेरिकामा जस्तै खुला हुँदैछ। म त्यस्तो ठाउँमा पुगेँ, जहाँ भिन्‍नै किसिमको यौनको स्वाद पाइयो। १० जना जतिको समूह मिलेर जानुपर्ने रहेछ, त्यो गोप्य ठाउँमा। मान्‍नुस् न त्यो रेस्टुरेन्ट हो, विभिन्‍न परिकार पाइने। तर विभिन्‍न परिकारको स्वादसँगै ठूलो स्क्रिनमा ब्ल्यू फिल्म पनि हेर्न पाइने। महिला वेटरहरू कस्ता भने उनीहरूको संवेदनशील अंग छोप्न अति छोटो र त्यसमा पनि पूरै पारदर्शी कपडाले लगाइएको। ती वेटरहरू पनि यौनसेवा दिन तयार। लैजान परे लैजान पाइने, तोकिएअनुसारको शुल्क तिरेर। यस्तो ठाउँमा ठूला कारोबारी तथा धनी व्यक्तिहरू मनोरञ्‍जनका लागि जाने रहेछन्। ... हामी २००८ सालमा ज्ञानेश्वरबाट धोबीधारा सर्‍यौं। ज्ञानेश्‍वरका यौनसम्बन्धी अनुभव मेरो मनसपटलमा ताजै थियो। मेरो बुबा होमप्रसादले मलाई भन्नुभयो,'सरकारी जागिर नखानू, राजनीति नगर्नू, बरु साहित्यकार हुनू।' उहाँ आफू चाहिँ सहायक अञ्‍चालाधीश हुनुहुन्थ्यो। दरबारले उहाँसँग प्रशस्तै कानुनी परामर्श लिने गरेको मलाई थाहा छ। मैले विश्‍वविद्यालयमा पढाएको त, कमलप्रसाद मल्लको करकापले गर्दा हो। पछि म गोविन्दप्रसाद लोहनीको संगतमा पुगेँ। उहाँले नै मलाई साहित्यमा लाग्ने थप उत्प्रेरणा दिनुभयो। बुबाले नै हो, मलाई ज्ञानेश्‍वरको घरमा हुँदाको यौन वातावरणमा आधारित भएर यौन साहित्य लेख्‍न उप्रेरित गर्नुभएको। यस्ता साहित्य बाँचुञ्‍जेल लेखिरहुँला।
काठमाडौंको इन्द्रचोकका भट्टराई खलक कुनै राणाजीको विवाह समारोहमा भाग लिने क्रममा भारतको लखनउनजिकैको शाहजाँहपुर जिल्लामा पुग्छ । त्यही जन्मन्छन्, अच्युतम् भट्टराई । तन्नेरी उमेरमा उनी विराटगर आउँछन् । २०४५ सालमा काठमाडौं छिरेका अच्युतम् सुरुमा विभिन्न कम्पनीका उत्पादनहरुको मार्केटिङमा लाग्छन् । सानैदेखि लेखनमा रुची भएकाले २०५० सालतीर उनी पत्रकारितामा प्रवेश गर्छन् । ‘जनधारणा’, ‘नव आवाज’, ‘जनआस्था’ र ‘प्रकाश’जस्ता साप्ताहिक पत्रिकामा स्वतन्त्र लेखन गर्दै आएका अच्युतम् पछि राजधानी दैनिकको डेस्कमा अनुबन्धित हुन्छन् । फिचर र विदेश पृष्ठको डेस्कमा कार्यरत रहँदा उनी पत्रकारिता क्षेत्रमा स्थापीत हुन्छन् । सक्रिय पत्रकारहरुको सर्कलमा उनी परिचित हुन्छन् । दश वर्षसम्म सक्रिय पत्रकारिता गरेका अच्युतम्को जीवनमा एघार वर्षअघि अनौठो परिवर्तन हुन्छ । २०६० सालतिर उनी सन्यासी बन्छन् । आइरन लगाएको सर्ट र पाइन्टमा सजिएर कार्यक्षेत्रमा आउने अच्युतम् गेरुवा वस्त्र लगाउन थाल्छन् । राजनीतिक उहापोहका बारेमा खरो तर्क र बहस गर्ने अच्युतम् ज्ञान र ध्यानको कुरा गर्न थाल्छन् । पत्रिका आध्यात्मिक लेख लेख्ने अच्युतम् अन्ततः आफै सन्यास मार्गमा लाग्छन् । बाबा र माताहरुको सँगत गर्न थाल्छन् । यसरी पत्रकार अच्युतम्को अवसान हुन्छ र जन्म हुन्छ, सन्यासी ज्ञानमित्रको । ज्ञानमित्र आखिर किन सन्यासी भए ? प्रस्तुत छ, पत्रकारिताको भागदौडभन्दा पर बानीयाँटारको जगालस्थित अहिर्नस आश्रममा सन्यासी जीवन बिताइरहेका ज्ञान मित्रसँग रातोपाटीका लागि कुसुम भट्टराई (स्वामी धर्म विवेक) ले गरेको कुराकानी : gyaan 1संवोधन कसरी गरौं ? अच्युतम् या ज्ञान मित्र ? अच्युतम् केशवम् कृष्ण दामोदारम् जे पनि भन्न सक्नुहुन्छ । तपाई मलाई कसरी हेर्न चाहनुहुन्छ, त्यसमा तपाई स्वतन्त्र हुनुहुन्छ । मेरो पुरानो साथी अच्युतम्को त अवसान भइसकेछ, तपाईसँग म पत्रकार कुसुम भट्टराईको नाताले कुरा गर्दिन । अबका प्रश्नहरु तपाईलाई ओशो सन्यासी स्वामी धर्म विवेकले गर्नेछ । ओशो सन्यासीबाट म सम्यक प्रश्नको अपेक्षा गर्छु । अर्हिनस आश्रमका दिनहरु कसरी व्यतित भइरहेका छन् ? सन्यासी जीवन थालेको नै एघार वर्ष भैसक्यो । यहाँ बस्न थालेको त डेढ वर्ष मात्र भयो । यहाँ कहिलेसम्म बस्छु त्यो निश्चीत छैन । भोली उठी कहाँ जाने केही थाहा छैन । जहाँ रहे पनि यही धर्तीकै कुनामा आकाश मुनी बस्ने न हो । एउटा स्थापीत पत्रकार कसरी सन्यासी बन्यो त ? पत्रकारितामा शक्रिय हुँदा नै ममा आध्यात्मिक प्यास थियो । म आध्यात्मिक विषयवस्तुका लेख लेखिरहन्थें । विस्तारै सतसँगमा लागें । जीवन र जगत बुझ्दै जाँदा संसारको भागदौड निरर्थक लाग्यो । जीवन र जगतलाई अझ गहिरो गरी बुझ्न पहिला आफैलाई बुझ्नुपर्छ भन्ने बोध भयो । अनी सन्यास धारण गरियो । मित्र, कुनै त्यस्तो घटना थियो, जसले तपाईलाई सन्यासी बन्न प्रेरित गरेको ? कुनै बियोग या सपनामा देउता आएकोजस्तो ? त्यस्तो कुनै घटनाबाट म प्रेरित भइन । मेरो अभ्यन्तरमा जुन आध्यात्मिक प्यास थियो, त्यसले नै प्रेरित गरेको हो । भौतिक कारणहरुले भन्दा पनि मलाई मेरो चेतनाले त्यसतर्फ डो¥यायो । मुलुकमा विभिन्न आयाममा रुपान्तरणको प्रकृया चलिरहेको बेला तपाईंले त आफैलाई पो रुपान्तरण गर्नुभएछ हैन ? हो, संसारको असली रुपान्तरण भनेको आफैमा रुपान्तरण हो । पहिला आफैलाई रुपान्तरण गर्नुपर्छ । भगवान बुद्धजस्तो राजकुमार भिक्षु बनेर हिंडेपछि त्यसबेला धेरै राजकुमार उनको पथमा हिंडेका थिए । तपाईले सन्यास धारण गरेपछि तपाईका समकालीन पत्रकार साथीहरु को को यो मार्गमा लागे ? अब हेर्नुस्, कुसुमजी तपाई पनि स्वामी भइसक्नुभएको छ । छत्र कार्की, घनश्याम खड्काजस्ता पत्रकार साथीहरु पनि आध्यात्मिक मार्गमा लाग्नुभएको छ । एकजना विशाल खत्री भन्ने पत्रकार हुनुहुन्थ्यो, उहाँ त म भन्दा पनि चर्को सन्यासी हुनुहुन्थ्यो, पछि कहाँ जानुभयो, के भयो मैले कुनै खबर पाइन । पत्रकार मनोज दाहाल पनि आध्यात्मिक सोच राख्नुहुन्छ । पत्रकार साथीहरुमा पनि आध्यात्मिक जागरण आएको छ । संसारिक जीवन र सन्यासी जीवनमा के फरक हुँदो रहेछ ? म अहिले पनि संसारमै छु । संसार आफ्नो ठाउँमा छ, सन्यास आफ्नो ठाउँमा । फरक यत्ति हो, मेरो एटीच्युड बदलिएको छ । पहिला म ठान्थें, नम्बर वान पत्रकार मै हुनुपर्छ । काठमाडौंमा मेरो आलिशान घर हुनुपर्छ । बैंकमा टन्न पैसा हुनैपर्छ । राम्री तरुनी मेरै हुनुपर्छ । मदिरा जमघटपछि त्यसको बिल मैले नै तिर्नुपर्छ । विदेश भ्रमणमा मै जानुपर्छ । यस्तो थियो । एउटा अहंकारले मलाई गाँजेको थियो । मै खाउँ मै लाउँ सुख सयल वा मोज मै गरुँ भनी दाह«ा धस्ने एटीच्युड् थियो । अहिले त्यो फेरिएको छ । के खाने ? कसले खुवाउने ? कहाँ बस्ने ? यो सब चिन्ता छैन । भौतिक रुपमा त संसारमै निर्भर हुनुपर्छ । गाडी चढनैपर्छ, लुगा लगाउनैपर्छ । मोबाइल पनि बोकीरहेकै छु । फरक यत्ति हो, बाहीरी रुपमा संसारमै भए पनि म भित्री रुपमा सन्यासी हुँ । सन्यासी हुनु भनेको आभ्यन्तरीक घटना हो नी । तपाईजस्तो युवा सन्यासी बनेपछि देश कसले चलाउने ? देश त नेताहरुले चलाउने हो नी । हामी त भगौडा न प¥यौं । संसारबाट भागेर हुन्छ त ? हेर्नुस्, संसारबाट भाग्ने कुरा मेरो पुर्वजन्मकै सिलसिला हो । हिन्दु दर्शनमा पूर्वजन्म र पुर्नजन्ममा विश्वास गरिन्छ । सायद पूुर्वजन्ममा मैले धेरै नेतागिरी गरें हुँला । व्यापारी भएर टन्न पैसा कमाएँ हुँला । सुर, सुरा र सुन्दरीहरुको भोग विलासमा रमाएँ हुँला । या कुनै साम्राज्यको महाराज पो थिएँ की ? विषय भोगमा चुर्लुम्म डुबेपछि एक दिन यायातीलाई झैं मलाई पनि त्यसको व्यर्थता महसुस भयो की ? अनी यो जुनीमा त्यो सब छोडेर सन्यासी भएको हुँ की ? यो जुनीमा आउँदा आफैलाई बुझ्ने र ‘म को हुँ’ भनेर खोज्ने जुन जिज्ञासा ममा पलाएको छ, त्यो पुर्वजन्मकै सिलसिला हो । मित्र कुसुमले झैं पत्रकारितामा शक्रिय रहेर त्यो खोजीमा लाग्न मलाई सहज भएन । मैले सोझै जम्प गरें यार । ‘म को हुँ ?’ भनेर खोज्ने क्रममा के फेला पारियो त ? अहिलेसम्म ‘म को हुँ’ भन्ने प्रश्नको उत्तर मैले पाइसकेको छैन । म को हुँ त ? त्यो जानीसकेको छैन । तर ‘म को हैन’ त्यो भने भने बुझीसकें । म पहिला आफुलाई पत्रकार, कवि, साहित्यकार, लेखक, दैनिक पत्रिकाको उपसम्पादक यस्तै यस्तै उपमा दिन मन पराउँथे र आफुलाई त्यही ठान्थें । तर म त्यो केही पनि होइनरहेछु । आफ्नो शरीर, मन, विचार, जात, नाम, र थर पनि म होइन भन्ने बुझीसकें । तर, म खासमा के हुँ ? त्यसको खोज जारी छ । ‘म को हुँ ?’ भनेर खोज्ने तपाईको मार्ग के हो ? कर्म योग, ज्ञान योग, भक्ती योग, ध्यान योग कुन हो ? कर्म, ज्ञान, भक्ती, ध्यान सबै मार्ग अन्ततः एउटै हो । भक्ती मार्गमा लाग्न बडो निश्छल मन चाहिन्छ, जुन ममा छैन । भक्ती मार्गमा कुनै खोज हुदैन, कुनै जिज्ञासा हुदैन, कुनै शंका हुदैन । प्रभुप्रति वा परम शक्तिप्रति सोझै पुर्ण विश्वास हुन्छ । प्रभु छ की छैन भनेर खोज्ने हैन, प्रभु छन् भन्ने पुर्ण विश्वासका साथ प्रभुको भजन गाएर प्रभुलाई नै पाउने मार्ग हो भक्तीमार्ग । यही मार्गमा लागेर मीराले प्रभुलाई पाउनुभयो । ममा त जिज्ञासा छ, त्यसैले म खोजीमा छु । यो खोजीको बाटोमा लाग्ने क्रममा सुरुमा त ध्यान र ज्ञान योगतीर पनि लागियो । ध्यान पनि गरियो । अचेल म केवल जिउँछु । मन लागे ध्यान गर्छु, मन नलागे केही गर्दिन । बस, आफुभित्र के के भइरहेको छ त्यसलाई साक्षी भावले नियालीरहेको छु । आफैलाई आफुले हेरिरहेको छु । म कुनै निश्चीत मार्गमा लागेको छैन ? ओशो मार्गमा पनि लाग्नुभएको थियो नी ? कुनैबेला म ओशोलाई धेरै मान्थें । ओशोका किताब र प्रवचन पनि सुन्थें । तर, ओशोको ज्ञानबाट मैले केही पाइन । ओशोले जुन आत्मज्ञान पाउनुभयो, त्यसबाट उहाँलाई लाभ भए होला, तर त्यसले मेरो समस्या कसरी समाधान गर्ला र ? भन्ने लाग्यो । उधारो ज्ञानबाट थोडी हुन्छ यार । ओशोको किताब पढेर म उहाँको ज्ञानको स्तरमा पुग्न त सक्दीन नी । मैले जे कृष्णमुर्ती पनि पढें । युजी कृष्णमुर्ती पनि पढें । तर उहाँको शाब्दीक ज्ञानबाट मलाई के फाइदा ? जवसम्म आफैले स्वाध्याय गरिन्न, तबसम्म ज्ञान प्राप्ती हुदैन भन्ने मलाई लाग्छ । तपाईका कोही गुरु छैनन् ? गुरु बिना ज्ञान त कसरी मिल्ला र ? म यो भ्रममा पनि छैन यार । साथीहरु भेटीन्छन्, आ–आफ्ना गुरु र सत्गुृरुका कुरा सुनाउँछन् । कुसुमजीले पनि ओशोलाई गुरु मान्नुभएको होला । तर गुरु बनाएर ज्ञान प्राप्ती हुन्छ भन्ने मलाई विश्वास भएन । म गुरुको चक्करमा लागिन । परम गुरु अर्थात परमात्मासम्म पुग्न पनि त गुरुको साथ चाहिदैन र भन्या ? परमात्मासम्म पुग्न गुरुको आवश्यकता पर्दैन । परमात्मालाई सोझै संवोधन गर्नुपर्छ । परमात्मा कुनै राजनीतिक नेता हो र यार, जसलाई भेटन उसको पिएको चाकडी गर्नुपर्ने ? उसको स्वकिय सचिलाई घुस खिलाउनुपर्ने ? परमात्मा नै यस्तो आयाम हो, जसलाई पुकारे मात्रपुग्छ, तपाईलाई भेटन उनी आइहाल्छन् । तर परमात्मालाई चिन्नसक्ने आँखा चाहिन्छ । उनलाई बुझ्नसक्ने चेतना हुनुपर्छ । परमात्मालाई कसरी चिन्ने ? उनी को हुन त ? ओल्ड बट गुड कोइस्चन । परमात्मा भनेको समष्टी हो । एभरीथिङ नै परमात्मा हो । स्टेफन हकीङको ‘थ्यौरी अफ एभरीथिङ’भित्र पनि परमात्मा आइसके । कसैले इश्वर छैन भन्छ भने पनि उसले ‘इश्वर’ नै छैन भन्छ । हुन त म यो विवादमा छैन । आजको युगमा इश्वर छन् की छैनन् भन्ने बहसको म औचीत्य देख्दीन । भौतिक विज्ञानभित्र परमात्मा आइसके । तपाइले अन्नपूर्ण पोस्ट दैनिकमा गर्ड पार्टीकलका बारेमा लेखेको सामाग्री पढेको थिएँ । त्यो हिग्स बोसन के हो ? निमेशभरका लागि देखा परेर अलप हुने त्यो तेस्रो तत्व के हो ? त्यो तेस्रो तत्व जसले परमाणुकै निर्माण ग¥यो, तर त्यो तत्वलाई खोज्न बिग मेशीन चाहियो, अर्बौं डलर खर्चिनुप¥यो । जसरी साधकको तपस्याबाट प्रशन्न भएर भगवान निमेशभरका लागि प्रकट हुन्छन् र अलप हुन्छन्, त्यसैगरी वैज्ञानिकको मेहनतको फलस्वरुप त्यो तत्व प्रकट भयो, तर अलप भयो । आखिर त्यो के थियो ? वैज्ञानिकले भने, गर्ड पार्टीकल । इश्वरी अंश । अब हेर्नुस्, यो ब्रम्हाण्ड मात्र हैन, कोटी कोटी ब्रम्हाण्डका हरेक कणमा रहेका परमाणुमा त्यो गड पार्टीकल छ भनेपछि यो समग्र अस्तीत्व गड भयो । परमात्मा भयो । वैज्ञानिकहरुले त्यो गड पार्टीकल एक छिनको लागि बिग मेशीनमा देखे, भगवान बुद्ध, महावीर, ओशो, कृष्ण सबैले आफैभित्र देखे । म नै त्यो गड पार्टीकल हुँ भन्ने जाने । gyaaan mitra 2 जुन देशमा भगवान बुद्धले दुःख मुक्तीका सम्यक उपाय पत्ता लगाउनुभयो, त्यही देश नेपाल भने सबैभन्दा बढी दुःखी किन मित्र ? कसैको लकीरको फकीर भएर पनि दुःख मुक्ती हुँदोरहेनछ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो । दुःख भनेको नितान्त व्यक्तिगत समस्या हो । अनी यो भौतिक सुख र दुःखको विषय पनि हैन । हरेक मानिसका दुःखका आ–आफ्ना कारण होलान् । कसैलाई रोल्स रोयल कार नपाएर दुःख भएको होला, कसैलाई जीवन जल नपाएर दुःख भएको होला । बुद्धको गुम्बामा गएर ध्यान गरेर कार वा जीवनजल पाइने त हैन । राजकुमार सिद्धार्थ गौतमले कुनै जंगलमा विचरण गरीरहँदा आफुभित्र बुद्धलाई जन्माउनुभयो । आफुभित्र बुद्ध जन्माएपछि उहाँ आफु दुःखबाट मुक्त हुनुभयो होला । अब हरेक नेपालीले दुःखबाट मुक्ती पाउन आफुभित्र बुद्ध जन्माउन सक्नुप¥यो नी । बुद्धले इच्छा नै मृत्यु हो भन्नुभयो । अब उहाँको कुरा बौद्धीक ज्ञान हासील गर्ने हिसाबले जानकारी राख्दैमा त केही हुनेवाला छैन । सांसारीक भोग विलास व्यर्थ रहेछ भन्ने बोध भइ यसप्रतिको मोह र आशक्ति हटेपछि पो स्वतः दुःखबाट मुक्ती पाइने हो । त्यसका लागि मैले माथि नै भनें झैं पुर्वजन्मको सिलसिला पनि जोडिनुपर्छ र आफुमा मुमुक्षा पनि जाग्नुपर्छ । तपाई दुःखमूक्तीको कुन चरणमा हुनुहुन्छ ? इच्छा मुक्त अवस्थामा ? पत्रकारिता गर्दा पुलीट्जर पुरस्कार पाउँला भन्ने कसैको इच्छा हुनसक्छ । साहित्यकारमा कुनै ठुलै राशीको पुरस्कार पाउँला भन्ने इच्छा होला । नेतालाई प्रधानमन्त्री र राष्ट्रपती बन्ने इच्छा होला । ममा पनि पहिला त्यस्ता धेरै इच्छाहरु थिए । अहिले भने मलाई ति सबै मुर्ख इच्छाहरु हुन भन्ने बोध भएको छ । फजूल अभिलाषा र महत्वाकाँक्षाबाट मुक्त भइएको छ । तर, सम्यक इच्छा भने कायमै छ । मोबाइल फोन बोकीरहेको छु, यो पनि इच्छा नै हो । तपाईसँगको अन्वार्ता रातोपाटीडटकममा प्रकाशीत होस् भन्ने पनि त इच्छा नै हो । इन्लाइटेड हुने इच्छा पनि त होला नी ? मलाई त्यसको पनि इच्छा छैन । मैले संवोधी प्राप्त गरुँला, बुद्ध बनुँला भन्ने इच्छा पनि राखेको छैन । किनकी, मलाई थाहा इच्छा राखेर कोही बुद्ध बन्न सक्दैन । सारा इच्छाहरुबाट मुक्त भएपछि मात्र बुद्ध बन्ने हो । अर्को जन्मको समेत इच्छा नरहेपछि मोक्ष पाइने हो । त्यसैले मैले सारा इच्छाबाट मुक्तीको कोशीस गरिरहेकोछु, तर सकिरहेको छैन । अहिलेको अवस्थामा म मुर्खतापुर्ण इच्छाहरुबाट मुक्त भइ सम्यक इच्छाको चरणमा छु । कुनै च्वाँक स्त्री देख्दा सहबास गर्ने इच्छा पनि जाग्दैन ? अब हेर्नुस, च्वाँक कुन हिसाबले भन्न खोज्नुभएको ? रुपको हिसाबले च्वाँक की गुणको हिसाबले ? चोलाको हिसाबले च्वाँक की चेतनाको हिसाबले च्वाँक ? तैपनि सुन्दर स्त्री देख्दा ममा उनीसँग सहबास नै गर्ने वासना त पलाउँदैन, तर उनको शौन्दर्यलाई नजिकै गएर हेर्दा र प्रसँशागर्दा त के नै बिग्रिन्छ र ? उनी पनि प्रकृतीकी एउटी फूल हुन । फुललाई टिपेर त्यसलाई गोजीमै वा घरको गमलामा राख्न पो भएन, तर फुलको शौन्दर्यलाई नजिकैबाट नियालेर दंग पर्दा के नै बिग्रन्छ र ? त्यस्ता शौन्दर्य र सुवास फैलाउने फूलहरु अहिले पनि तपाईको वरीपरी छन त ? साधना मार्गमा लाग्ने क्रममा मेरो सहयात्री स्त्री र पुरुष दुबै छन् । तिमध्ये स्त्रीहरुसँग मेरो फुलसँगको जस्तो सम्बन्ध छ । अझ साधनामा लाग्ने स्त्री भित्र र बाहिर दुबैबाट शौन्दर्यशाली हुन्छन् । त्यसको म प्रशंसा गर्छु । त्यो शौन्दर्य देखेर दंग पर्छु । बाहिर योगी र सन्यासी, भित्र भोगी हुनेहरु पनि छन् नी ? बडे बडे बाबाहरु पनि यौन मामलामा फँस्ने गरेका छन्, यस्तो किन हुन्छ ? मैले यसबारेमा भन्ने कुराहरु किताबी ज्ञानले भरीएको हुनेछ । उनीहरुले बासनालाई जित्न सकेनन, संकल्प शक्ति कायम राख्न सकेनन, शीलहरुको पालना गरेनन्, आदि इत्यादी भन्न सकुलाँ, तर त्यो सही जवाफ हुनेछैन । सायद उनीहरुमा भोगको इच्छा जिवितै थियो, त्यसैले भोगतीर लागे । विषय वासना कायम रहेसम्म हुने त त्यही न हो । जर्बजस्ती त कोही पनि मुक्त हुन सक्दैनन नी, त्यसबाट । वासनाबाट मुक्त हुन ओशोले ‘काम उर्जालाई राम उर्जा’मा रुपान्तरण गर्नुपर्छ भन्नुभएको छ । काम उर्जालाई स्वाधिष्ठान चक्रबाट माथि मणीपुर, अनाहत, आज्ञा र सहस्त्रार चक्रतर्फ उध्र्वगमन गराएमा त्यो राम उर्जामा परिणत हुन्छ भन्ने विज्ञान छ नी ? ओशोले काम उर्जालाई राम उर्जामा परिणत गर्ने प्रवचन दिनुभएको छ । ‘संभोग से समाधी की और’ पुस्तक मैले पनि पढेको छु । तर, स्वयं ओशोले आफ्नो काम उर्जालाई राम उर्जामा परिणत गर्नुभयो की भएन, त्यो न त तपाईलाई थाहा छ, न मलाई । न तपाईले त्यो चेक गर्नुभयो, न अरु कसैले । उहाँको जीवन हेर्दा उहाँको काम उर्जा राम उर्जामा परिणत भएको थिएन । ओशोको सान्नीध्यमा रहेर तिसौं वर्ष साधनामा लागेका कतिपय साधकको गती हेर्दा त उहाँहरु आशाराम बापुभन्दा पनि गए गुज्रेको देखिन्छ । ओशोको माला लगाउँदैमा त्यो हुने होइन । मेरा धेरै साथी ओशो साधक हुनुहुन्छ, उहाँहरुमध्ये कसैको पनि काम उर्जा राम उर्जामा परिणत भएको मैले पाइन । ओशोको कुरा छाडिदिउँ, उहाँका कुन चाँही चेला वासनाबाट मुक्त भए ? कसको काम उर्जा राम उर्जामा परिणत भयो त ? त्यसको कुनै उदाहरण भए त्यही मार्गमा लाग्नुहुन्थ्यो । तर त्यस्तो उदाहरण भेटीएको छैन । तपाईको काम उर्जा कुन अवस्थामा छ ? मेरो काम उर्जा अहिले पनि काम उर्जाकै तहमा छ । म त खुलस्त मान्छे । खुलेरै भन्छु, म काम वासनाबाट मुक्त हुन सकेको छैन । तर काम उर्जा बढ्यो र त्यसले सताउन थाल्यो भने म खाना कम गरिदिन्छु । एक डेढ महिना फास्टीङ गरेपछि मलाई चार पाँच महिना काम वासनाले सताउँदैन । वासनाबाट मुक्ती भन्दा पनि वासना व्यवस्थापनको यो एउटा उपाय हो । खाना कम गर्नुस, यौन चाहना घटन थाल्छ । अब शरीरमा उर्जाकै मात्रा घटेपछि काम उर्जा पनि घटने नै भयो । वासनाबाट मुक्त हुन किन सक्नुभएन ? शारिरीक रुपमा त मैले फास्टीङ गरेर यौन चाहना घटाएँ । वासना व्यवस्थापन गरें । तर, मानसीक रुपमा कठिन हुने रहेछ । बिगतमा जे जति यौन सम्पर्क गरियो त्यसको स्मृती नमर्ने रहेछ । यौन संवेदना मानसीक रुपमा जिवितै रहँदो रहेछ । स्मृतीलाई डिलिट गर्न नसकिने रहेछ । यौन सुखका पुराना स्मृतीका कारण मनबाट त्यो हटन सकेको छैन । तर शारीरिक रुपमा भने म मुक्त छु । यदि मनले भनीहाल्यो भने पनि मेरो पोशाकले मलाई त्यो अनुमती दिदैन । कुनै पुरानो गर्लफ्रेण्ड भेटीइहाल्यो भने उसलाई कहाँ लैजाने ? गेरुवा वस्त्र लगाएको मानिसले केटी लिएर कुनै लजमा जाने त कुरा भएनन नी । अनी गेरुवा वस्त्र लगाएको मानिससँग कुन केटी प छि लाग्छ र यार । यसरी काम वासनालाई मेरो पोशाक, मेरो सँगत र जीवनशैलीले नियन्त्रण गर्छ । तर, मेन्टल सेक्सबाट मुक्त हुन नै कठिन हुन्छ यार । सन्यासी भएर भारतका धेरै भुभाग घुम्नुभयो ? कुन कुन बाबालाई भेटनुभयो त ? मैले लगभग सबै नाम चलेका गुरुलाई भेटें । आचार्य महामण्डलेश्वर अवधेशानन्द गिरी, महामण्डलेश्वर पाइलट बाबा, आनन्द मुर्ती गुरुमा, चन्द्र श्वामी, कालीबाबा सबैलाई भेटेको छु । फकीर भएर हिंड्दा धेरै आनन्द हुन्छ हैन ? आनन्द र पिडा दुबै हुन्छ । अनी पिडाको पनि शौन्दर्य हुन्छ । सारा महत्वाकाँक्षाबाट मुक्त भएर स्पच्छन्द रुपले हिंडन पाउँदा आफु त बादशाह नै भइन्छ । यो आनन्द त भयो नै । सारा बन्धन र बाध्यताहरुबाट मुक्ती पाइने भइयो । तर, आजको संसार पैसा बिना चल्दैन । र, यो संसारमै रहँदा स–साना आवश्यकताका लागि पनि पैसा त चाहियो नै । आफुसँग पैसा नहुँदा केही पिडा हुन्छ । तर, त्यसबाट बिचलीत भइएन । खाने र लाउने कुरा भगवान भरोसे छाडीयो, भगवानले दिदै जानुभयो । पुरै भारत घुमीयो । जुनसुकै पेशामा रहेका भए पनि यो संसारका हरेक मानिस मलाई उस्तै लाग्यो । मानिसको रुप, रंग, भाषा, संस्कृती, प्रतिभा, ज्ञान, कथा, ब्यथा र त्यसका भाव भंगीमा फरक होलान, तर सारमा संसारका मानिस एउटै हुन भन्ने लाग्यो ।
नेपाल टेलिभिजनमा प्रसारण हुदै आएको हास्य टेलिश्रृङ्खला जिरे खुर्सनीमा मुन्द्रेको नामबाट परिचित रहँदै आएका हाँस्यकलाकर जितु नेपालले आफ्नो कलाबाट सबैको मन जितेका छन् । अहिले आएर उनले नयाँ क्षेत्रमा हात हलेका छन् । उनले आफ्नो जन्मस्थान सिन्धुपाल्चोकमा बाख्रापालन व्यावसाय पनि संचालनमा ल्याएका छन् । यसै विषमा गरिएको कुराकानीको सम्पादीत अंशः हासाँउने मान्छे धेरैले हेपेको कृषिमा कसरी लाग्नुभयो ? म पहिलेदेखि नै कृषिसँग धेरै नजिक रहेको मान्छे हुँ । मैले एस एल सी पास गरुन्जेलसम्म पनि खेतीपाती गर्ने, घाँस काट्ने, लगायतका सबै कामहरु गर्थे । मेरो अहिलेको घर जडीबुटीको नरेफाँटमा रहेको छ । त्यहाँ नै बसोवास गर्ने मेरो गाउँका नै पुराना साथीहरु प्रकाश कार्की, विरन्द्र खड्का, केशव बोहोरा, दिनेश थपलिया, १ जना भेटनरी डाक्टर लगायतका ८ जना साथीहरु मिलेर मेरो गाउँ सिन्धुपाल्चोकको पाङ्ग्रेटार गाविस धुसुनेमा बाख्रापान सञ्चालन गर्न लाग्नुभएको रहेछ । उहाँहरुले यो प्रोजेक्टमा मलाई पनि बस्ने प्रस्ताव गर्नुभयो, मलाई रहर पनि थियो त्यसैले ८ जना साथीहरुको बाख्रापान गर्ने प्रोजेक्टमा म पनि एउटा हिस्सा बनेको हुँ । कहिलेदेखि कति लगानीमा शुरु गर्नुभयो बाख्रापालन ? हामीले १ वर्ष अगाडि १ करोडको लगानीमा आधुनिक खोर सहितको बाख्रापालन शुरु गरेका हौं । मैले यसमा १५ प्रतिशत जति लगानी गरेको छु । फार्मको नाम सुनकोशी कृषि फार्म हो । फार्ममा साना ठुला गरी बोयर जातको १२ वटा बोकासहित ९० वटा बाख्रा रहेका छन् । हामीले यस फार्मलाई बच्चा उत्पादन गर्ने स्रोत केन्द्रको रुपमा विकास गर्ने योजनासहित २५ रोपनी जग्गा लिएका छौँ । त्यस स्थानमा बाख्राका लागि आवश्यक पर्ने धेरै घाँसहरु पनि लगाएका छौँ । फार्ममा नियमीत काम गर्ने ५ जना कर्मचारी रहेका छन् । अब व्यावसयिक कृषक बन्ने तयारी हो ? म अहिले नै व्यावसायिक कृषक बन्ने तयारीमा चाहिँ होइन तर सिक्ने तयारीमा चाहिँ हो । गाउँका साथी भाइसँग भेटघाट हुने र एउटा संगठनमा सहभागी भई दीर्घकालिन रुपमा भविष्यमा कृषि क्षेत्रमा लाग्ने योजनाको एउटा खुट्किलोको रुपमा अहिले यस क्षेत्रमा लागेको हुँ । अहिले स्वदेशको भूमि बाँझो छोडेर विदेशमा मासिक १० देखी १५ हजार रुपैँया कमाउन कै लागि जाने यो परम्परालाई थोरै भएपनि रोक्न हाम्रो टिमको मेहनतले सक्ला भन्ने उद्देश्यले मैले केहि मात्रामा कृषि क्षेत्रमा लगानी गरेको हुँ । म सिक्ने क्रममा नै छु । पहिला केहि नबुझि गरिन्थयो, व्यावसायिक रुपमा सोचिदैनथ्यो, प्रविधिको ज्ञान नभइ कृषि गरिन्थो तर अहिले हामीहरुले धेरै प्राविधिक विषयहरु बुझेर सुरु गरेका छौं । तपाईको विचारमा कृषि के हो जस्तो लाग्छ ? कृषि जीवनको अभिन्न अङ्ग यो विना मानिसको जीवनयापन कल्पना गर्न सकिँदैन । अझ नेपालको सन्दर्भमा कृषि नेपाली अर्थतन्त्रको मुख्य आधार हो । तर व्यावहारमा भने खासै लागु हुन सकेको देखिँदैन । किसानलाई उत्पादन देखि बजारीकरण सम्म सरल पहुँचको व्यवस्था सरकारले मिलाउनुपर्ने देखिन्छ । कडा विषादीको प्रयोगले किसानको साथै अन्य उपभोक्ताहरुलाई पनि धेरै किसिमको रोगको सिकार बनाएको छ । त्यसैले यस प्रकारको विषादीहरुको प्रयोग कम गर्दै लैजानुपर्दछ । कृषि काम छोडेर विदेश जाने नेपालीलाई के भन्न चाहानुहुन्छ ? विदेशमा १८ घण्टा खटेर १० हजार रुपैँया मात्र कमाउने नेपालीहरुलाई त्यसरी जानुभन्दा त्यति नै समय आफ्नो माटोमा विधि पु¥याएर पसिना बगाउँदा धेरै फाइदा हुने मेरो अनुभव र सुझाव छ । –कृषि मासिक


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला