Hindi Films

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

जाडो महिना बढ्दै जाँदा हुने शीतलहरले तराई क्षेत्रमा केही मानिसको ज्यान गइसकेको छ । गरिबीका कारण चिसोबाट बच्न न्यानो कपडा नहुँदा र शीतलहरबाट जोगिने ज्ञान नहुँदा बर्सेनी यसरी सर्वसाधारणको ज्यान जाने गरेको छ । तराईका गरीव र सिमान्तकृत समुदायको पीडाबारे बहस गर्न यो साता हामी रौतहट पुगेका छौं । बहसमा हामीसँग सभासद वंशीधर मिश्र, राष्टितराईका गरीव र सिमान्तकृत समुदायको पीडाबारे बहस गर्न यो साता हामी रौतहट पुगेका छौं । बहसमा हामीसँग नेकपा (एमाले) का सभासद वंशीधर मिश्र, राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी र राष्ट्रिय मुसहर उत्थान समाजका अनुप मुसहर हुनुहुन्छ ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
चुरेभावर पार्टीका पूर्वउपाध्यक्षसहित ४ जना पक्राउः काठमाडौं, पौष १९ । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्याको साढे दुई वर्षपछि प्रहरी अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको छ । नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्यालले शनिबार नक्सालस्थित प्रहरी मुख्यालयमा गरेको पत्रकार सम्मेलनमा हत्यामा संलग्न ५ जनामध्ये ४ जनालाई सार्वजनिक गरिएको हो । चुरेभावर एकता पार्टीका पूर्वउपाध्यक्ष बाबु थापाले आफ्नो पार्टीलाई मान्यता नदिने गरी सर्वोच्च अदालतबाट न्यायाधीश बमको एकल इजलासले गरेको फैसलाको प्रतिशोधको रुपमा उनको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न ५ मध्ये हत्याका मुख्य योजनाकार बाबु थापा, शिव भनिने करण चौधरी, नवीन भनिने प्रेमराज खड्का र दीपक कर्णलाई पक्राउ गरेको हो । न्यायाधीश बममाथि गोली प्रहार गर्ने व्यवसायिक ‘सुटर’ भगवान भनिने संजय इस्लामिक मगर भने साउदी अरबमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई पक्राउ गर्न इन्टरपोलमार्फत् ‘रेडकर्नर नोटिस’ जारी गर्ने तयारी गरेको जनाएको छ ।
२०६९ साल जेष्ठ १८ गते न्यायाधीश बमको ललितपुरको युनएनपार्क नजिकै हत्या भएको थियो । ललितपुरको बंगलामुखी मन्दिरमा दर्शन गरेर सर्वोच्च अदालत जाँदै गर्दा न्यायाधीश बममाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट उनका अंगरक्षक महेश गिरी र न्यायाधीश बमका साथी राम गिरी घाइते भएका थिए । घटनालगत्तै नेपाल प्रहरीले ‘शंखमुल अप्रेसन’ सन्चालन गरी अनुसन्धान सुरु गरेको थियो ।