Hindi Films


सेक्स गर्दा योनी खुम्चने प्रक्रियाले गर्दा महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ। अर्को कारण, पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो हुन्छ। उक्त बेला योनीमार्गमा पर्याप्त मात्रामा यौन रस पनि निस्केको हुँदैन। यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ। तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन्।

 वास्तवमा योनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ। 0 मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन्। कति पुरुष महिलाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ। वास्तवमा योनी कसिलो, खुकुलो कस्तो हुनुपर्छ? यसबारे केही चर्चा गरौँ।

 कसिलो योनी कति पुरुष महिलाको योनीभित्र लिंग पसाउन गाह्रो हुनेगरी कसिलो हुने गरेको अनुभव सुनाउँछन्। महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ। अर्को कारण, पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो हुन्छ। उक्त बेला योनीमार्गमा पर्याप्त मात्रामा यौन रस पनि निस्केको हुँदैन। यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ। तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन्। वास्तवमा योनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ। अतः महिला सम्भोगको लागि पूर्ण रूपमा तयार हुँदा योनी सधँै लचकदार हुन्छ। 

प्रायः महिलालाई ३० मिनेट जति प्राक्क्रीडाको लागि समय दिनुपर्छ। प्राक्क्रीडा गर्दा प्रेमपूर्ण रूपमा अंकमाल, चुम्बन, शरीरभरि स्पर्श गर्नु आवश्यक हुन्छ। यसो गर्दा महिलाको योनीको तनावपूर्ण संकुचन कम भई योनी लचकदार हुन्छ। यस्तो बेलामा उत्तेजित लिंग पसाउनु राम्रो हुन्छ। समय दिएर प्राक्क्रीडा गरेर योनीमा लिंग पसाउँदा महिलाले साह्रै दुखाइ महसुस गर्छ, सम्भोग गर्न मान्दैन भने भेजिनिसमस भन्ने रोग पनि भएको हुन सक्छ। यस्तो भएमा तुरुन्त यौन रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ। 

खुकुलो योनी महिला उत्तेजनामा आएर सम्भोगमा उत्रँदा प्राकृतिक रूपमा नै योनी लचकदार हुन्छ। जुन बेला योनीको मांसपेशी तनाव नभएर विश्राममा हुन्छ, यस्तो अवस्थालाई पुरुषहरू महिलाको योनी लुज भएको ठानेर कुमारीत्व भंग भएकोसम्म सोच्ने गर्दछन्। यसले पुरुष-महिलाको सम्बन्धमा पनि खलल पैदा हुन सक्छ। महिलाको योनीको खुकुलोपन सम्भोगपश्चात् कायम रहन्न। कतिपयले धेरै सम्भोग गरेर योनी खुकुलो भएको ठान्छन्। यो पनि गलत धारणा हो। सम्भोग धेरै वा थोरै गरेर योनी कसिलो वा खुकुलो हुने हुँदैन। 

योनीको मांसपेशीको विशेषता भनेको जस्तो आकारको लिंगसँग ठीक हुन सक्छ। त्यही सानो योनीबाट बच्चा जन्मन्छ। बच्चा जन्मिएको केही समयमा फेरि योनी पुरानै आकारमा पुग्दछ। यो नै योनीको विशेषता हो।केही महिलामा बच्चा जन्माएपछि योनीको मांसपेशी पुरानै आकारमा आउन समय लाग्ने वा केही खुकुलो हुन सक्छ। यस्तो अवस्थामा योनीसम्बन्धी केही कसरत गर्न सकिन्छ। केगेल कसरत विधिः योनीको मांसपेशीलाई कसिलो पार्न यौन चिकित्सकहरूले केगेल कसरत गर्ने सल्लाह दिन्छन्। यो विधि आफैँले कुनै पनि बेला, कुनै पनि स्थानमा बसेर गर्न सकिन्छ।केगेल विधि गर्दा पिसाब फेर्दा मांसपेशीलाई खुम्च्याउने र पिसाब रोक्ने प्रयास गर्नुपर्छ। यसलाई शुरुमा एक सेकेन्डसम्म योनी खुम्च्याउने, खुकुलो बनाउने यसलाई बढाएर पाँच सेकेन्डसम्म पुर्‍याउनुपर्छ। बिस्तारै यसलाई १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने, खुकुलो बनाउने गर्नुपर्छ। यसलाई दिनमा धेरै चोटिसम्म गर्न सकिन्छ। नियमित केही हप्तासम्म केगेल कसरत गरेमा योनीको मांसपेशीमा कसिलोपन आउँछ। 

विदेशतिर योनी कसिलो बनाउन अपरेसन गरी योनीको मांसपेशीलाई कसिलो बनाउने पनि गर्छन्। अहिले नेपालमा योनी कसिलो बनाउन योनीमा लगाउने क्रिम, तेल, मसाजरहरूको धेरै विज्ञापन गरिन्छ। तर, यस्ता साधन भरसक प्रयोग नगरेकै राम्रो! यिनले योनीको प्राकृतिक क्षमतालाई हानि पनि पुर्‍याउन सक्छन् ! 

विश्वभर सेक्स सधैं एक कौतुहलताको विषय बन्दै आएको छ । सेक्स जीवन सुखमय बनाउने नाममा मानिसहरु जानिनजानी कतिपय अवस्थामा ‘गलत’ तरिका रोज्न पुग्छन्, जसले मानिसको जीवनमै असर पर्न जान्छ ।
राम्रो यौन जीवनका लागि खाद्य पदार्थ (डाइट) को पनि महत्वपूर्ण भूमिका रहँदै आएको छ । जसरी केही डाइटहरुले मानिसको कामोत्तेजना बढाउँछन् भने केही तत्वहरु छन्, जसले मानिसको कामोत्तेजना ह्रास गर्छन् ।
यौन सम्बन्ध अगाडि यी तत्वहरुको सेवनले मानिसको ‘परर्फमेन्स’मा विपरित प्रभाव पर्न सक्छ ।
इनर्जी ड्रिंकः इनर्जी ड्रिंकले कामोत्तेजना बढाउँछ भन्ने भ्रममा कहिल्यै नपर्नुस् । इनर्जी ड्रिंकको सेवनबाट मानिसले उर्जावान त भएको महशुस गर्छन् । तर, यसमा बढी मात्रामा चिनीजन्य पदार्थ हुन्छ, जसले शरीरमा ‘टेस्टोस्टेरोन’का स्तर घटाउँछ ।
यस भन्दा राम्रो घरमै बनेको चिनीको मात्रा कम हुने फलफूलको जुस सेवन गर्दा उत्तम हुन्छ । जसले मानिसको इनर्जी कायम राख्न मद्दत पुर्‍याउँछ ।
अल्कोहलः अल्कोहलको सेवनले शरीररको सेक्स हर्मोनमा नोक्सान पुर्‍याउँछ र मानिसको कामोच्छा घटाउँछ । युनिभर्सिटी अफ वासिंगटनका शोधकर्ताले आफ्नो शोधमा पाए कि अल्कोहल बढी सेवन गर्ने पुरुषमा टेस्टोस्टेरोन कम हुन्छ, जसको नकारात्मक प्रभाव मानिसको यौन जीवनमा पर्न जान्छ ।
माउथ फ्रेसनरः वास्नादार चुईंगम वा ‘माउथ फ्रेशनर’ले मानिसको सासको गन्ध हटाउन मद्दत गर्छ । तर, सेक्स अगाडि यसको सेवनले हानी पुर्‍याउन सक्छ । यस्ता चीजहरुमा अधिक मात्रामा अम्लियपना (एसिडिटी) हुन सक्छ । यसको सट्टामा मानिसले सेक्स अगाडि सासको गन्ध हटाउन वा कम गर्न हर्बल चिया पिउँदा उत्तम हुन्छ । जसले गर्दा मानिसको सेक्स परर्फमेन्समा विपरित असर नपरोस् ।
बट्टाभित्र हुने खाद्य पदार्थः सेक्स अगाडि बट्टाभित्र ‘प्याकिङ’ भएको खाद्यपदार्थ सेवन गर्दा पनि नकारात्मक असर गर्न सक्छ । यस्ता खाद्यपदार्थमा सोडियम अधिक हुने गर्छ । जसले शरीरको पाचन क्षमतालाई असर पुर्‍याउँछ नै, यसले सेक्स हर्मोन पनि घटाउँछ ।
त्यसैले यस्ता खाद्यपदार्थ सेवन नगर्दा नै उत्तम हुन्छ ।
 काठमाडौं– कहिलेकाहिँ होस् नपुर्याइकन काम गरेपछि कस्तो दुख पाइन्छ भने नायिका शुभेच्छा थापाको पीडाबाट थाहा हुन्छ । कतैबाट सम्मानित भएर सुटिङ स्थलमा पुगेकी थिइन् । फोटो सुटको क्रममा आफूलाईं अर्धनग्न कसरी बनाउने सोचेर झोलामा रहेको खादा झिकेर गोप्य अंग छोपेर फोटो सुट गरेपछि उनी विवदामा तानिएकी हुन् ।
suvechha thapa
खादाको विषयमा विवादमा तानिएकी थापाले माफी मागेकी छन् । विन्दास ३ को लागि फोटो सेसनको क्रममा खादालाई यौनांग छोप्ने साधन बनाएको भन्दै चर्को आलोचना भएपछि थापाले युटूबमार्फत माफी मागेकी हुन् ।
माफी माग्दै थापाले भनिन्, ‘मलाई यति ठूलो रुप लिन्छ भनेर लागेकै थिएन । विन्दास ३ को टिमकै कन्सेप्टबाट फोटो खिचेका हौं । कुनै धर्म सम्प्रादाय वा समुदायमाथि आँच आउने हेतुले यस्तो गरेको होइन ।’
भविष्यमा यस्तो गल्ती नहुने समेत उनले बताएकी छन् । नौलोपन देखाउन खोज्दा यस्तो समस्या भएको र यस्तो प्रतिक्रिया आउँछ भनेर आफूहरुले परिकल्पना समेत नगरेको उनले बताइन् ।
खादाको दुरुपयोगको बारेमा वौद्ध सम्प्रादयले कडा आलोचना गरेका छन् । सार्वजनिक माफी र प्रचलीत कानून वमोजिम कार्वाही हुनुपर्ने वौद्धमार्गीको माग छ ।



 

आजभोली सेक्सको बारेमा मानिसहरु खेलेर कुरा गर्न थालेका छन् । तर, पहिलोपटक सेक्स गर्नेबेला केटा होस् या केटी दुबै आत्तिने गर्छन् वा उनीहरुमा एकप्रकारको डर पैदा हुन्छ । पहिलोपटक सेक्स गर्दा घबराहट पैदा नहोस् भनेर केही खास कुरामा ध्यान दिनु जरुरी छ ।
 खासगरी पुरुषहरुले पहिलोपटक सेक्स गर्दा के कुरामा ध्यान दिनुपर्छ त ? कन्डम नभुल्नुस् तपाईं पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने दिमागमा कुनै पनि डर वा धक नराखेर कन्डम लगाउन नभुल्नुस् । किनकी कन्डमले एचआईभी संक्रमण, गर्भ रहनबाट जोगाउ छ ।
 हरपल रोमान्चित रहनुस् खासगरी पहिलोपटक सेक्स गर्नेबेला खासगरी पुरुषहरुले आफ्नो राम्रो भुमिका प्रदर्शन गर्नुपर्छ । यदि तपाईं सेक्स गर्ने मुडमा हुनुहुन्छ र तपाईंको पार्टनर पनि त्यसको लागि राजी छिन भने नर्भस नभइकन त्यसको ईन्जोए गर्नुस् । 
तपाईंसँग जब पार्टनर छ भने अरु कुरा सबै भुल्नुस् । तर, ब्लुफिल्म या अन्य कुनै फिल्मलाई दिमागबाट हटाउनुस् । किनकी फिल्ममा धेरै कुरा सत्य हुदैनन् । धैर्यता अपनाउनुस् तपाईं सेक्सको लागि तयार हुनुहुन्छ भने पनि हतार नगर्नुस् । बरु तपाईंको पार्टनरलाई पनि सेक्सको लागि तयार हुन दिनुस् । अर्थात् पार्टनरलाई उत्तेजित बनाउने भुमिका हुनुपर्छ तपाईंको । यसकोलागि ओरल सेक्स, बडी मसाज लगायत गतिविधि गर्न सक्नु हुन्छ । यसका धेरै तरिका छन् । 
तर, तपाईंको पार्टनरलाई जे राम्रो लाग्छ त्यो कुरा मात्रै गर्नुस् । लुब्रिकेन्ट्सको प्रयोग पहिलोपटक सेक्स गर्दा प्राय स्त्रीहरुलाई पीडा हुन्छ । त्यसैले तपाईंले यो कुरालाई विशेष ख्याल पुर्याउनु पर्ने हुन्छ । पार्टनरलाई पीडा नहोस् भनेर तपाईंले आफ्नो लिङ्गमा चिल्लो पदार्थ प्रयोग गर्न सक्नुहुन्छ । सेक्सको बेला प्रयोग गर्ने लुब्रिकेन्ट बजारमा पाइन्छ । 
त्यसो त सबै कण्डममा चिल्लो पदार्थ हुन्छ । पहिलो पटक सेक्स गर्दा स्त्रीको योनी भित्र रहने पातलो झिल्ली फाट्छ र रगत बग्छ । यदि रगत आएन भने कुमारीत्व भंग भैसकेको भन्ने आम धारणा छ । तर यो कुरा गलत साबित भैसकेको छ । कसै कसैको सेक्स नगरे पनि झिल्ली फाटिसकेको हुन्छ । खासगरी शारिरिक श्रम गर्ने, साकइल चलाउनेहरुको झिल्ली सेक्स गर्नु अघि नै फाटिसकेको हुन्छ । पार्टनरको चाहना ख्याल राख्नुस् आफ्नो पार्टनरले के चाहान्छ, के चाहँदैन भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । नवविवाहित जोडीलाई सबैभन्दा अप्ठेरो पर्ने कुरा नै यही हो । 

आजभोली विहे अघि नै धेरैजसोको चिनजान र धेरैपटक भेटघाट भैसकेको हुन्छ । यस्तोबेला एकअर्काको भावना साटासाट त हुन्छ । तर बेडरुममा अर्थात् सेक्स गर्ने बेला के मन पर्छ के मन पर्दैन भन्ने कुरा बुझ्नु अत्यत्न जरुरी हुन्छ । यसको लागि सेक्स गर्नुअघि आफ्नो पार्टनरसँग सेक्सको बारेमा खुलेर कुराकानी गर्न सकिन्छ । यदि पार्टनरले सेक्सको बारेमा खुलेर कुरा गरेमा निश्चितरुपमा पहिलो पटकको सेक्सको राम्रोसँग मजा लिन सक्छन् । समस्या आउन सक्छ धेरैजनालाई पहिलोपटक सेक्स गर्दा केही समस्या आउन सक्छ । जस्तो की कुनै पुरुष लाजले वा तनावले उत्तेजित नहुन सक्छ । कोही सेक्स गर्नु अघि नै स्खलित हुन सक्छ । कतिपयलाई एलर्जीको देखिन सक्छ । यसो भएमा नआत्तिनुस् ।
 बरु धैर्यपूर्वक काम गर्नुपर्छ । कैयौं पुरुषमा सेक्स समस्याको कारण आत्मविश्वास डगमगाउने गर्छ । तर साँचो कुरा के हो भने पहिलोपटक सेक्स गर्दा यी सबै हुनु सामान्य कुरा हुन् । कोही पनि बेस्ट हुदैन तपाईंले के कुरा ख्याल गर्नुपर्छ भने पहिलोपटकको सेक्समा राम्रो भुमिका निर्वाह गर्न सकिनँ भनेर चिन्ता लिनु पर्दैैन । यसले तपाईंको सेक्स लाइफ बिग्रिदैन ।
 सेक्समा कोही पनि उत्कृष्ट हुदैन । नियमित रुपमा सेक्स गर्दै जाँदा अनुभव हुदै जान्छ र राम्रो सेक्स जीबन बन्छ । सेक्सपछि के गर्ने ? सेक्स गरिसकेपछि तपाईं आफ्नो पार्टनरसँगै रहनु पर्दछ । कुराकानी गरेर रहन सक्नु हुन्छ । जस्तो की सेक्सको अनुभव कस्तो भयो ? सेक्सको बेला के कमी लाग्यो ? आदि आदि । तपाईं चाहानु हुन्छ भने तपाईंले आफ्नो पार्टनरलाई बडी मसाज गरिदिन पनि सक्नु हुन्छ ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

लगातार 3 महिनादेखि चलिरहेको सशक्त मधेश आन्दोलन अनि भारतको अमर्यादिद एवं अमानविय नाकाबन्दीका कारण सारा देश आक्रान्त छन् ! जताततै त्रासै त्रास छाएका छन् ,दैनिक उपभोगीय बस्तु,शिक्षा,औधोगिक एवं स्वास्थ्य सबै क्षेत्र नराम्ररी प्रभाभित बनेका छन् ! देशको आर्थिक स्थिति झन् कैयौ बर्ष पछाडी धक्लिएको छ जसलाई सन्तुलनमा ल्याउन कति दशक लाग्न सक्छ याकिन गर्न गाह्रो छ,यसलाई माथि उकास्नको त झन् कुरै छोड्म!
नया संबिधान आएकै दिन देखि नै देशमा यस्तो संकट अनि चरम समस्या आउनुले,आफ्नै देशमा बसोवास गर्ने आधि जनसंख्याले संविधानको स्वागत गर्नु अनि आधा जन्सख्याले बिरोध गर्नुले हाम्रा देशका बाघडोर सम्हालेका नेतृत्व असफल रहेको बास्तबिकता प्रस्ट भएको देख्न सकिन्छ भने यता प्राकृतिक, भू-बनोट अनि बिबिध भेष-भुषा,भाषा अनि संस्कृत झैँ हाम्रा नेपालीपन अनि देश्भाक्तिपना पनि एक नरहेको र हामी सबैको नेपालीमनमा धड्किने देश र देशबाशी प्रतिको भावना एक नभएको पनि साबित भएको छ! त्यसैले त हाम्रो देश अहिले भुमरीमा परेका पातहरुझैँ गन्तव्यहीन र दिशाहीन भएको छ आज! त्यसैले त आफ्नो स्वार्थका निमित राजनीति गर्ने हरुले अहिले अवसर पाएका छन्-दाजुभाइ बीच महाभारत गराउने षड्यन्त्र रचेर! अबैज्ञानिक एवं अव्यवस्थित संघियता, संबिधानमा समबेशिता अनि असक्षम नेतृत्व ले जन्माएको अवस्था हो यो! हाम्रो देश बहु भाषा,बहु जाति,बहु संस्कृतिको देश भएको बास्तबिकतालाइ विश्वमानचित्रमा यथाचित राख्न सबैलाई समेटेर सबै छेत्रका नेपालीको अवाज अनि धड्कन बन्न सक्नु पर्छ हाम्रो संबिधान,हाम्रो नेतृत्व,हाम्रो सिद्धान्त !नत्र यस्तै अवस्था रहे शिरमा हिमाल,छातिमा पहाड अनि पाइलामा मधेश भएर पूर्णता पाएको हाम्रो देश कालान्तरमा अपाङ्ग नहोलान भन्न सकिन्न! रास्ट्रीयता राष्ट्र गानमा मात्र होइन हाम्रो व्यवहारमा हाम्रो सिद्धान्त अनि हाम्ले गर्ने प्रत्येक क्रियाकलापमा निहित हुनु पर्छ! आफ्नो व्यक्तिगत स्वार्थलाई तिलान्जली दिई देशका निम्ति हासी हासी फासी चढेका ति वीर शहिदका समर्पण अनि बलिदानको त्यतिबेला मात्र सम्मान हुनेछन जब हाम्रो देशको नीति अनि सिद्धान्तमा सबै नेपालीको साझा सहभागिता अनि आफ्नोत्वको भावना हुनेछन,जब पहाडलाई चोट लाग्दा मधेश दुख्नेछ्न अनि मधेश को दुखमा पहाड! देशमा बिधमान समस्या अनि बेचैनिको सामधान गर्न ठोश निर्णय गर्न नसक्ने अनि देशलाई आफ्नो स्वार्थ मेट्ने ढुकुटी मात्र ठान्नेहरुलाई कुनै अधिकार छैन नेतृत्व गर्न !नेतृत्व गर्नेहरुले त जस्तो सुकै विषम परिस्थितिमा पनि देशलाई निकास दिलाउन सक्नु पर्छ,जनताको आवाज बन्न सक्नु पर्छ, देशको घाउ लाइ तुरन्तै मल्हम-पटी लगाएर ठिक गर्न सक्नु पर्छ ना कि सानो घाउलाई क्यान्सर बन्न दिएर! यस्तै नेतृत्वहरुले गर्दा नै फोहोर राजनीति गर्नेको संख्या दिनानुदिन बढ्न थालेको छ अनि पिडित छन् त केवल निर्दोष जनता ! म त भन्छु हाम्रो देशको संघियताको सिमा सिमांकन पहाड र मधेश दुवै मिश्रित हुनु पर्छ ता कि पहाड र मधेश दुबैका चाल,चलन,संस्कृति ,रिति रिवाज साटा साट होउन, जिबन्त रहुन!आपसी सदभाब एवं आत्मियता कायम रहुन! निर्बाचन क्षेत्र जनसंख्या र भूगोल दुबैलाई अध्ययन गरि व्यवस्थित रुपमा छुट्याउन ता कि बढी जनसंख्या ओगट्ने र बढी जोखिम छेत्रमा बसोबास गर्ने दुबैको सम्मान होस्!नागरिकता को प्राबधान मा गंभिर ध्यान दिई अङ्गिक्रित्ले राज्य बाट पाउने सुख सुबिधा,अधिकार एवं अनेकन क्षेत्रमा सहभागिताको सिमा पनि तोकी यसलाई पनि व्यवस्थित गरियुन! देशमा बसोबास गरेका सबै नेपालीको आवाज बन्न सकुन हाम्रो देशको संबिधान! हाम्रा देश का नेतृत्व लिनेले शपथ ग्रहणका बेला पढाइका ति शब्दहरु लाइ सम्मान गर्दै कार्न्यब्यन गर्न सकुन ! अनि ''हिमाल पहाड तराई, कोहि छैनन् पराइ"भन्ने हाम्रा नारा नेताका भाषण अनि किताबका पानामा मात्र सिमित नरहून,यसलाई व्यवहारमा उतारेर अघि बढ्न सके अनि मात्र बन्छ हाम्रो देश अनि मात्र बन्छौ हामी नेपाल आमाका वीर देशभक्त सपुत! सत्ताको डोरी हातमा लिनेले नायबी सिनोमा लोभिएर देशकै पुजारी बन्न खोजेको यस बिसम परिस्थितिमा देशलाई नवीन देशभक्त नेतृत्व चाहिएको छ - जसले कुरा कम अनि काम बढी गरुन,देशमा बिधमान समस्याको बैज्ञानिक एवं व्यवस्थित तवरले समाधान दिलाउन सकुन,आफ्नो राष्ट्रगानको सम्मान गर्न सकुन,हाम्रा बिबिध पहिचानलाई सिरोधार्य गरि सबैको साझा नेपाल बनाउन सकुन ,देशमा प्रजातन्त्र-गणतन्त्र स्थापनाका निमित सिउदो पुछिएका ति सिउदोहरुको,आफ्ना सन्तान गुमाउने ति आमाहरुका कोख अनि टुहुरा बनेका ति बाबुहरुका आशाका दियो बन्न सक्ने नेतृत्वको पर्खाइमा छन् हाम्रा बाझा माटो!यी सब परिवर्तनका निम्ति एक मात्र विकल्प छ नवीन नेतृत्व!त्येसैले नेपालआमा आज म तिम्रो गर्भको कसम खाएर भन्छु-तिम्रो कोखबाट नवीन नेतृत्व जन्मिनु पर्छ - जसले तिम्रो अश्मिता को रक्षा गर्ने छन्,तिम्रा सबै सन्तानका आशाका दियो बन्नेछन !

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
आदरणिय,प्रधानमन्त्री ज्यु ,
म एउटा गरिब परिवारको केटो हुँ! मैले तपाईंको नाममा पत्र लेख्न हुन्थ्यो वा हुन्नथ्यो थाहा छैन । तर पनि मनैदेखि आफ्नो अभिभावक ठानी यो पत्र कोर्ने दुस्साहस गरेकोछु । कृपया केही गल्ती भए सुरुमै क्षमा चाहन्छु ।
 म तपाईलाई कुन नामवाट सम्वोधन गरौं ,
मलाई केही थाहा छैन तर अहिले द्धन्द र हड्ताल,मारपिटले सॉचै म सहन सक्ने अवस्थामा रहिन,केही वर्ष पहिले देशलाई मुक्ती र नयॉ नेपाल वनाउछु भनेर म पनि जंगल पसेको थिए, खै पसिनाहरु मेरो टिसटमा मात्रै देखिए, अव मेरो एउटा चाहना छ प्रधानमन्त्री ज्यु !
अहिले म विदेशमा छु ,ओईलीएको सागको मुन्टा संग एकछाक खाएर वचाएको पैसा पाटीका चन्दाको नाममा नउठोस्! घर नजिकैका छिमेकी दाईको १ खुट्टा र एक हात छैनन् तर पनि रिक्साले पेटभरी मजवुरीको नाममा चलाउने रिक्सा नजलाईयोस्!!
एउटा भाई पहाडमा वस्छ एउटा भाई मधेशमा वस्छ तिदुवै विच प्रदेशका आधारमा लडाई नहोस्!!
पहाडको लाली गुँरास र हिमदन्त टल्कने सेता हिमाल देखेर गर्व गरौं मधेशको हरिया जंगल र नदि देखेर गौरव गरौं!!
विश्वास छ,कुर्सिमा पुगेपछी आफ्नो हैसियत नभुल्नुहोला ,तपाईको हैसियत देशलाई शान्ति दिने हो जुन हर-कोहिलाई यस्तो हैसियत दिंदैनन्!! साउदिका वालुवामा उँठ र भेडा लिएर ऑकका पातहरु टिप्दै हिंड्ने विदेशीलाई सोध्नु ,नेपालको मायॉ कति लाग्छ भन्ने!! कतारको चर्को घाममा दिन गन्दै वसेका प्रदेशिलाई सोध्नु कसरी दिन वित्दै छ! एकतिर आशु वग्छन् अर्कोतिर हातका ठेला फुटेर वग्छन् !! कहिले सम्म विदेश रहने नेपाली युवाहरु,मन्त्री ज्यु यि लेख्दा पनि मेराहातहरु स्किनमा छोईएका त छन् तर विडम्वना आशुले पुरै वादल लागेको छ!! तपाईलाई पनि यस्तै लाग्दो हो यो दियु पौडेल के लेखिरहेछ! मलेसियामा दिनकै मरेका लाशहरुलाई सोध्नु तिनीहर के भन्छन्,मरेपछी पनि भनिरहन्छ मेरो घरमा वुढी आमा हुनुहुन्छ यसपाली पठाएको पैसाले टिनको पाता किन्नु छ |

कसैले आफ्नो समस्या किनेर ल्याउँदैन ,कसैलाई विदेश वस्न रहर पनि हुँदैन!! प्रधानमन्त्रि ज्यु अझै एउटा कुरा भन्न चाहन्छु ! अव जन्मने वच्चाहरुले जन्मिंदै आ-आफ्ना पार्टिका झण्डा नवोकाईयोस् ,मात्र तिनीहरु जानुन मेरो देश सुन्दर देश नेपाल! शान्ति र सुरक्षा संग वस्न पाउन!! केही दिन अघि म गौशला गएको थिए थुप्रै वच्चाहरु रोडका किनारमा अनुहार धुलोमैलो अवस्थामा खानको लागी स्याउ मागिरहेको थियो , मैले भने:- वावु भोक लागेको छ? उसले कठिन जवाफ दियो:- तिन दिनदेखी भोकैछु दाई ? म उसको जवाफको उत्तर दिन सकिन,जन्मनु हुर्कनु र वढ्नु सडकको पेटिमा , यदि सरकारको ध्यान त्यहॉ गईदिएको भए तिनै सडकका वच्चाहरु देशका कर्णदार वन्ने थिए!

मन्त्रि ज्यु सायद पजेरोमा चढ्दा यि दृश्यहरु देखिंदैन होला, पैदल हिड्ने गर्नुस् ,पिडा ,पसिना र आशु कस्तो देखिन्छ सहजै वुझ्न सक्नुहुनेछ!! मधेशमा आगो दन्किरहेको छ भारत पारिलो आगो तापि आनन्द लिईरहेको छ! के हिमाल,के पहाड,के तराई के मधेश हामी सवै नेपाली आमाको सन्तती हौं ,हजारौ शुसोभित पुष्पहरु एकै मालामा उनिएर सुन्दर नेपाल वनाउनु पर्छ?

आदरणिय प्रधान मन्त्रि ज्यु, कसैका छोरा वोर्डिंग पढ्छन् कसैका छोरा नदिमा ढुँगा कुट्छन् अवसर पाए झुपडीका वच्चाहरु पनि ईन्जिनियर ,पाईलट,डक्टर वन्नेछन्, नेपाल सरकार यो सवै व्यवस्था गर्न नसक्ने होईन तर आफु आफुमा धन जमाउने जमर्कोमा लागेका छन्!! गरिवका वच्चाहरु केराको पातमा नुनको झोल पिँउछन् धनिका वच्चा जन्मिंदै जुस पिँउछन्!

जो जसरी वसेपनि खानु त दुई छाक न हो जिउनु त एउटै जिन्दगी हो तर फरक यो छ कि कति हाम्रा कारणले खुशि भए,कति हाम्रो कारणले प्रगति भए! मन्त्रि ज्यु ,संविधान वन्न १० वर्ष लाग्यो ,वर्ष बर्षमा मन्त्रिको हेरफेर हुन्छ फेरी दस्तावेज वन्नको लागी कयौ वर्ष कुर्दा कुर्दै प्रगति र देशको विकास धेरै वर्ष पछाडि पुग्छ!

प्राय: साहित्यकारहरु लेख्ने गर्छन् गन्तव्यविहिन यात्री हुवुहु देशको गन्तव्य गरिवी वढ्दै जानु होईन गरिवी कम हुँदै जानु हुनुपर्छ! अवका केही वर्षमा कोहि सडकमा सुत्न नपरोस्!!

 उहि तपाईको जनता
दियु पौडेल
दिव्यपुरी-८ नवलपरासी

यी हुन् महिलाले सुन्न चाहने १० चिज

अधिकाँश पुरुषहरु महिलाई के मन पर्छ भन्ने आफूले बुझ्न नसकेको गुनासो गर्छन् । यहाँ केही त्यसता कुराको चर्चा गरिएको छ जुन कुरा सुन्न महिलाहरु लालायित हुन्छन् तर पुरुषहरु भने भन्न हिच्किचाउँछन् ।
यदि कुनै महिलाई आकर्षित गर्न वा खुसी राख्न राहनु हुन्छ भने धेरै केही गर्नु पर्दैन सामान्य बोलीचालीमा उनीहरुलाई मन पर्ने कुरा गरिदिए पुग्छ ।
तपाइँलाई अचम्म लाग्न सक्छ तर यो सत्य कुरा हो ।
यदि तपाइँ आफ्नो सम्बन्धमा प्रतिबद्ध हुनुहुन्छ र सम्बन्ध टुट्लाकी भनेर चिन्तित हुनुहुन्छ भने यि महिलालाई मन पर्ने केही कुरा ध्यानमा राख्नुस् ।
Add caption

सुन्दरताको बयानः
पुरुषले जहिले पनि महिलालाई मन पर्ने तीन कुरा मनमा राखि रहनु  पर्छ । सबै महिलालाई मन पर्ने खाना, दराजमा नयाँ नयाँ कपडा र पुरुषहरुले आफ्नो सुन्दरताको बयान गरेको मन पर्छ । महिलाई तिमी राम्री छौ भन्दिँदा जित खुसी अरु केही गर्दा नि लाग्दैन । कुनै पुरुषले तिमीलाई यो कपडा राम्रो देखिएको छ भन्यो भने मख्ख पर्छन् । ३० वर्षकी महिला पनि यो उमेरमा पनि कस्तो सेक्सी देखिएको भन्दा फुरुक्क पर्ने  हुन्छन् ।
‘तिमी मेरो पहिलो प्रेम हो’
महिलालाई तिमी मेरो पहिलो प्रेम हो भन्यो भने मख्ख पर्छन् किन भने उनीहरुलाई यो एक मात्र महिलालाई प्यार गर्ने पुरुष हो भन्ने पर्छ ।
सँगै सुत्दा प्रशंसा गर्नुस्
जुन सुकै महिला पनि आफ्नो प्रशंसा सुन्न लालायित हुन्छन् । खासगरी सँगै सुतिरहेको समयमा प्रशंसा गरेको महिलालाई खास मन पर्छ । यसो गर्दा तपाइँ सेक्स जीवनमा सन्तुष्ट हुनुहुन्छ भन्ने प्रभाव पर्छ र महिला खुसी हुन्छन् ।
‘तिमी असल आमा बन्न सक्छौ’
कुनै पनि महिला आमा बन्न लालियत हुन्छन् । त्यसकारण उनीहरुलाई तिमी असल आमा बन्न सक्छौ भनिदियो भने अति खुसी हुन्छन् । महिलाहरुमा बच्चा सम्हाल्न सक्छु कि सक्दिन भन्ने पिर मनमा हुने हुँदा पनि यसो भन्न जरुरी हुन्छ ।
भावुकताको कदर गर्नुस्
सबैजसो महिलाहरु भावुक हुन्छन् । तिमी मेरो जीवन साथी बन भनेर भन्दा महिलाहरु पग्लिन्छन् । त्यति भनेकै भरमा तपाइँले उनीहरुको मनमा राज गर्न सक्नु हुन्छ ।
हरेक कुरामा सल्लाह लिनुस्
महिलाहरु साना सान कुरामा पनि उनीहरुसँग सल्लाह लिएको मन पराउँछन् । तपाइँले मोबाइल किन्दा होस् या गाडी किन्दा महिलासँग तिमीलाई कुन मन पर्छ भनेर सोध्नु भो भने उनीहरु खुसी हुन्छन् । यसले उनीहरुलाई सम्मानित पनि अनुभव गराउँछ ।
तिमी मेरी सबैभन्दा नजिकको साथी हो’
कुनै पनि स्त्री आफूलाई कुनै पुरुषले साथी भनेको सुन्न लालायित   हुन्छे । उनीहरुलाई केवल सुन्दरता र शरीरको बर्णनले मात्र पुग्दैन उनीहरुलाई साथी बनाएको बढी मन पर्छ ।
महत्व बुझाउनुस्
स्त्रीहरुलाई पुरुषले महत्व दिएको मन पर्छ । तिमी मेरो जिन्दगी हो भनेमा उनीहरु मख्ख पर्छन् । तिमी मेरो जीवनमा कति महत्वपूर्ण छौ भन्ने कुरा सँधै बुझाउनुस् ताकि उनीहरुलाई आफ्नो गहनता महसुस हुन्छ ।
आई लभ यू
आई लभ यू अर्थात म तिमीलाई प्रेम गर्छु भन्ने केवल तिन शब्दले महिलाको मन सहजै जित्नै सकिन्छ । महिलाहरु आई लभ यू भनेको सुन्न लालियत हुन्छ । यद्यपी यस्को प्रयोग भने सही समयमा गर्नु  पर्छ ।


 आफुलाई अहिलेसम्म गलत बाटोमा नलागेको दाबी गर्ने “मेरी बास्सै” कि भुनिया अर्थात हरिशा बानियाले आफ्नो पहिलो योन सम्पर्कमा आनन्द लिन नपाएको बताएकी छिन् ।

बोके दाह्री नामक सिरियल मार्फत कला क्षेत्रमा प्रबेश गरेकी मिस पुर्वाञ्चल, भुनिया भन्छिन, मलाई वाइल्ड सेक्स मन पर्छ । फस्ट टाइम रिलेशन राख्दा पेन भएको फिल गरे । तर, इन्जोय मैले गरिन ।”

“जोसंग रिलेशन राखे त्यो केटा भर्जिन थिएन । मेरो फस्ट टाइम थियो । त्यो केटाले अरुसंग रिलेशन राखिसके पनि उसलाई सेक्स भनेको थाहा नभएको जस्तो लाग्यो । म उसंग सेटिस्फाई भइन । त्यो मान्छेलाई सेक्स गर्नै नआउने रैछ” उनले थपिन, “सायद म टु मच सेक्सी भएर पनि होला । किन कुरा लुकाउनु र । लाइफमा आफु जस्तो छ त्यस्तै खालको सेक्स पाटर्नर चाहिन्छ । यदि त्यो भएन भने दुर्घटना हुन सक्छ । छोरा मान्छे बिग्रिने कारण त्यही हो ।  

श्रीमतीसंग रिलेशन राम्रो नभएपछि नै छोरा मान्छेले अरु केटी ताक्ने वा गर्लफ्रेण्ड बनाउने हो । यदि छोरा मान्छेमा त्यो प्रवृती आउछ भने छोरीमा आउन सक्दैन त ?”

आफ्नो पहिलो सेक्स पार्टनरको बारेमा उनले भनेकी छन,”उसलाई मैले छोडिदिएको, एक दुईवटा कुरा मन नपरेर । उसंग विवाह गर्ने भनेरै अफेयर चलेको थियो ।तर छुट्यो । अविवाहित केटीले कसैसंग रिलेशन राख्छे भने उसंग विवाह गर्ने विश्वासले त रिलेशन राख्छे नि । फस्र्ट इम्प्रेसन मेरो लागी ब्याड इम्प्रेसन भयो । त्यो केटा गुड लुकिङ, एकदमै रिच फ्यामेली थियो । तर, उ धेरैनै प्ले ब्वाय रैछ पछि थाहा भयो । उसले मलाई माफी पनि माग्यो तर मैले माफी दिइन । आइ एम नट टिस्यू पेपर । यदि मसंग कमजोरी भएको भए मलाई त्यही केटा चाहिन्छ भन्ने हुन्थ्यो नि, त्यो भन्दा म कम छैन ।”

केटाप्रतिको उनको चाहना छ “फन्टुस डट टिके”संगको कुराकानीमा उनले भनेकी छन,”घरमा बिबाहको कुरा भइराछ तर मलाई बुझने केटा नै पाईराछैन । मैले माया गर्ने भन्दा पनि मलाई माया गर्ने केटा चाहिन्छ मलाई।” ३ बर्ष रिलेशन ब्रेकअप गरेकी सिंगल, भूनियालाई “नेपाली केटाहरु मलाई मन पर्दैन।”images (2)तर आफ्नो लाइफ पार्टनरको बारेमा भन्छिन,”मेरो लाइफमा एट्राक्टिभ मान्छे हुनुपर्छ । जसलाई देखेर ममा सेक्स फिलिङ्स जागोस् । म जस्तै सेक्सी हुनुपर्यो । जुनदिन त्यो मान्छे भेटिएला त्यो बेला फिल गरुला ।” उनी थप्छिन, “मलाई आफ्नो खुट्टामा उभिएको केटा मन पर्छ, आफुलाई माया गर्ने होस् । समझदारी धेरै नै होस् । मलाई अरु केहि पनि चाहिदैन । पैसा भनेको त हातको मैला हो, आज छ भोली छैन । भोली बुढाबुढी मिलेर नि कमाउन सकिन्छ ।”

पैसा आफुसंगै प्रशस्त भए पनि प्रर्दशन नगरेको दाबी गर्दै उनले भनेकी छन, म आफुलाई बुझने भए हुन्छ । मिडिया लाईनमा लागेको मान्छे, भोली धेरै मान्छेहरुसंग हिड्नुपर्ने हुन्छ , बोल्नुपर्ने हुन्छ, त्यसबेलामा मलाई बुझोस् । छोरी मान्छेको इज्जत गर्ने केटा मन पर्छ । अरुको कुरा सुन्ने होइन, जे हो मलाई सोधोस् । तर मैले त्यस्तो केटा पाईराछैन । मैलै सबै केटीहरुलाई यहि सल्लाह दिन्छु, कहिलेपनि केटाहरुको बाहिरी रुपलाई हेरेर नजानु नै राम्रो हुन्छ त्यस्तो आकर्षणमा नफस्नुहोला ।

खराब काम गरेर पैसा नकमाएको र नेपालमा मोडलिङको स्कोप नै नभएको दाबी गर्ने यी कलाकारले पैसाको निक्कै फुर्ति लगाएकी छन् । कहिल्यै रङ वे समातिन..आफ्नो ट्रयाकमा हिडे । र, पनि मसंग सबै पुग्दो छ । रङ वे समातेको भए छिटो पैसा कमाउन सक्थे होला तर, संघर्ष गरिरहे अझैपनि गर्दैछु ।

सेक्स खाना खाए जस्तै ठान्ने भुनियाले किताव र मुभिजहरु बाट सेक्स इन्जोई गर्ने गरेको दाबी गर्दै सेक्स कल्पना गर्ने भन्दा पनि गर्ने कुरा भएको औल्याएकी छन् । जो पायो त्यही संग रिलेशन राख्ने कुरा पनि हुदैन । भित्रै मनदेखि यो केटासंग सेक्स गरु भन्नेखालको कोही केटा नै देख्दिन । एउटालाई छोडिदिए । अरु ड्रिम ब्वाय छैन । 

विवाह अगाडीको सेक्ससंग केहि मतलब नराख्ने भुनिया भन्छिन “मलाई समाजले खान दिने होइन, लाउन दिने होइन । मलाई राम्ररी थाहा छ कि यो समाजलाई कसरी ह्यान्डिलिङ गर्नपर्छ भन्ने । मैले जुन केटासंग सेक्स गरे त्यो संग जीवन बित्छ भन्ने विश्वासले मात्र सेक्स गरेको हो ।”

”यो मेरो पर्सनल लाइफ हो । कसैले कसैको फिलिङ्समा हस्तक्षेप गरेको म मान्दिन ।” छ “मलाई ब्याकबोन प्रोबलम हुदा डाक्टरले एडभाइस दिएको थियो तपाई सेक्स गर्नुस् भनेर । अनि यो अवस्थामा समाजले औला उठाएर हुन्छ र ? हुदैन नि ।
   तसलिमा नसरिन

मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र १ रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुमति देलान् र १ अन्त्यमा सान्दाइ मयमनसिंह आएका वेला ढाका जान जिद्दी गरेँ । ‘पहिलो वर्षको जाँच पास गरेको प्रमाणपत्र लिन ढाका जान्छु,’ भनेँ ।

ढाका पुग्नेबित्तिकै ‘एकजना साथीलाई ढाका विश्वविद्यालयको होस्टेलमा भेट्न जान्छु’ भन्दै सान्दाइको कोठाबाट हिँडेँ । र, सीधै रुद्रको कोठा गएँ। तर, रुद्र खुसी भएन । खुसीमा उफ्रिनु वा पीडामा आँसु झार्नु रुद्रका लागि असम्भवप्रायः थियो । शिरदेखि पाउसम्म ऊ रूखको ठुटोजस्तै थियो । ऊ आफ्ना अनुभूति बाहिर देखाउँदैनथ्यो ।

रुद्रले मलाई साडी लगाउन दियो । सेतो साडीमा स–साना फूलका बुट्टा थिए । पेटीकोट र ब्लाउज पनि साडीसँग मिल्ने थिए । रुद्रकी बहिनी विठीले छानेकी थिई यो साडी । रुद्र आफैँले मलाई साडी छानेर कहिल्यै दिएको थिएन । पहिले उसले दिएको हरियो सुती साडी पनि उसकी साथी मुक्तिलाई छान्न लगाएको थियो । मचाहिँ रुद्रलाई जन्मदिनमा दिने उपहार आफैँ छानेर किन्थेँ । कुन रङको सर्टसँग कुन रङको पेन्ट मिल्छ, म आफैँ छान्थेँ । अरूलाई साडी छान्न लगाउँदा रुद्र मेरो रूपरंगबारेमा भन्ने गर्थ्यो, अलि कालीखालको केटीलाई जुन सुहाउँछ, त्यही ।’

रुद्रले मुक्ति र विठी दुवैलाई हाम्रो गुप्त बिहेबारेमा भनेको रहेछ । त्यो रात उसले मलाई चाइनिज रेस्टुरेन्ट लिएर गयो। खाना खाएर हामी फर्कियौँ। मैले हाम्रो बिहेबारेमा कसैलाई बताएकी थिइनँ । रुद्रचाहिँ बिस्तारै सबै मान्छेलाई बताउन थालिसकेको थियो । त्यो रात मैले रुद्रकोमा बस्नुपर्ने भयो । तर, मैले जानुपर्ने थियो । सान्दाइलाई एक घन्टामा आउँछु भनेर हिँडेकी थिएँ ।

सान्दाइकोमा जान खोज्दा रुद्रले भन्यो, दाइकोमा जाने कुरा नगर । तिमी मेरी श्रीमती हौ । यही नै तिम्रो सबभन्दा ठूलो परिचय हो ।’

‘तर, यो परिचयले म अहिले बाँचेको जिन्दगी बाँच्न सक्दिनँ ।’
‘तिमी अवश्य सक्छौ ।’

‘तर, मैले सान्दाइलाई आफू झुनू सानिमाकोमा थिएँ भनेर झुट बोल्नुपर्छ ।’
‘त्यसो भए पीर नगर । म झुनू सानिमालाई कुरो मिलाउन आग्रह गर्छु ।’

‘तर, सानिमा माल्लिन् र ?’
‘किन नमान्नु र मैले सकेको गर्छु ।’

त्यो रात मैले रुद्रसँग बिताउनै पर्ने भयो । यो रुद्रको माग, आदेश, आग्रह, इच्छा, सबै थियो । रुद्रले भन्यो, ‘आज तिमी मलाई सम्पूर्ण रूपमा चाहिन्छ ।’

‘सम्पूर्ण भन्नाले।’
‘‘सम्पूर्ण भनेको सम्पूर्ण । पछिका लागि केही बाँकी नराखी ।’

यसको अर्थ बुझेर मेरो मुटु हल्लियो । मैले गलत गरिरहेको छैन भनेर आफूलाई आश्वस्त पार्न खोजेँ । वैधानिक रूपमै म आफ्नो लोग्नेसँग रात बिताउन गइरहेकी थिएँ । मेरै उमेरकी हसिना त त्यसो गर्न सक्छे भने मचाहिँ किन सक्दिनँ त ? मेरै कक्षाकी मन्दिराले पनि सहपाठी सौकतसँग गोप्य बिहे गरेकी थिई । ऊ पनि सौकतको कोठामा गएर रात बिताउँछे भन्ने हल्ला चलेको थियो ।

अन्त्यमा त्यो रात आयो । रुद्रले मलाई उसको कोठामा लग्यो । सर्ट, पाइन्ट खोलेर लुंगी मात्रै बेर्‍यो र बत्ती निभायो । त्यसपछि मलाई बोकेर ओछयानमा लगेर पल्टायो । म मनमनै भनिरहेकी थिएँ, ‘अब तेरो बिहे भइसक्यो । बिहेपछि लोग्नेसँग सुत्नुपर्छ । तैँले सुत्नैपर्छ । सबै केटीको नियति यही हो ।’

सडक–बत्तीको उज्यालो झयालबाट भित्र पसिरहेको थियो । मलाई त्यो उज्यालो चन्द्रमाको प्रकाशजस्तो लाग्यो । म रुद्रलाई माया गर्थें । ऊ मेरो लोग्ने थियो । रुद्रतिर ढाड फर्काएर एकैपोको परेर पल्टिएँ म । मेरो गुडुल्किएको शरीरलाई रुद्रले आफूतिर तान्यो । म होइन, खाली मेरो प्राणविहीन शरीरमात्र रुद्रको अँगालोमा बेरियो ।

मेरा हात छातीमा लपक्कै टाँसिए। रुद्रले निकै बल गरेर छातीबाट मेरो हात हटायो । म काँपिरहेकी थिएँ । रुदले मेरो ओठमा गहिरो चुम्बन गर्‍यो । मेरो ओठ बाक्लो र गह्रौँ भएजस्तो लाग्यो । नचाहँदा–नचाहँदै पनि म रुद्रलाई जोडजोडले धकेलिरहेको थिएँ । रुद्रले एक हातले मेरो ब्लाउजको टाँक खोल्यो । उसको ओसिलो जिब्रो मेरो छातीमा चलमलाउन थाल्यो । अस्तव्यस्त साडीमा अल्भिएर म उसको अँगालोमा निस्सासिरहेँ ।

‘हेर केटी, आफ्नो लोग्नेले भनेअनुसार गर । खुट्टा फाडेर राख । यही नै त हो तरिका ’ मैले आफूलाई बारम्बार यसो भनिरहेँ । त्यसपछि मैले पूरै शरीर छाडिदिएँ । आँखा चिम्लँदै म आफू त्यहाँ नभएको परिकल्पना गरेँ । ‘यो मेरो शरीर होइन । यहाँ जे–जस्तो अश्लील काम भइरहेको छ, त्यसमा म पटक्कै संलग्न छैन। यो म होइन। यो अरू कसैको शरीर हो,’ म यस्तै–यस्तै सोचिरहेकी थिएँ । त्यसपछि रुद्र ममाथि उक्लियो ।

अब मेरो आँखामात्रै होइन, सासै बन्द भयो । तैपनि, यसलाई मैले आफ्नै लोग्नेले गरेको स्वाभाविक प्रक्रिया भनेर चित्त बुझाउन खोजेँ । तर, मेरो यो मनचिन्ते विचारको प्रक्रियालाई तोडेर घाँटीबाट चिच्चाहट निस्कियो । रुद्रले दुवै हातले मेरो मुख बन्द गरिदियो ।

मलाई असहय पीडा भयो । रातभर रुद्रले हरेक तरिका अपनायो । सामान्य रूपमा अपनाइने सबै विधि अपनायो, तर हरेकपटक रातलाई चिर्दै ऐआ मरेँ भनेर म चिच्चाउन छाडिनँ । प्रत्येकपटक मेरो चित्कारलाई रोक्न रुद्रले मेरो मुख थुन्नु पर्‍यो । जब यो कहालिलाग्दो रात सकियो, थकित मैले साडी फेरेर कुर्ता–सुरुवाल लगाउँदै भनेँ, ‘म जान्छु ।’ मुन्टो निहुर्‍याउँदै आँखा झुकाउँदै मेरो बेकामे शरीर लिएर म टाढा जान चाहन्थेँ ।

रातको डर, लाज र घिनले बिहान पनि मलाई छाडेन । अपराधबोध पनि भयो मलाई । रुद्र मलाई ‘रुद्र’ जस्तै लाग्यो । मेरो लोग्नेजस्तो कति पनि लागेन । घर छिर्ने वेला बाटोमा उसले भन्यो, ‘राति नाटक नगरेकी भए राम्रो हुन्थ्यो ।’ त्यसबाहेक उसले केही भनेन । न त मैले नै केही भनेँ । म रातिको घटनालाई सम्भिएर चुपचाप बसेँ । त्यो सबको साटो बरु रातभरि पढेर, गफ गरेर, कविता वाचन गरेर वा निश्चल चुम्बनमात्रै गरेर बसेको भए ?

बिहान सान्दाइको कोठामा पुगेर मैले काँपेको स्वरमा भने, ‘म झुनू सानिमाको कोठामा रोकेया हलमा थिएँ ।’

‘झुनू सानिमा आजकल त्यहाँ बस्दिनन्,’ सान्दाइले भन्नुभयो । बिहेपछि सानिमाका बूढाबूढीले विश्वविद्यालयकै घरमा एउटा कोठा भाडा लिएर बस्न थालेको सान्दाइलाई थाहा थियो ।

‘हिजो त्यहाँ आएकी थिइन् ।’

‘अझै कोठा छाडेकी रहिनछन् ?’
‘अहँ ।’

‘हँ, अनि तेरो साथीलाई भेटिस् त ?’
‘अँ भेटेँ ।’

‘नाम के हो त्यसको ?’
‘नदिरा ।’

‘रामकृष्ण मिसन रोडकी केटी होइन त्यो ?’
‘हो ।’

‘अनि त्यो त जहाँगिर नगरमा पढ्छे भनेकी हैन र तैँले ?’
‘हिजो ऊ पनि आश्मालाई भेट्न रोकेया हल आएकी थिई । ऊ पनि राति त्यहीँ बसी ।’

‘को आश्मा ? हासिमुद्दिनकी छोरी ?’
‘हो ।’

‘ऊ पनि ढाका विश्वविद्यालयमा पढ्छे ?’
‘अँ, हो ।’

‘तँ त तेरो सर्टिफिकेट लिन आएकी होइन ?’
‘अँ लिन्छु ।’

त्यसपछि म सरासर भित्र गएँ र ओछयानमा पल्टिएर रातिको डरलाग्दो त्रासदी सम्भिmएँ । त्यो रात मैले नाटक गरेको भन्यो रुद्रले । के त्यो स्वाङ थियो त रु आफ्नो स्वाभिमानमा चोट लागेको महसुस भयो मलाई । म बिस्तारै रोएँ । मेरो पूरै जिउ थिलथिल भयो । मानौंँ म भर्खरै सिंहको ओडारबाट फर्किएकी हुँ । हिँड्दा पनि कम्मर दुख्न थाल्यो । पीडाले गर्दा मैले राम्रोसँग पिसाब फेर्न पनि सकिनँ । आफ्नोे स्तन पनि ढुंगाको थुप्रोजस्तो लाग्यो ।

उसको चुम्बनको दाग बिस्तारै हरायो । मैले बिहेको कागजातमा सही गरेदेखि नै रुद्रले एकरात सँगै बिताउने कुरा गरिरहेको थियो । तर, बिहेभन्दा अगाडि पनि उसले मलाई कम गिजोलेको थिएन । प्रत्येकपटक भेट्दाखेरी रुद्र मलाई चुम्बन गर्न र छातीमा हात राख्न झम्टिहाल्थ्यो । तर, मैले आफूलाई बचाउन सकेकी थिएँ ।

मसुदको घरमा हामीलाई बस्न दिइएन । यही कारणले रुद्र मसँग निकै समय रुष्ट भएको थियो । मसँग एकरात बिताउनु उसका लागि किन यति अमूल्य ?

हो ? मैले कहिल्यै बुझ्न सकेकी थिइनँ । मैले उसलाई प्रतीक्षा गर्न आग्रह पनि गरेकी थिएँ । पर्खाइको पीडाको प्रतिफल पनि राम्रै हुन्थ्यो होला । तर, रुद्र पर्खिनेवाला थिएन । पर्खाइमा मजा छैन भन्थ्यो ऊ । म ‘आऊ, माया गरौँ’ भन्थेँ, ऊ ‘आऊ, सुतौँ’ भन्थ्यो । रुद्र भोको भिखारीको व्यवहार गथ्र्यो । ऊ सबै कुरो आजै चाहन्थ्यो, अहिल्यै चाहन्थ्यो । मयमनसिंह आउँदा ऊ एकान्तखालको प्राइभेट कोठाको खोजीमा बौलाहाझैँ लाग्थ्यो । मैले खोज्न सक्ने स्थिति थिएन । तर पनि ऊ मसँग रिसाउँथ्यो । कुनै पनि हालतमा ऊ मसँग एकरात बिताउन चाहन्थ्यो ।

यसरी एकरात बिताइयो, त्रासदीपूर्ण रात । मेरो जीवनमा यस्तो होला भन्ने सोचेकै थिइनँ । मेरो मन दुख्यो । रुद्रलाई धकेलेर हुत्याउन चाहेकी थिएँ । तर, त्यसो गर्न सकिनँ । म अपांगसरी भएँ । त्यही कागजको अगाडि म हारेँ । त्यस हस्ताक्षरको अगाडि म पराजित भएँ । किनभने, त्यही हस्ताक्षरको मतलब नै विवाह थियो । तर, म रुद्रलाई माया गर्थें । मैले सोचेँ–मेरो सोच र विचारले मलाई एकैसेकेन्ड पनि चैनपूर्वक बस्न दिएन ।

मैले सान्दाइसँग झुट बोलेँ । सान्दाइले म सानिमासँगै सुतेकी होली भन्ने पत्याउनुभयो होला । तर, सान्दाइले के सोच्नुभयो होला, कसलाई थाहा ? तर, उहाँ मलाई आफ्नो आँखाबाट ओझेल पार्न चाहनुहुन्नथ्यो । त्यतिमात्रै होइन, मेरो साथीसँग भेट्न पनि मलाई एक्लै पठाउनुहुन्नथ्यो । सान्दाइले भोलिपल्ट मलाई आफै रजिष्ट्रारको कार्यालय लगेर सर्टिफिकेट निकालिदिनुभयो । दुई दिनपछाडि फेरि उहाँले मलाई मयमनसिंह ल्याएर छाडिदिनुभयो ।

रुद्रले पछि मलाई भन्यो, ‘‘तिमी मलाई पूरा विश्वास गर्दिनौ । तिम्रो मनमा अझै शंका छ ।’ उसका कुरा सुनेर मलाई साह्रै दुःख लाग्यो । मैले म उसलाई माया र विश्वास गर्छु भनेँ । मायामा सबैभन्दा ठूलो आवश्यकता विश्वासको हो । यो विश्वासको डोरी अलिकति कमजोर भयो भने माया गरिँदैन । मनमात्र पराइन्छ । रुद्रले एउटा चिट्ठीमा लेखेको थियो, ‘के म त्यस्तो अभागी हो, जसले सबै कुरा बलजफ्ती ठीक पार्नुपर्छ ?’

यस घटनाको वर्ष दिनपछाडि रुद्रले लेख्यो, ‘प्यारी अर्धाङ्गिनी, त्यस रात के भयो थाहा छ तिमीलाई ? पहिलोपटक तिमीलाई साडीमा देख्दा तिमीलाई एकदम भिन्न पाएँ । नयाँ मान्छेजस्तै । विगतमा मैले तिम्रो अरू नै चीज मन पराएको थिएँ । तर, यो पटक फरक छ । एकदमै अन्जानखालको आनन्द १ हाम्रो प्रेम नै भर्खर सुरु भएझैँ लाग्यो । यस्तो लाग्यो ‘पहिले रिहर्सलमात्र थियो । आजचाहिँ रंगमञ्चमा मञ्चन गर्दै छौँ ।

विगत डेढ वर्षमा रुद्र दुई–तीन महिनाको अन्तरालमा मयमनसिंह आइरहयो । मैले उसलाई सम्बोधन नगरेकाले रिसले गर्दा उसले पनि मलाई सम्बोधन नगरीकन पत्र पठायो । हाम्रो समय प्रेस क्लबको क्यान्टिनमा बित्थ्यो । क्यान्टिनबाट निस्कनुपर्दा हामी उपयुक्त स्थानको खोजीमा यताउति भौँतारिन्थ्यौँ । तर, सदाझैँ ठाउँ पाउन मेरा लागि असम्भव थियो । रुद्रको अनुरोधमा मैले साडी लगाएर उसलाई भेट्न गएँ । मलाई साडी लगाउन राम्रोसँग आउँदैनथ्यो ।

यास्मिनको सहयोगमा आमाको साडी लगाएर म साथीको जन्मदिन छ भनेर घरबाट हिँडेँ । त्यो दिन अलि एकान्तको फाइदा उठाउँदै रुद्रले मलाई दुई–तीनपटक चुम्बन गर्‍यो र छातीमा हात मुसार्न भ्यायो । घर फर्किएर उसले लेखेको चिट्ठी यस्तो थियो ‘तिमी आफैँलाई देखेर हाँसिरहेकी हौली, हैन त ? वास्तवमा मलाई पनि हाम्रो प्रेम भर्खर सुरु भएझैँ लाग्यो । यत्रो वर्षसम्म हामीले एक–अर्कालाई खालि स्पर्शमात्र गरेका थियौँ । आज एक–अर्काको शरीरको ‘पनि महसुस गर्‍यौँ । एक–अर्काको मुटुको धड्कन सुन्यौँ । आज यस्तो लाग्यो, म कहिल्यै पनि यति सन्तुष्ट भएर तिमीसँग छुट्टिएको थिइनँ ।

तिमी बिस्तारै अनौपचारिक भएर खुल्न थाल्यौ । अब म नौलो संसारलाई चिन्न सक्ने भएझैँ लाग्यो । अब तिमी अझ बढी स्वभाविक भएर खुल्नेछौ, अझ स्वतन्त्र हुनेछौ । हाम्रोभन्दा राम्रो प्रेमको घर अरु कसैको हुने छैन । तिमी हेरी मात्र राख मेरी प्रिय लक्ष्मी, अब मलाई अलिकति माया गर । हैन–हैन, त्यतातिर मुन्टो नबटार न, मेरा आँखामा हेर त, लजाउनुपर्ने कुरा के छ र ? तिमीले पहिलेदेखि नै चिनेकै मान्छे त हुँ नि म । यी आँखा, यी परेली, यो निधार, यो मुहार र शरीरलाई तिमीले थुप्रैपटक स्पर्श गरेकी छौ । अनि किन लजाउनु ? मलाई चुम्बन गर, आऊ मलाई माया गर ।

बिस्तारै–बिस्तारै म आफूलाई नियन्त्रण गर्छु । यदि यही तरिकाले तिमीले मलाई अलि–अलि माया दिन थाल्यौ भने तिमीले देख्नेछौ- म कसरी तिम्रो चाहना बन्नेछु अर्थात् तिमी मेरी बन्नेछौ । वास्तवमा माया भनेको दुई मुटु एक हुनु त हो नि, मलाई सडकमा उभिएर सबैलाई चिच्याउँदै सुनाउन मन छ, ए मान्छे सबैजना सुन । मैले माया गर्ने मान्छे भेट्टाएँ । हामी एकै भयौँ । राम्ररी बस प्रिय। मेरो जीवन, आफ्नो ख्याल गर ।
तिम्रो रुद्र ।

‘वाइल्ड विन्ड’ नामक पुस्तकबाट
साभार –नयाँ पत्रिका

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

फोटो :एजेन्सी
काठमाडौं : वैशाख १२ गतेको विनाशकारी भूकम्प र यसपछि आएका पटकपटकका धक्काले काठमाडौं उपत्यकाका २० प्रतिशत घर बस्न अयोग्य रहेको स्थलगत निरीक्षण अध्ययनबाट देखिएको छ।
 
विनाशकारी भूकम्पपछि नेपाल इन्जिनियर्स एसोसिएसनले सहरी विकास तथा भवन निर्माण विभागको समन्वयमा काठमाडौं उपत्यकाका तीस हजारभन्दा बढी घरधुरीमा गरेको अध्ययनबाट यस्तो निश्कर्ष निकालिइएको हो । एसोसिएसनले बिहीबार अध्ययनको प्रतिवेदन सार्वजनिक गरेको छ। 
 
उपत्यकामा रहेका विभिन्न ३० हजार दुई सय २८ घरधुरीको अनुगमनबाट यस्तो तथ्य फेला परेको जानकारी एसोसिएसनका अध्यक्ष ई. ध्रुबराज थापाले बताए। एशोसिएसनले गरेको अनुगमनअनुसार ३० हजार घर र भवनमध्ये पूर्ण क्षति पुगेका २० प्रतिशत बस्न अयोग्य, आशिंक क्षति पुगेका २९ प्रतिशत आवश्यक मर्मतपछि सतर्कतापूर्वक बस्न मिल्ने र ५१ प्रतिशत घरमा केही नभएको अवस्था छ।
 
अध्यक्ष ई. थापाका अनुसार काठमाडौंमा १४ हजार एक सय ६६, भक्तपुरका सात हजार एक सय ५० र ललितपुका आठ हजार नौ सय १२ घरधुरीको अवस्था बारेमा स्थलगत अनुगमनबाट नै तथ्यांक संकलन गरिएको छ। उनका अनुसार एसोसिएशनले हालसम्म तीन हजार स्वयंसेवी र विज्ञ इन्जिनियरलाई घरहरुको निरीक्षण गर्न पठाएको थियो। एसोसिएसनले थप पाँच सय जनालाई एक साताको तालिम दिएर बजारमा खटाउने तयारी भएको छ।
 
एसोसिएसनले हरेक घर बनाउँदा भूकम्प प्रतिरोधात्मक घर बनाउनुपर्ने र भवन निर्माण आचार संहिता पालन गर्न आव्हान समेत गरेको छ। भूकम्प प्रभावित सबै जिल्लामा इन्जिनियर खटाइसकिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। 


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

 

 
 
-डा. समिर लामा
dr samir lopchanबारम्बर भन्ने गरिन्छ, ‘डाक्टर भगवान होइन ।’ यसको अर्थ डाक्टर मानव स्वास्थ्यको जानकार मात्रै हो । मुख्य कुरा ऊ आफै मानव हो । त्यसैले उसमा मानवीय गुण वा दोष आम मानव भन्दा भिन्न हुन सक्दैनन् । ती गुण वा दोष पेशासँग जोडिदा देखिने विभिन्न चित्र यसप्रकार छन्ः

डा. दधिची


धनी परिवारमा जन्मेका डा. दधिचीलाई कहिल्यै डाक्टर बन्छु भन्ने लागेको थिएन । तर, उनको वुवाले करकापमा पारेर भएपनि धेरै खर्च गरेर उनलाई डाक्टर बनाए । डाक्टर पढ्दा धेरै खर्च भएको कुरा दिमागमा छ । ब्यापारिक घरानाका भएकाले उनलाई त्यो धेरै कमाउन गरिएको लगानी जस्तो पनि लाग्छ । अहिले उनको काम गर्ने तरिका देख्दा उनी त्यो लगानीको बढी भन्दा बढी प्रतिफल खोजिरहेका छन् जस्तो लाग्छ ! ब्यापारिक पृष्ठभूमिका उनमा ब्यापारिक गुणहरु अझै धेरै देखिन्छन् । उनी महंगो गाडी चढ्छन्, क्लिनिकमा टिकट नकाटेको बिरामीको नमस्कार फर्काउन पनि चाहदैनन् । उनका नियमित बिरामीहरु प्रायः धनाढ्य परिवारकै हुन्छन् ।

डा. दुर्वासा

images
नाम अनुसारकै छ, डा. दुर्वासाको ब्यबहार । जो कोही उनीसँग बोल्न पनि डराउँछ । रिस त उनको नाकैमा झुण्डिएको जस्तै लाग्छ । उनको क्लिनिकमा हरेक कुरा मिलेको हुनुपर्छ । बिरामीले आफ्नो रोगबारे जिज्ञासा राख्दा उनको उत्तर हुन्छ, ‘तपाईं डाक्टर कि म डाक्टर ?’ धेरैपटक कुटाइ खानबाट जोगिएका तर पनि सुध्रिने छाँटकाँट नभएका उनी एक्लै बस्न मन पराउँछन् । उनको परिवारको बारेमा कसैलाई पनि थाहा छैन । किनकि उनलाई सोध्ने हिम्मत त कसले गर्नै सक्दैन । उनी हार्ड ड्रिंक्सका शौखिन हुन् ।

डा. बैद्य

cartoon-doctor-16
शान्त स्वाभावका डा.बैद्य बिस्तारै बोल्छन् । कहिल्यै नरिसाउने उनले काम गर्न थालेको २० वर्ष पुगिसक्यो, जहिल्यै उनी स्कुटरमा देखिन्छन् । उनलाई एलोप्याथिक औषधी भन्दा आयुर्वेदिक औषधी र प्राकृतिक चिकित्सामा बढी विश्वास छ । बिरामीहरुलाई बेला–बेला योगा पनि सिकाइरहेका हुन्छन् । प्रेसरका विरामीलाई करेला खाने, निमपत्ता खाने सल्लाह दिइरहन्छन् । एउटै बिरामी हेर्न कम्तिमा आधा घण्टा लगाउँछन् । धर्ममा पनि उत्तिकै लगाव छ उनको । क्लिनिकको कोठामा पनि भगवानका प्रशस्तै तस्बिर सजाइएका छन् ।

डा.एमआर


नयाँ कारमा हुन्छन् उनी । महंगा मोबाइल फेरिरहने बानी छ । विदेश भ्रमणमा पनि निस्किरहन्छन् । गफ निकै मिठो गर्छन् । बिरामीलाई चाहिने भन्दा बढी नै औषधी भिडाउन सक्नु उनको खुबी हो । चिटिक्क परेर बस्ने उनको साथमा जहिले पनि दुई जना एम.आर ( मेडिकल रिप्रेजेन्टेटिभ) हुन्छन् । उनीहरुलाई आफ्नो पिएको जस्तो जिम्मेवारी दिएका छन् । उनको घरमा हरेक महिना महंगा सामग्री औषधी कम्पनीबाट सिधै आइपुग्ने हल्ला सुनिन्छ ।

डा. केके


के.के अर्थात् किरण कुमार । प्रख्यात सर्जन । तर, सबै उनलाई कसाइँ कुमार भन्छन् । अप्रेसनमा साह्रै सिपालु उनी ‘हरेक रोगको उपचार सर्जरी नै हो’ भन्ने मान्यता राख्छन् । उनकोमा गएको बिरामी अप्रेसनबिना फर्किने संभावना निकै कम हुन्छन रे ! विरामीसँग कमै बोल्ने उनी बाहिर भन्दा ओ.टी. (अप्रेसन थिएटर)मा रमाउँछन् । उनको ठाउँका मान्छे कसैका पनि एपेन्डिक्स र पित्तथैलि छैनन् रे ! किनभने उनले अप्रेसन गरेर झिक्दिसके । उनी पैसाको खासै लोभ गर्दैनन् । गरिब विरामीको सित्तैमा अप्रेसन गरिदिन्छन् ।

डा. बिजिdoctor_cartoon


बि.जि अर्थात् बिजय जिसी । उनी आफूलाई डा. बिजि भन्न रुचाउँछन् । हुन पनि सधैं बिजि हुन्छन् । उनी हिँडिरहेका हुन् कि दौडिरहेका हुन्, सहकर्मीले कहिल्यै पत्ता लगाउन सकेनन् । मोबाइलामा निरन्तर बोल्छन् । बिरामी हेरिरहेको अवस्थामा पनि मोबाइलमा कुरा गर्न सक्ने खुबी छ उनको ! सधैं हतारमा देखिन्छन् । न्युनतम एक घन्टा ढिलो मात्रै हस्पिटल आइपुग्छन् । आउने बित्तिकै सबैलाई अत्याइदिन्छन् । किनभने हरेक कुरा टाइममा हुनुपर्छ भन्ने मान्यता छ उनको ! एउटा बिरामीलाई दुई मिनेट समय दिन्छन् । बिरामीले केही जिज्ञासा राख्यो भने उत्तर हुन्छ, ‘अहिले यो औषधि खानुस्, भएन भने फेरि भेटौँला ।’ बिहान छ बजे घरबाट निस्किने उनी रातको १० बजे मात्रै घर पुग्छन् ।

डा. पिपि


पी.पी अर्थात् प्रेम प्रसाद । तर, सबैले उनलाई परीक्षण प्रसाद भनेर चिन्छन् । बिरामीको समस्या सुन्न भन्दा बढी परिक्षण गर्छन् । अर्थात् इन्भेस्टिगेसनमा उनको ठूलो रुची छ । ल्याबको रिपोर्ट हेरेपछि बिरामी हेर्नै नपर्ने उनको मान्यता छ । हरेक टाउको दुखाईका लागि सिटी स्क्यान र पेट दुखाईका लागि भिडियो एक्स रे गर्नुपर्ने उनको दृढ विश्वास छ । शंकालु पाराका उनी ‘हरेक सानो कुरामा ठूलो समस्या लुकेको हुन्छ’ भन्ने मान्यता राख्छन् ।

डा. मैंहुँ

doctor-cartoon
उनको असली नाम मोहम्मद हुसेन हो । तर, उनी डा. मैहुँका नामले प्रख्यात वा यसरी भनौं कुख्यात छन् । मेडिकल प्य्राक्टिसको २५ वर्ष भइसकेको छ उनको । आफ्नो ठाउँका नामुद डाक्टर हुन् । उनको समयमा कम्पिटिसनमा आउनसक्ने कोही थिएनन् । आजभोलि भने नयाँ प्रतिस्प्रर्धिहरु आउन थालेका छन् । उनमो घमण्ड घट्नुको साटो झन् बढेर गएको छ । कसैलाई मान्छे गन्दैनन् । बिरामीलाई छुन पनि खोज्दैनन् । उनको आत्मविश्वास भन्छ, ‘म जस्तो एक्सपिरिएन्स्ड डाक्टरले बिरामी जाँच्नै पर्दैन, हेरेरै रोग पत्ता लगाइदिन्छु ।’ उनले क्लिनिकमा आफ्नो लागि आरामदायी सोफा र बिरामीका लागि सानो स्टुलको ब्यबस्था गरेका छन् !

डा. साइनो


यो उनको उपनाम हो । आफ्नो नाम पत्ता लगाउन उनी आफैँले समेत नागरिकता हेर्नुपर्छ ! किनभने उनको बानीका कारणले बिरामी र सहकर्मीले डा. साइनो भन्छन् । उनीकहाँ आउने हरेक बिरामी उनको आफन्त पर्छ । किनभने उनी थर, उमेर र ठाउँ जताबाट मिल्छ त्यतैबाट साइनो लगाएर पठाउन सक्छन् । बिरामीसँग साइनो गाँसेर मीठो कुरा गर्छन् । आफ्नै उमेरकालाई साथी, अलिकति बढीकालाई दाई दिदी, बुढाबुढीलाई बुवाआमा, सानालाई नानी, बाबु भनेर साइनो लगाउँछन् । थर र ठाउँ मिल्यो भने त आफ्नै दाजुभाई र बाआमा भन्दा नजिक ठान्छन् ! प्रशस्त समय दिएर बिरामीका समस्या सुन्छन् । बिरामीहरु उनीदेखि सन्तुष्ट पनि छन् । दुई सन्तानका पिता उनको पारिवारिक जीवन पनि सुखी छ । उनले हेरेका बिरामी औषधीले होइन उनको कुराले निको हुन्छन् । जस्तो जटिल समस्या आाएपनि उनले रिफर नगरेसम्म बिरामीहरु अर्काे ठाउँमा जाँदैनन् ।

डा. बक्र


नाम अनुसारकै ब्यवहार भएका मान्छे हुन् उनी । उनले डाक्टरी कम र राजनिती बढी गर्न जानेका छन् । अरु डाक्टरका कुरा काट्न र अरुलाई गाली गर्न खप्पिस छन् । अरुले डाक्टरले लेखेको औषधी काटिदिने र बिरामीका अघि उक्त डाक्टरलाई होच्याउने गर्छन् । आफूले लेखेको औषधी बाहेक अरु औषधी नखान बिरामीलाई कडा चेतावनी दिन्छन्। बेला–बेलामा डाक्टर संघको चुनाबमा उठ्छन् । तर, अहिलेसम्म उनले जितेको कसैले थाहा पाएको छैन । कुरामा चाहिँ आफू जन्मजात राजनीतिक क्षमता भएको मान्छेका रुपमा अघि सार्छन् ।

माथिका उदाहरणहरु डाक्टर(हामी)मा भएका मानवीय गुण, अवगुणहरुको उच्चतम बिन्दु हुन् । यीनका केही अंश सबै डाक्टरमा हुन्छन् । तीमध्ये कोहीमा बढी होलान् त कोहीमा कम मात्रै । बिरामी भएर वा विरामी लिएर डाक्टरलाई भेट्दा डाक्टरहरुमा माथि उल्लेखित गुण अरुले पनि पक्कै भेटेका छन् । यी हामी भित्रका मानवीय गुण वा अवगुणहरुका चित्रण हुन् । यसले आफ्नो बारेमा सोच्न, बुझ्न, आफ्नो दृष्टिकोण र बिरामीप्रतिको ब्यवहार बुझ्न र परिमार्जन गर्न समेत सहयोग गर्न सक्छ ।
(पुनश्चः प्रोफेसर जोन मुर्ताघको पुस्तक ‘जनेरल प्राक्टिस’बाट नेपालीकरण गरिएको हो ।)


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला