Hindi Films


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
सुरेश कुमाल जोसको घर भत्केको छ र छोरि गुमाएका छन्
सुरेश कुमाल जोसको घर भत्केको छ र छोरि गुमाएका छन् हेर्नुस कति दर्दनात्मक कथा छ र उनि कतार बाट केहि समाएका लागि नेपाल आएका छन् आज यो धेर नेपालीको कथा हो ,,हेर्नुस जिबन के छ र ?
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला


 , 

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Shristi-shrestha
मिस नेपाल हुँदा खुबै चर्चा पाएपनि एकाएक हराएकी श्रृष्टी श्रेष्ठले सबैलाई चकित बनाएकी छिन् । केही बर्ष हराएकी श्रृष्टीले एक बलिउड चलचित्रको गीतमा अभिनय गरेकी छिन् ।
बलिउड नायिका सन्नी लियोनीले अभिनय गरेको असफल चलचित्र ज्याकपोर्टको कभी जो बादल बर्षे बोलको गीतको अनप्ल्ग्डमा श्रृष्टीलाई देख्न सकिन्छ । यो गीतलाई भारतको चर्चित म्यूजिक कम्पनी टीसिरिजले आफ्नो युटुब च्यानलमार्फत मंंगलबार सार्वजनिक गरेको हो ।
गीतमा श्रृष्टीसँगै चलचित्र ज्याकपोर्टका नायक सचिन जोशी देखिएका छन् । तर, भिडियोको क्रेडिटमा सचिनको नाम उल्लेख भएपनि श्रृष्टीको गरिएको छैन । गीतको भिडियोमा श्रृष्टी बोल्ड देखिएकी छिन् । यो गीत सार्वजनिक भएसँगै श्रृष्टीको बलिउड ढोका खुलेको अड्कल काटिएको छ ।
श्रृष्टीले नेपाली चलचित्र जारमा अभिनय गर्ने चर्चा चलेपनि अझै यो पक्का भएको छैन । तर, उनी हिन्दी चलचित्रको एक गीतमा देखिएकी छिन् ।
भिडियो 


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला


काठमाडौं, बैशाख ३० । महाभूकम्पको अठारौ दिन मंगलबार दिउँसो पुनः ठूलो भूकम्प जाँदा देशभर ठूलो जनधनको क्षति भएको छ । अत्याधिक जोखिमपूर्ण मानिएको काठमाडौंको जनजीवन यतिबेला आतंकित छ । राजधानीको मुटु मानिने रत्नपार्क र घण्टारघर आसपास मंगलबार कोलाहलमय रहयो ।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
राहत पुर्याउनका लागि बेलायतबाट २ वटा अत्याधुनिक विमान काठमाडौंमा (भिडियो)
काठमाडौं, वैशाख २० नेपालमा भुकम्पपीडितलाई राहत पुर्याउनका लागि भन्दै बेलायतबाट २ वटा अत्याधुनिक विमान काठमाडौं पठाएको छ । राहत वितरणमा समस्या भएको भन्दै बेलायतले ४० टन क्षमताको २ विमान उसले काठमाडौं पठाएको हो । हेन्रुहोस भिडियोमा यो बिमान ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
चार वटा भी–२२ ओस्प्रे विमान पहिलोपटक नेपालमा भुकम्पनको उद्धारकालागी आइपुगेका छन् काठमाडौ, वैशाख २० - सैनिकहरुले समुन्द्र र हवाई लडाइमा अत्याधिक प्रयोग गर्ने चार वटा भी–२२ ओस्प्रे विमान पहिलोपटक नेपालमा भुकम्पनको उद्धारकालागी आइपुगेका छन् । छोटो दुरीको रनवे (स्टल) र भर्टीकल अवतरण गर्ने क्षमताका यी जहाज ६ बजे काठमाडौंमा आइपुगेका हुन् । यी जहाजमा आकासमै ‘एयर–टू–एयर फिउलिङ्ग’ गर्न मिल्छ । आज बैंककबाट आएका यी हेलिकप्टर अमेरिकी सेनाले अमेरिकाबाट ल्याएका हुन् । त्रिभुवन विमानस्थलका कामु प्रवन्धक विरेन्द्र प्रसाद श्रेष्ठका अनुसार, आइतबार आएका यी हेलिकप्टर भुकम्प प्रभावित जिल्लाहरुमा उद्धारकालागी परिचालन हुनेछन् । आज आइपुगेका यी हेलिकप्टरले राहत सामाग्री ल्याएर आएका हुन् । अमेरिकी सैनिकहरुले यसअघि हरकुलस विमानमा सामान ल्याउदै आएको थियो ।
बोइङ्ग कम्पनीले उत्पादन गर्ने यो जहाज परम्परागत हेलिकप्टरको दाजोमा उपयोगी मानिन्छन् । एकै स्थानमा लामो समय स्थीर हुन पनि सक्ने विमानमा दुइ जना चालकले उडाउछन् । व्यवसायिक भन्दा विशेष गरी सैनिक अपरेशनमा यो प्रयोग हुदै आएको छ । यो अति कम उचाइदेखी २५ हजार फिट सम्म उड्न सक्ने एडभान्स विमान हो । यस्मा २४ देखी ३२ जना सैनिक अटाउने क्षमता हुन्छ । यस्को गती प्रति घन्टा ५ सय किलोमिटर हुने गरेको बोइङ्गले आफ्नो वेवसाइटमा लेखेको छ । पानी जहाजमा टेकअप र ल्यान्डिङ्ग गर्ने क्षमताको यी हेलिकप्टरको पंखा ‘रोटेड’ र ‘फोल्ड’ गर्न मिल्छन् । यसैबीच, भारतीय सेनाका १२ वटा हेलिकप्टर भूकम्प पीडितको उद्दार र राहतका लागि परिचालित छन् । सोमबार चिनियाँ सैनिक पनि हेलिकप्टरसहित आउँदैछन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७२ बैशाख २० आईतवार काठमाडौं: अमेरिकी सरकारले उद्धार टोली तथा राहत सामाग्रीसहित चारवटा मध्यम स्तरका सैनिक विमान नेपाल पठाएको छ। यूएस मरिनका चारवटा विमान आइतबार साँझ सवा ६ बजे एकैसाथ काठमाडौं विमानस्थलमा उत्रिएका छन्।
यसअघि भारतले उद्धार टोली र राहतसँगै ६ वटा हेलिकप्टर र विशेष विमान पठाएको थियो। अहिलेसम्म तीसभन्दा बढी देशले उद्धार टोली पठाइसकेका छन्। विमानस्थलका महाप्रवन्धक विरेन्द्र श्रेष्ठका अनुसार १ सय ९६ टनभन्दा बढी तौल भएका विमानलाई अवतरण हुन नदिने निर्णय भएको बताए ।ठूला विमानका कारण धावनमार्ग बिग्रने हुदाँ ठूला विमानको आगमनमा रोक लगाइएको हो। क्यानडाले नेपाल पठाउन लागेको ३ वटा ठूला विमान आउन रोक लगाइसकिएको छ । भिडियो हेर्नुस् :
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, बैशाख २० । काठमाडौंको गागलफेदी गाउँ पनि महाभुकम्पले अति प्रभावित भएको छ । समयमै राहत नपाउँदा स्थानियवासीको दैनिकी कष्टकर बन्दै गएको छ । शनिवारको महाभुकम्पले पुर्‍याएको क्षतिबाट स्थानीयको विल्लीबाठ भएको छ । एक रिपोर्ट.

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकका विकट गाउँहरुमा सरकारी राहत र उद्धारको काम ढिलाई हुँदा दैनिकी कष्टकर बन्दै गएको छ। महाभुकम्पको सात दिन बितिसक्दा पनि भुकम्प पीडितले सरकारी राहत र उद्धारको सुबिधा पाएका छैनन्। भत्केका घरहरुमा च्यापिएका शवहरु अझैपनि निकाल्न बाँकी छ।
बाँडेगाउँ गाविसका पेम्बा ग्याल्जो लामा र उनको परिवारले भुकम्प गएयता मरेका वस्तुभाउको मासु खाँदै गुजारा गरेका छन्। 'खाने कुरा अरु केही छैन,' नागरिकसंग लामाले भने, 'ज्यान बचाउन केही त खानै प¥यो।' मरेका गोरु, बाख्रा र पाडाको मासु खाएर छाक टारेको उनले बताए। वाडेगाउँ वडा नम्बर ६ लामा गाउँका दर्जनबढी घरहरु भुकम्पले ढलेपछि १४ जनाको मृत्यु भएको थियो। लामा गाउँका सबै परिवार अहिले अस्थायी छाप्रो बनाएर बसेका छन्। ६९ बर्षीय योगे सिंगीले पसलबाट किनेर ल्याएको चाउचाउ सकिएको बताए। 'वाइवाइ पनि सकियो,' उनले भने, 'अब जे अगाडी पाइन्छ त्यही खान प¥यो।' मरेका पशु चौपायाले गाउँ दुर्गन्धित बनेको छ। स्याल र कुकुरले सिनो लुछेका दृश्य सामान्य लाग्छ। 'पानीका मुहानहरु दुर्गन्धित भएर महामारी फैलने डर छ,' स्थानीय पशुपति तिमिल्सिनाले भने, 'गाउँमा जता गायो उतै सिनो गन्हाएको छ।' भिडियो हेर्नुस्
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
धादिङ, वैशाख १८ । विध्वंशकारी महाभूकम्पबाट प्रभावित क्षेत्रका सर्वसाधारणको अवस्था दयनीय छ । जनजीवन सामान्य हुन सकेको छैन । केटाकेटीदेखि बृद्धबृद्धासम्म यो विपत्तिको मारमा परेका छन् । घर भत्किएपछि खुला आकाशमुनि बसेका बृद्धबृद्धा १९९० सालको भूकम्पको र अहिलेको क्षतिको लेखाजोखा गर्दै राहतको पर्खाइमा छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
धादिङ, वैशाख १८ । नेपाली सेना र भारतीय वायुसेनाले देशका विभिन्न भागहरुमा भूकम्पपीडितहरुका लागि उद्धारकार्य गरिरहेका छन् । उनीहरुले हेलिकप्टरमार्फत् खाद्य सामाग्री तथा विभिन्न सामाग्रीहरु ओसारेका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

  Published: April 29, 2015  

गोरखा, बैशाख १६ । शनिवार मध्यान्ह गोरखाको वारपाकलाई केन्द्र विन्दु वनाएर गएको भूकम्पले गोरखामा चार सय भन्दा वढीको मृत्यु भएको छ ।
आज बिहानसम्म चार सय जनाको मृत्यु भएको पुष्टि भइसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । भूकम्पको केन्द्र विन्दु रहेको वारपाकमा ६९ जनाको ज्यान गएको छ । सिम्जुङमा ७१, गुम्दामा ५१,लापुमा २६, लाप्राकमा १९, हंसपुर, खरिवोट र मुच्चोकमा  ५/५ जनाको ज्यान गएको छ  ।
भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् । घाइतेहरुको उद्घारका लागी ६ वटा हेलिकप्टर परिचालन गरिएको छ ।
नेपाली सेना, मनाङ एअर, सिम्रिक एअर, श्रीएअर, भारतीय बायु सेवा निगम लगायतका हेलिकोप्टरले भूकम्पबाट घाइते भएकाहरुलाई उद्धार गरि पोखरासम्म पुर्‍याउने काम गरिरहेको छ ।
जिल्लाको बारपाक, लाप्राक, गुम्दा, कासीगाउँ, केरौजाँ लापु, उहिया, सिर्दिवास गाविस वढी प्रभावित भएका छन् । केरौंजा, काशीगाउँ लगायत गाबिसमा तीन सय जनाभन्दा बढी स्थानीयबासी अझै हराइरहेका छन् । बस्ती माथि रहेको डाँडा भाँसिएपछि स्थानीयबासी सम्पर्कबिहीन भएका हुन् ।
मनास्लु पदमार्गमा गएका पर्यटकहरु पनि सम्पर्क बिहीन भएका जिल्ला दैविक प्रकोप उद्घार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उद्धव तिमेल्सेनाले जानकारी दिए ।
लापु गाबिसको भीरमा ६ जना बिदेशी पर्यटक सहित २१ जनाको शव भेटिएको छ । छोप्राक, खोप्लाङ्ग, हर्मी, आँपपीपल, मीरकोट, धुवाँकोट, देउराली, लगायतका गाउँहरुमा राहत सामग्री बितरणमा ढिलाई भएको भन्दै स्थानीयहरु आक्रोसित भएका छन् ।
सदरमुकाममा रहेका उत्तरी गाविसका स्थानीयका अनुसार अझै सयौँ घाईतेहरु दुर्गमका बिभिन्न गाविसमा छट्पटाईरहेका छन् ।




१४ बैशाख, काठमाडौं । शनिबारको महाभूकम्पका क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न गएका कम्तिमा २२ जनाको निधन भएको छ । मारिनेमा विदेशी नागरिक पनि छन् । त्यो दिन भूकम्पपछि सगरमाथामा विशाल हिमपहिरो गएको थियो । जर्मन हिमाल आरोही जोष्ट कोबुस्चले आफू सगरमाथाको आधार शिवरमा रहेको समयमा भूकम्प आएपछि त्यहाँ भएको भयानक विष्फोटको भिडियो सार्वजनिक गरेका छन् । उनले यो भिडियोमा भूकम्पपछि सगरमाथामा बम पड्किएको जस्तो दृष्य देखिन्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस 

काठमाडौं, बैशाख १४ । महाभुकम्पबाट मृत्यु भएका व्यक्तिहरुको शवका कारण पशुपति आर्यघाटको दृष्य कारुणिक र दर्दनाक देखिएको छ ।
महाभुकम्पका कारण मृत्यु भएकाहरुको शव जलाउन पुशपति आर्यघाटमा पालो नै कुर्ने पर्ने अवस्था बनेको छ । पशुपति क्षेत्र विकास कोषमा मौज्दातमा रहेको दाउरा, पराल, घ्यूको अभाव भएको छ ।
justify;">शव जलाउने स्थान अभाव भएपछि बागमतीको बीच भागमै चिता बनाएर शव जलाइएको छ । सबै स्थानमा शव जलाउँदासमेत स्थान अभाव भएपछि कतिपय शव जलाईको पर्खाइमा भुईंमा त्यत्तिकै लाइन लगाएर राखिएको छ । पशुपति क्षेत्रको शव जलाउने स्थान आसपासमा आफन्तजनको रुवाबासी देखिन्थ्यो ।
काठमाडौंमा निधन भएका र बाहिरबाट उपचारका लागि ल्याइएका थुप्रै शव पशुपति पु¥याउने क्रम जारी छ । अस्पतालहरुबाट शव लानका लागि सवारी साधनको समेत अभाव भएको बताइएको छ ।



पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Struggle with tight jeans Skin tight jeans are the trendiest thing to put on. It makes you look slimmer and pretty. But there are struggles with tight jeans. It’s super hard to put them on. And most of all gain a bit of weight and its over. You are not going to fit in those no matter what. Apply a bit of force and it gets torn. This video shows the struggle of tight jeans. How hard it is to apply a tight jeans smaller in size than what you actually need. The girl is the video is size 38 and the jeans is 34. The jeans is 4 sizes smaller then the girl. The girl first puts the jeans on till her thighs and that is where the challenge starts. She starts struggling and starts pulling the jeans. It does not work and later she tries to stretch the jeans by moving around , dancing and doing squats. That too does not work. Later she jumps on to her bed and tries to put the jeans on while she lies flat but it does not work either. She struggles a lot. Even her friend tries to help her out and fails. She walks here and there wiggles. She even starts eating lettuce and cries since the jeans doesn’t fit her. She tries shocking herself, lubricating her thighs with butter and even uses a dynamite. But the jeans has no plan of fitting her. Finally she puts on the jeans but she walks in a really awkward way since it is way too tight and also there is a huge hole on her jeans may be that is why the jeans fitted her. The video is a comedy video and is starred by Usha.

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला