Hindi Films


“छोरा पाउने भएर होला यसपालि उसलाई साह्रै गाह्रो भएको छ । पेटमा छोरा छ भने अति दुःख दिन्छ रे नि !” मेरी दिदीकी साथी गर्भवती भएपछि उनलाई केहिदिनदेखि निकै गाह्रो भएको कुराले मेरी दिदीलाई पिरोलेको थियो । साथीलाई गाह्रो भएको कुरा दिदीले सुनाउँदा पेटमा छोरो भएकाले गाह्रो भएको हो भन्ने सुनेपछि मेरा कान अलि ठाडा भए । गर्भवती भएका बेला महिलामा विभिन्न समस्या देखिन्छन् । तर पेटमा छोरा नै भएकाले गाह्रो भएको भन्नेसुनेपछि मैले दिदीलाई सोधे “गर्भमा छोरा नै छ भनेर चाहिँ कसरी ठोकुवा गरेको ? पेटभित्र छोरी पनि त हुनसक्छ नि ।” दिदीको सहज जवाफ थियो “होइन यसपालि पक्का छोरा हुन्छ भनेर उनैले भनेकी हुन् ।”

पेटभित्रको भ्रुणको लिंग छुट्टाउनु गैरकानुनी हो भन्ने कुरा थाहा भए झै पैसाका लागि यस्तो काम गर्ने डाक्टर पनि सजिलै उपलब्ध छन् भन्ने पनि हामी धेरैलाई थाहा छ । त्यसैले दिदीलाई सोधे–“के छोरा हुन्छ डाक्टरले भनेका हुन् र ?” होइन डाक्टरले त केहि पनि भनेका छैनन् । तर यसपालि उनीहरुले छोरा पाउने सुत्र प्रयोग गरेका छन् । त्यसैले पक्का छोरा हुन्छ भन्नेमा उनीहरु ढुक्क छन् । दिदीको यो सहज जवाफ सुनेर म तीनछक परे । छोरा पाउनकै लागि भनेर वर्षेनी सन्तान जन्माएको, भाकल गरेको, भ्रुणको लिंग पहिचान गरि गर्भपतन गराएको कुरा आजकाल जताततै पढ्न पाईन्छ । सुनिन्छ । तर छोरो पाउने सुत्र र सुत्र प्रयोग गर्ने बिधिको कुरा मैले पहिलो पटक सुनेकी थिए । मनमा खुल्दुली लाग्यो, आखिर के रै छ त छोरा पाउने सुत्र ? दिदीलाई जोड गरे त्यो सुत्र जसरी नि मलाई नि ल्याइदिनुपर्यो भनेर ।
त्यसपछिका लगातार ३–४ दिनसम्म उनलाई सुत्रका बारेमा सोधिरहे । दिदीले पनि त्यो सुत्र हात पार्न सकिनन् । तर दिदीका अनुसार त्यो सुत्र तालिकामा छोरा पाउन कुन महिना, बार, गतेमा यौन सम्बन्ध राख्ने भन्नेबारे विस्तृतमा उल्लेख छ रे । अनि श्रीमान श्रीमतीको उमेरले पनि यसमा भूमिका खेल्छ रे । जसरी हिसाबमा सुत्र प्रयोग गरेपछि समस्याको हल हुन्छ त्यसरी नै छोरा पाउने सुत्र नबिगारी प्रयोग गरे छोरा हुने पक्का हुन्छ रे । यी सबै रे का कुरा कसरी पत्याउनु ? आखिर सुत्र आफ्नो हात परेको छैन । तर सुत्रले दिमाग रन्थनाउन छाडेन । आमा, भाउजू अनि साथीहरुबीच कहिलेकाहिँ भएका कुराकानीमा कस्ता लक्षण भए छोरा र छोरी पाइन्छ भन्ने सुनेकी छु । गर्भवती महिलाले सपनामा केरा खाएको देखे छोरा हुन्छ, पेटमा छोरा भए गुलियो खान मन हुन्छ अनि छोरी भए अमिलो पिरो जस्ता कुरा धेरै सुनिन्छन् । त्यस्तै, गर्भवती महिला जाँगरिला भएनन् अनि अलि अल्छि गर्छन् भने पक्का छोरी हुन्छ भनेर ठोकुवा पनि गर्छन् । सोच्छु, कुरा यदि साँच्चै हुँदो हो त घरधन्दा पनि सम्हालेका अनि कामकाजी महिला सबैले त छोरा नै पाउनुपर्ने हो ! अनि ग्रामीण भेक जहाँ खेतीपाती, मेलापात अनि घरधन्दाबाट एकछिन पनि फुर्सद नपाउने जाँगरिला महिला सबैले त छोरा नै पाउनुपर्ने हो । तर छोरा नपाएको भनेर यातना खेप्नेमा त उनीहरु नै बढी छन् ।
वैज्ञानिक रुपमै छोरा र छोरी पाउने सुत्र बनेको अहिलेसम्म कहि कतै पुष्टि भएको छैन । तर पनि यस्ता कुरामा मानिसको चासो धेरै छ । दिदीको कुराले मेरो पनि चासो बढायो । छोरा पाउने सुत्रबारे गुगलमा खोजी गरे । ओहो……. कति धेरै नतिजा…। छोरा पाउने केहि सुत्र आमाबुवाको जन्ममितिका आधारमा तयार गरिएका भेटिए । केहि सुत्रमा वर्ष, महिना, दिन अनि बार मिलाउनुपर्ने भेटियो । कतै महिलाको डिम्ब निष्कासनको पहिलो चरणमा यौनसम्बन्ध राख्नुपर्ने कुरा लेखिएको भेटियो । कुनैमा राशि त कुनैमा खानपिनमा ध्यान दिनुपर्ने कुरा । सुत्रहरु जताततै थिए । कुनै सुत्र सित्तै उपलब्ध थिए भने कुनै सुत्रका लागि पैसा तिर्नुपर्ने । तर यी कुनै पनि सुत्र वैज्ञानिक रुपले पुष्टि भएका र सतप्रतिशत नतिजा दिने भनेर कसैले पनि ग्यारेन्टी भने दिएको पाइएन । तर पनि मानिसको चासो यस्ता सामग्रीमा धेरै ! त्यहि भएर होला छोरा पाउने सुत्रबारेका धेरै सामाग्री भेटिएको ।
एउटा कुनै सामान किन्नु परे त ग्यारेन्टी र वारेन्टी खोजिन्छ आजकाल । तर इन्टरनेटमा पाइने अनि कसैले भनेकै भरमा यस्ता सुत्रमाथि सोझै विश्वास गरेर धेरै दम्पतीले दुख पाएका छन् । सपनामा केरा खाएको अनि गुलियोमा बढी जोड दिएकै आधारमा छोरा हुन्छ भनेर ढुक्क भएर बसेकाले छोरी पाउँदा मन अमिलो बनाउँछन् । खानपान र सपनाकै आधारमा छोरा वा छोरी हुन्छ भनेर ठोकुवा गर्नेका कारण ती गर्भवती महिला, उसका परिवारले मानसिक रुपमा धेरै पीडा सहनुपरेको उदाहरण पनि छन् । मुखले छोराछोरी दुवै समान हुन् भन्ने तर मानसिकता भने परिवर्तन नगर्ने प्रवृत्तिले महिलामाथिको हिंसा सुसुप्त रुपले वृद्धि हुन सहयोग पुगिरहेको छ । परिवार र समाजले छोरालाई महत्व दिने गरेकै कारण पनि धेरै नेपाली महिला हिंसाको मारमा परेका छन् । महिलामाथि हुने हिंसाका स्वरुप पछिल्लो समय फेरिदै गएका छन् । छोरा पाउने ग्यारेण्टि ठानेर बिना आधार सुत्र प्रयोग गर्नु पनि महिला माथि हुने हिंसाकै एउटा रुप हो ।
त्यसमाथि मेरी दिदीकी साथी औसत महिलाभन्दा शिक्षित पनि हुन् । एक शिक्षित महिलाले नै छोरालाई महत्व दिएर यस्तो सुत्र प्रयोग गरेको सुनेर दुःख लाग्यो । उच्च माध्यमिक तह सम्मको शिक्षा हासिल गरेकी अनि अस्पतालमै काम गर्ने मेरी दिदीकी साथी त एक उदाहरण मात्रै हुन् । एक छोरीकी आमासमेत रहेकी उनी दोस्रो सन्तान छोरा नै होस् भन्ने चाहन्छन/चाहन्नन् त्यो आफ्नो ठाउँमा होला, तर परिवार र समाजको दवावका सामु उन्ले सुत्र प्रयोग गरेको सुनेर मेरो आश्चर्य झन् बढ्यो । परिवार र समाजको अपेक्षालाई चुनौती दिएर अघि बढ्ने हिम्मत अनि सामाजिकरणकै प्रक्रियामा थोपरिएका पुरातनवादी विचारलाई चिर्दै छोरा र छोरीमाथिको भेदभाव हटाउन शिक्षित वर्ग नै अघि नगरेसम्म यो समस्या समाधान हुन सक्दैन । तर महिला एक्लैले यस्ता निर्णय गर्न सजिलो छैन । छोरा पाउनकै लागि यस्ता सुत्रमाथि विश्वास गर्नेहरुको संख्या अझ धेरै हुन सक्छ । इन्टरनेटमा छ्यासछ्यास्ती पाइने यस्ता सुत्र प्रयोग गरेर कतिले पुत्र लाभ गरे भन्ने कुरा पनि खोजीको रोचक विषय हुनसक्छ । यदि दिदीकी साथीले यो पटक छोरा नै पाइन् भने पनि मेरो बिचारमा त्यो त केबल संयोग मात्र हुनेछ ।
किनकी छोरा र छोरी पाउने वास्तविक र वैज्ञानिक रुपले नै पुष्टि भएको सुत्र त यस्तो छ – महिलाको एक्स क्रोमोजोम : पुरुषको वाइ क्रोमोजोम . छोरा महिलाको एक्स क्रोमोजोम : पुरुषको एक्स क्रोमोजोम . छोरी छोरा र छोरी जन्मनुमा महिलाको कुनै दोष हुँदैन किनकी महिलासँग केवल एक्स क्रोमोजोम मात्र हुन्छ भने भ्रुणको लिंग निर्धारण गर्ने एक्स र वाइ दुवै क्रोमोजोम त पुरुषसँगै हुन्छ । -


वैशाख:यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।
जेठ :जेठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ ।
असार:असारमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ ।
साउन :साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ ।
भदौ:यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरू अलि जिद्दी स्वभावका पनि हुन्छन् ।
असोज:असोज महिनामा जन्मिएका महिलाहरूको स्वभाव चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् ।
कात्तिक:कात्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा निपूर्ण हुन्छन् । मिठो बोल्छन् । सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । घरपरिवार सासु ससुरासँग पनि झगडा गर्ने तथा झगडालु हुन्छन् ।
मंसिर:यो महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू विस्तारै कुरा गर्छन् । उनीहरूलाई झुटो कुरा गरेको मन पर्दैन । धार्मिक काममा मन बढी जान्छ ।
पुस:पुष महिनामा जन्मेका महिलाहरू सामान्यतय अत्यन्तै क्रोधी हुन्छन् । यी महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् ।
माघ
माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् ।
फागुन
फागुन महिनामा जन्मलिने महिला धेरै दयावान हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन् । उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरू पढाइ लेखाइमा अत्यधिक तेज हुन्छन् ।
चैत
यो महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् ।

हस्तमैथुन सम्बन्धित केहि भ्रमहरु

विर्य बन्नको लागि रगत चाहिन्छ


विर्य मात्र होइन शरीर का कुनै पनि कोसीका, तन्तु या अंग बन्न रगतको जरुरत पर्छ  किनभने रगतबाट नै पोषकपदार्थहरु शरिरका बिभिन्न भागमा पुग्छन  नया कोसीकाहरुको बिकास हुन्छ  यस बाहेक सबै हर्मोनइन्जाइमशरीरमा बन्ने विभिन्न तरल पदार्थ (जस्तै थुकलाइ चाहिने कच्चा पदार्थ पनिरगत बाटनै प्राप्त हुन्छ  शरीर बाट बाहिरनिस्कने पिशाब  पसिना पनि रगत बाट छानिएर नै निस्कने हो शरीरमा रगतको भूमिका सामान ओसार पोसार गर्नेसाधन को रुपमा हुने भएकोले सबैकुरामा रगत महत्वपुर्ण भएको हो 



कतिपय मानिसहरुमा के विश्वास  भने विर्य बन्दा रगत चाहिने भएकोले विर्य नस्ट भयो भने एक प्रकारले रगतको नस्ट हुन्छ  
आयुर्वेदिक डाक्टरहरुले कहिलेकाही यो यो धारणालाइ पक्षपोषण गर्दा कतिपय मानिसहरुमा यस सम्बन्धमा गलत धारणा बस्न गएको देखिन्छ  तर बैज्ञानिक रुपमा हेर्दा यो कुरा पूर्ण रुपले गलत हो  विर्य बन्ने क्रम मा रगत आफैं सिधै विर्य बन्ने होइन  जसरि थुक मा हुने पानी र अन्य तत्व रगतबाट आउछ, त्यसै गरि विर्यको लागि चाहिने कच्चा पदार्थ हरु रगत बाट प्राप्त हुने हो । यसर्थ विर्य बन्ने क्रम मा रगत नस्ट हुदैन ।



विर्य नस्ट हुदा शारीरक तागत पनि नस्ट हुन्छ 


कतिपय मानिसले के कुरामा विश्वास गर्छन भने विर्य एक अमुल्य पदार्थ हो र यसलाई बचाएर राख्नुपर्छ  खास गरेर भारतका बिहार, युपी, हरियाणा बाट सेक्स सम्बन्धि समस्या लिएर डाक्टरलाइ देखाउन आउने मानिसहरु तथा उत्तर भारतमा काम गर्ने नेपालीहरु मा यस्तो विश्वास ब्याप्त पाइन्छ । एक थोपा विर्य बन्न ४० थोपा रगतमासी अनि १ थोपा रगतमासी बन्न ४० थोपा रगत चाहिन्छ भन्ने धार्मिक विश्वासले गर्दा धेरै मानिसले आफुमा आउने शारीरिक मानसिक कमजोरीलाई स्वप्नदोस या हस्तमैथुन संग जोडेर हेर्छन ।


आधुनिक चिकित्सा बिज्ञानका अनुसार विर्य शरीर बाट निस्कनु र शारीरिक मानसिक कमजोरीमा सिधा सम्बन्ध छैन । विर्य शरीरमा जम्मा गरेर पछी प्रयोग गर्ने उदेस्यको लागि बन्ने होइन । बिर्यमा हुने शुक्रकिट को आयु २-३ महिना हुन्छ र यदि शरीर बाट निस्केनन भने तिनीहरुको शरीर भित्रै नस्ट हुन्छ । विर्य को मुख्य काम शुक्रकिटलाई बचाएर राख्ने र सेक्सको समयमा महिला प्रजनन अंग भित्र शुक्रकिटलाई शुरक्षित रुपमा पुर्याउने हो । यदि यसको काम आएन भने सपनामा या अरु कुनै बेला आफैं लिङ्ग बाट बाहिर आउनसक्छ । यो अर्थमा न त हस्तमैथुनले कमजोरी ल्याउछ, न त स्वप्नदोस नै शरीरको लागि हानिकारक हो । यदि विर्य शरीर बाट ज्यादा निस्कदा तागत कम हुने भएको भए शायद कोहि पनि बिहे भएको मान्छे कामकाज गर्न सक्दैनथे होलान । किनभने सबै भन्दा धेरै विर्य सेक्स को समय मा शरीर बाहिर निस्कन्छ ।

हस्तमैथुन स्वास्थ्यको लागि हानिकारक छ, हस्तमैथुन ले शरीरमा कमजोरी ल्याउछ 

पत्रिकाहरुमा सेक्स डाक्टरका नाममा आउने बिज्ञापनहरु, उत्तर भारतमा रेलबाट यात्रा गर्दा आसपासका भित्ताहरुमा लेखिएका सेक्स समस्या र समाधानका बिज्ञापनहरु हेरेर कैलेकाहि  मानिसहरुमा के भ्रम पर्छ भने बचपन र युवा अवस्थामा गरिएका हस्तमैथुन सम्बन्धित क्रियाकलापले मानिसको स्वास्थ्यमा साच्चै नै गम्भीर असरहरु पर्छ । कतिपय सेक्स डाक्टरहरु त हस्तमैथुन एबम स्वप्नदोसको सफल उपचार गरिन्छ भनेर आफुलाई सेक्स बिशेसज्ञ भनेर प्रचार गरेको पनि देखिन्छ । माथि नै भनिसकिएको छ, शरीर बाट विर्य बाहिर जादा त्यसको कुनै दुर्प्रभाव हुदैन । यसर्थ हस्तमैथुन बाट डराउनुपर्ने कारण पनि छैन ।

हस्तमैथुन एउटा कुलत हो 

हस्तमैथुन बिल्कुल सामान्य शारीरिक प्रक्रिया हो । बिबाह हुनु अगाडीका यौन आकांक्षाहरु सरल रुपमा पुरा गर्ने मध्यम हो । यसर्थ हस्तमैथुन गरेकोमा आफुलाई बिग्रिएको सोच्नु, नराम्रो मान्नु, दोसी महसुस गर्नुमा कुनै तुक छैन ।

हस्तमैथुन ले नपुंशक बनाउन सक्छहस्तमैथुनले सेक्सको क्षमतामा कमि ल्याउछ



अगाडिनै भनिएजस्तो विर्य शरीरमा जम्मा गरेर राख्ने अनि पछी धेरै बनाएर प्रयोग गर्ने चिज होइन  यो आबस्यकता अनुसार नियमित रुपमा बनिरहन्छ । लगातार हस्तमैथुन गर्दा विर्यको मात्रामा केहि कमि आउनसक्छ, विर्य केहि पातलो लाग्न सक्छ तर यसले प्रजनन प्रकृयामा नुक्सान पुर्याउदैन । केहि दिन हस्तमैथुन नहुदा विर्यको मात्रा र गुण फेरी पहिलाकै अवस्थामा फर्कन्छ ।



हस्तमैथुनका फाइदा पनि छन्?

बिहे हुनु भन्दा अगाडी वा स्थाई यौन साथी नभएको अवस्थामा यौन आनन्द लिने एक मात्र उपाय हो यो ।
यसमा न त गर्भ रहने डर हुन्छ, न त यौन रोग ( जस्तै HIV) सर्ने डर रहन्छ न त अर्को पक्षबाट जबर्जस्तिको आरोप नै सुन्नु पर्छ  । यस अर्थमा बिना कुनै खतरा यौन इच्छा र तनाव कम गर्ने सजिलो तरिका भएकाले हस्तमैथुन राम्रो कुरा मान्न सकिन्छ 


हस्तमैथुन कुना बेला हानिकारक ?

आफैमा नराम्रो नभएपनि कतिपय अवस्थामा यो हानिकारक हुनसक्छ  जस्तै सेक्स गर्नमा भन्दा हस्तमैथुन मा धेरै आनन्द महसुस गर्ने अवस्थामा पत्नी संगको सम्बध बिग्रने हुन सक्छ । साथै हस्तमैथुन यति गर्नुपर्ने कि जसको कारण आफ्नो दैनिक काममा असर पर्ने भएमा पनि राम्रो होइन । कतिपयमा यौन आनन्दको लागि नभई मनमा बार बार आउने अनचाहे विचारलाइ कम गर्न अर्थात् टेन्सन कम गर्न हस्तमैथुन गर्नै पर्ने मानसिक समस्या पनि हुनसक्छ जसलाई Compulsive Masturbation भनिन्छ। तर यी समस्याहरु निकै कम मानिसलाई मात्र हुने समस्या हुन् । 

कतिपटक गर्यो भने ठिक ?

यो हरेक मान्छेको आफ्नो आफ्नो इच्छामा भर पर्छ । तर हस्तमैथुन पछी आत्मबिस्वास गुमाउने, आफुलाई नराम्रो ठान्ने, डराउने जस्तो कुरा चाही हुनुहुदैन । आफ्नो यौन इच्छाहरु पुरा गर्नको लागि गरिएमा यो एउटा स्वस्थ र नर्मल शारीरिक प्रकृया हो ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

१. पुरुष वीर्य महिलाको योनिभित्र ५ दिनसम्म जीवित रहन सक्छ । ५ दिनको अवधिमा यसले महिलाको अण्डालाई सेचन पनि गर्न सक्छ । तर, बाहिरी वातावरणमा भएको वीर्य केही घण्टामात्रै बाँच्न सक्छ ।
२. यदि पोथी फेरिट (दुम्सीजस्तो एक प्रकारको जनावर) तातो भएको बेलामा तत्काल यौनसम्पर्क गर्न भाले पाएन भने मर्न सक्छ । तातो लामो समयसम्म रह्यो भने एस्ट्रोजेनको लेभल बढ्छ, जसले अप्लास्टिक एनिमिया हुन्छ र यो जनावरको मृत्यु हुन्छ ।

३. एक पुरुषबाट दुई सातामा निस्कने वीर्य विश्वभरका प्रजनन योग्य महिलालाई गर्भवती बनाउन काफी हुन्छ ।

४. पहिलो विश्वयुद्धका बेला ब्रिटिश गुप्तचर निकाय (एमआई ६) का सदस्यहरुले वीर्यलाई अदृश्य मसीकारुपमा प्रयोग गर्न सकिने पत्ता लगाएका थिए । तर, गन्ध आउने महसुस भएपछि यसको प्रयोग रोकिएको थियो ।

५. वीर्य कम क्यालोरी भएको पदार्थ मानिन्छ । एक चम्चा वीर्यमा जम्मा ५ क्यालोरी हुन्छ ।
                   

६. सेक्सले मूत्रमार्गको संक्रमणबाट जोगाउन मद्दत गर्छ ।

७. एक प्रतिशतमात्र महिला स्तन र निप्पलमार्फत् उत्तेजित हुन्छन् ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
तपाई बिहानको समयलाई व्यवस्थित गरेर पुरै दिन आफूलाई फ्रेस राख्न सक्नुहुनेछ । यति मात्र नभई बिहानको समयलाई सही तरिकाले व्यवस्थित गर्नाले पुरा दिन तपाईले चाहे जस्तै बित्नेछ । यस्ता ३ काम जसले तपाईको जिवन खुशीले भरिदिन्छ ।
waking_up fresh
१. आफूलाई साधारण राख्न कोशिश गर्नुस्
धेरैजसो मानिस बिहान धेरै काम गर्ने गर्छन । यस्ता मानिस मर्निङ एक्सर्साइज, सरसफाई, ब्रेकफास्ट बनाउने आदि काम बिहान बिहान सक्छु भनि सोच्ने र गर्ने गर्छन । जब कि बिहानको समय साधारण र फ्रेस राख्न सके सकारात्मक परिणाम देख्न सकिन्छ ।
धेरै काम गरेर मात्र परिणाम राम्रो आउने होइन । बरु दिमागमा अनावश्यक दबाब हुने गर्छ । यसबाट बच्चको लागि बिहानमा धेरै काम गर्नु ठीक मानिदैन ।
२. यस्तो काम गर्नुस जसले आफूलाई आनन्द दिन्छ
भनिन्छ बिहानको समय कुनै राम्रो व्यक्तिको अनुहार देखेमा पूरै दिन राम्रोसँग बित्छ । यसरी नै हरेक बिहान कुनै राम्रो काम गर्नुस जसको कारण तपाईको अनुहारमा खुशी अनुभव होस । जसको कारण तपाईको पूरा दिन राम्रो होस । यसमा बिहानी कसरत देखि पढ्नु, लेख्नु अथवा खाना बनाउनु आदि हुन सक्छ । यसको लागि कुनै जरुरी छैन कि दैनिक गरिने भन्दा छुट्टै काम होस ।
Morning-Walks-For-Healthy-Diet
३. बिस्तारै कठिन कामको लागि अगाडि बढ्नुस्
मानिस भएको कारणले हामी सबै लक्ष्यमुखी हुन्छौं । अथवा दिनभर यस्तै काम गर्न चाहन्छौ जसले आफ्नो लक्ष्यतिर लाने गर्छ । बिहानको समयमा यस्तो काम सुरुवात गर्नुस, तर सानो र सजिलो कामबाट गाह्रो कामतिर अगाडि बढ्नुस् । यस्तो गर्नाले ठूलो लक्ष्य हाँसिल गर्न कुनै कठिनाई हुनेछैन । तपाईलाई लक्ष्य प्राप्त गर्ने नयाँ तरिका पनि मिल्न सक्छ ।

अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थान (एनआईएच) ले मोटो जिउ भएकी केटीहरुले असुरक्षित यौन सम्पर्क राख्ने तथ्य सार्वजनिक गरेको छ ।

मोटी केटीहरुले यौन सम्बन्ध राख्दा सुरक्षाका उपाय नअपनाउने तथ्य सार्वजनिक भएपछि यसको नियन्त्रणका लागि एनआईएच पिट्सबर्ग विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् ।
मोटी केटीहरुले कण्डोम वा अन्य यौन सुरक्षाका उपायमा ध्यान नै नदिने अध्यनको निष्कर्ष छ । मोटी महिलाहरुले यौन क्रिडा कम गर्ने तर गर्ने समयमा असुरक्षित र लापरवाही तरिकाले गर्ने अध्यनले देखाएको छ ।
केटीहरुलाई बचपन देखि नै मान मर्यादा र इज्जतको बारेमा धेरै कुरा सिकाइन्छ । केटीहरुलाई सँधै घरको इज्जत तेरै हातमा छ । केटी जस्तो हुनु पर्छ इत्यादी कुरा भन्ने गरिन्छ । तर जमाना बदलिएको छ । त्यसरी नै बानी ब्यवहार पनि । केटीहरु आजकल बदलिएका छन् । उनीहरु आफ्नो निर्णय आफै गर्न सक्ने भएका छन् । तर पनि अधिकाँश सम्बन्धमा धोका दिएकोरुपमा महिलालाई नै प्रस्तुत गरिन्छन् । महिलाहरुले किन दिन्छन् त धोका ?

एक जर्नलले गरेको अध्यनमा यस्तो देखियोः
१ ध्यान नदिनु
कुनै पनि सम्बन्धमा आपसी प्रेम र हेरचाह महत्वपूर्ण हुन्छ । यस्ता कुरामा ध्यान दिन छोडेपछि सम्बन्ध धरापमा पर्छ । महिलाहरु बढी भावुक हुने हुँदा यसको असर उनीहरुमा छिटो पर्छ । घरमा निरन्तर प्रेम र हेरचाहको अनुभव भएन भने महिलाले विवाहइत्तरमा सम्बन्धमा जान्छन् ।
२ बदलाको भावना
सम्बन्धमा धोका पाएको अनुभव भयो भने त्यसलाई भुल्न गाह्रो हुन्छ । खासगरी पार्टनरलाई दुःख लाग्ने गरी गरिएका यस्ता गल्तीले भावना समेत जगाउँछन् । पुरुषले आफूलाई धोका दिएको छ भन्ने लागिरहेको छ भने महिलाहरु बदला चुकाउनका लागि पनि अन्य पुरुषसँग सम्बन्ध राख्न पुग्छन् ।
३ आपसी सम्बन्ध राम्रो नहुनु
आपसी सम्बन्ध राम्रो भएन भने पनि महिलाहरुले फरक सम्बन्ध खोजी गर्छन् । महिलाले आफ्नो पुरुषले केवल यौनिक सम्बन्धमा मात्र ध्यान दिन्छ भन्ने लाग्यो भने प्रेमको पार्टनर खोज्छन् । पुरुषहरु आफू आफिसमा थाकेको वा तनावमा रहेको भन्दै यस्ता कुरामा ध्यान दिँदैनन तर महिलाहरुलाई यस्ता कुराको ठूलो महत्व हुन्छ ।
४ आकर्षक नहुनु
विवाह गरेको शुरु शुरुमा पुरुषहरुले आफ्ना र पत्निका हरेक कुरामा ध्यान दिन्छन् । तर विस्तारै यो कुरा हराउँदै जान्छ । महिलामा भने उनीहरुलाई आकर्षक हुनु पर्छ भन्ने चेत रहेको हुन्छ । उनीहरुलाई आफू सुन्दरी नभएकोमा पिर पनि हुन्छ । महिलाहरुलाई आफ्नो पार्टनरले सुन्दर भनोस् र प्रसंसा गरोस भन्ने चाहाना हुन्छ तर पुरुषहरु यस्ता कुरामा ध्यान दिँदैनन् । यसकै कारण महिलाहरु अन्य सम्बन्ध तिर मोडिन्छन् ।
५ आर्थिकरुपमा परनिर्भर
यदि कुनै पनि महिला पति वा प्रेमीसँग आर्थिकरुपमा निर्भर छिन भने उनले चाहेको कुरा गर्न सक्दिनन् । उनलाई सँधै आर्थिक जीवनको पिरले सताइरहन्छ । यसै कारणले कहिले काँहि महिलाहरु परपुरुषसँगको सम्बन्धमा पुग्छन् ।
६ असुरक्षा
भावनात्मकरुपमा वा शारीरिकरुपमा असुरक्षा महसुस गर्ने महिलाले कुनै पनि सम्बन्धलाई नाजायज मान्दैनन् । उनीहरुलाई मानसिक र शारीरिक सपोर्ट भयो भन उनीहरु सम्बन्ध राख्न चाहन्छन् चाहे त्यो परपुरुष नै किन नहोस् । असुरक्षित महसुस गरेका महिलाले सम्बन्धमा धोका पनि सहजै दिन्छन् ।
७ श्रेय नदिने
कुनै पनि पुरुषले आफ्नी स्त्रीलाई प्रशंसा पनि चाहिन्छ भन्ने सोंच्दैनन् । उनीहरु जति नै सिंगार पटार गरे वा राम्रो काम गर्दा समेत प्रशंसा दिनु पर्छ भन्ने हेक्का अधिकाँश पुरुषलाई हुँदैन । जसका कारण महिलाहरु प्रंशसा गर्ने पुरुषसँग नजिकिन्छन् । आफ्नी स्त्रीलाई प्रशंसा गर्न नभुल्नुस् ।
८ दिक्क लाग्ने सम्बन्ध
पुरुष अफिसबाट आउँछन् उनीहरुलाई चासो हुन्छ के खानेकुरा तयार छ ।अफिसमा हाकिमसँग झोंक चलेको विषयमा पनि उनीहरुलाई दिक्क लागिरहेको हुन्छ । उनीहरुले त्यही टेन्सन घरमा पनि देखाउँछन् जसका कारण महिलालाई भने विरक्त लाग्छ । अनि उनलाई पनि चाहिन्छ अलि फ्रेस गराउने साथी ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

शास्त्र तथा पुराणमा राति र दिनमा गर्ने फरक फरक कामको बारेमा चर्चा गरिएको छ । कतिपय काम दिनमा गरेपनि रातिको समयमा गर्न नहुने शास्त्रमा उल्लेख छ । यस्ता काम रातिमा गर्दा अशुभ हुने र घातक बन्न सक्ने समेत शास्त्रमा उल्लेख छ ।

यहाँ त्यस्ता ५ कामको बारेमा चर्चा गरिएको छ जुन रातिको समयमा गर्न अनुपयुक्त मानिन्छ । शास्त्रमा यी ५ काम रातिको समयमा भुलेर पनि नगर्न भनिएको छ ।

१ कपाल खुला राख्नु हुँदैन

रातिको समयमा कुनै पनि स्त्रीले आफ्नो कपाल खुला राख्नु प्रतिकुल हुने बताइएको छ । खुला कपालका कारण नकारात्मक उर्जा उत्पन्न हुने र यसले परिवार र ब्यक्तिगत जीवनमा नकारात्मक असर गर्ने हुन्छ । सुत्नु अघि कपाल बाँध्नु र ढाक्नु राम्रो मानिएको छ ।


२ चौराहामा जानु हुँदैन

रातिको समयमा चार वटा बाटोको संगम चौबाटोमा जानु नराम्रो मानिएको छ । यस्तो ठाउँमा रातिको समयमा नकारात्मक उर्जा उत्पन्न हुने भएका कारण त्याहाँ जानु खतरनाक पनि हुन सक्छ । चौवाटोमा रातिको समयमा नजानु नै राम्रो ।


३ पर स्त्री र परस्त्री गमन

रातिको समयमा परस्त्री वा परपुरुष गमन नगर्नु भनिएको छ शास्त्रमा । पराइ स्त्री वा पराइ पुरुषसँग भेट्नु परे दिनको समयमा जानु राम्रो हुने र रातिको समयमा अशुभ काम हुने खतरा बढ्ने उल्लेख छ ।


४ मसान घाटमा नजानुस्

बिष्णु पुराणमा रातिको समयमा भुलेर पनि मसान घाटमा जान नहुने उल्लेख छ । रातिको समयमा मसान घाटको छेउँ छाउँ समेत जानु हुँदैन । मसानघाटको वरपर नकारत्मक उर्जा जम्मा हुने भएका कारण यस्तो भनिएको हो । यसले ब्यक्तिगत जीवनमा नोकसानी पुर्‍याउन सक्छ ।



५ पर्फ्युम वा बडी स्प्रे

राति सुत्नु अघि पर्फ्युम वा बडी स्प्रे लगाउनु अशुभ मानिन्छ । यसले नकारात्मक शक्ति पैदा गर्ने भएकाले राति सुत्नु अघि हात खुट्टा सफा सँग धोएर प्रार्थना गरेर सुत्नु राम्रो भनिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२९ जेठ २०७२
अहिलेसम्म फिल्मको सुटिङ या त स्टुडियोमा  हुने गर्दथ्यो अथवा संसारको कुनै राम्रो ठाउँमा  । तर वयस्क वेबसाइट पोर्नहबले पहिलोपटक कुनै पनि पोर्न फिल्मको शुटिङ अन्तरिक्षमा गदैछ ।
फिल्मको शुटिङ पृथ्वीको तल्लो अर्बिटमा गर्नका लागि वेबसाइटले स्पेश मिसनको तयारी गरिरहेको बुझिएको छ । पोर्नहबले यो मिसनको नाम ‘सेक्सप्लोरेसन’ राखेको छ । जसको शुटिङ सन् २०१६ मा हुने अनुमान गरिएको छ ।
फिर्ता दिनेछन् पैसाः
यो फिल्मका लागि पोर्नहबले लगानीकर्ताहरुसाग ३.४ मिलियन डलर दिन आग्रह गरेको छ । यदि केही कारणवश फिल्म सुटिङ हुन नसकेमा लगानीकर्ताहरुलाई सबै पैसा फिर्ता दिने वेबसाइटले बताएको छ । पार्न संसारमा पोर्नहब निकै चर्चित साइट हो ।
यो फिल्मका लागि पोर्न स्टार इवा लोविया र जनी सिन्सलाई साइन गराइएको छ । शुटिङ गर्नुभन्दा पहिले दुबै स्टार्सलाई ६ महिनाको तालिम दिइनेछ । वेबसाइट भन्छ, ‘अन्तरिक्षमा जीवनका धेरै पक्ष छन्, जसमा सावधानीपूर्वक बिचार र अनुसन्धानको आवश्यकता छ । विशेष रुपमा सेक्स । हामीले यस्तो गरेर एडल्ट इन्डस्ट्रीलाई परिवर्तन गरिदिनेछ ।’

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
ज्योतिष शास्त्रका अनुसार हाम्रो जीवन ग्रहको आधारमा चल्छ । हाम्रो जीवनमा हुने हरेक घटनामा ग्रहको प्रभाव हुन्छ ।
अहिले शनि राशि वृश्चिक राशिमा प्रवेश गरेको छ । शनिको स्थानान्तरणसँगै मानिसको जीवनमा परिवर्तन हुने सम्भावना हुन्छ ।
 
शनि अशुभ भएका राशिका ब्यक्तिलाई विभिन्न संकेत देखिने ज्योतिष शास्त्रको भनाइ छ ।

थाहापाइ राख्नुस् शनिका अशुभ संकेतः
१- शनि प्रतिकुल भएपछि मानिसमा नराम्रा कुराप्रति बढी ध्यान जाने हुन्छ, कुसंगति, नशा वा परस्त्री वा परपुरुष गमन तर्फ मात्र मन लाग्यो भनेपनि शनि प्रतिकुल भएको बुझ्नु पर्छ । यस्ता ब्यक्तिको धन र ब्यक्तित्वमा समेत नकारात्मक प्रभाव पर्न सक्छ ।
२- शनि प्रतिकुल भएमा सदैव आलस्य हुने र कुनै काम गर्न जाँगर नलाग्ने हुन्छ । यस्ता ब्कयक्तिको अनुहारमा थकान, तनाव देखिन्छ ।
३- जूते-चप्पल चुँड्ने वा च्यातिने भैराख्नु पनि शनि प्रतिकुल भएको लक्षण हो ।
४- शनि विपरीत भएमा आँखा पोल्ने वा कमजोर हुने, कमर दुख्ने जस्ता लक्षण देखिन्छन् ।
५- यदि कुनै विद्यार्थीको जीवनमा शनि प्रतिकुल भएमा पढाइमा मन नलाग्ने र असफलता हात लाग्छ ।
६- विवाह हुनासाथ ससुरालीको घरमा आर्थिक क्षति भयो भने शनि सकारात्मक छैन भन्ने बुझ्नुस् ।

७- यदि तपाइ घर बनाउँदै हुनुहुन्छ र भनेको जसरी काम नहुने र अनेक अवरोध आउने भएपनि बुझ्नुस् शनि प्रतिकूल छ ।
८- साना साना कुरामा समेत झगडा हुने र तनावको अवस्था पनि शनि प्रतिकुल भएको लक्षण हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला


तीन महिनामा तीन सामुहिक बलात्कार
राजविराज : छजनाले सामुहिक बलात्कार गरेपछि आत्महत्या प्रयास गरेकी १८ वर्षीया किशोरीको बयानलगत्तै बलात्कारी अमिरकान्त चौधरीलाई प्रहरीले पक्राउ गर्यो ।

पक्राउ परेका सीतापुर–९ इटहर्वाका १९ वर्षीय अमिरकान्त अदालतको आदेशबाट गत मंगलबार पुर्पक्षका लागि राजविराज कारागारमा थुनिएका छन् । घटनामा संलग्न अन्य फरार छन् ।

एक वर्ष अघि राखेको प्रेम प्रस्ताव अस्वीककृत भएपछि उनले पाँचजना साथीको सहयोगमा सीतापुर–३ स्थित आँप बगैचामा सामुहिक बलात्कार गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी निरीक्षक मेघराज थापाले बताए ।

अमिरकान्तले एक वर्ष अगाडि कक्षा नौ मा पढिरहेकी किशोरीसँग प्रेमप्रस्ताव राखेका थिए । किशोरीले ठूलो भएपछि यसबारे सोचाँैला, पहिले पढाई सकौ भनेकी थिइन् ।

किशोरीको अन्य युवकसँग उठबस देखेपछि रिसाएका अमिरकान्तले प्रसवनी–३ का २० वर्षीय निरन चौधरीसँग मिलेर बलात्कार गर्ने योजना बनाए । यसबारे सुइँको पाएका अन्य चारजना पनि त्यो रात आँप बगैचा नजिकैको बाँसघारीमा लुकेर बसेका थिए ।

पीडित किशोरीका अनुसार गत वैशाख ३० गते राति घर अगाडि आएर अमिरकान्तले पटक–पटक फोन गरेपछि उनी घरबाट निक्लेकी थिइन् ।

अमिरकान्तले किशोरीलाई ५÷७ मिनेटको पैदल दुरीमा रहेको आँप बगैंचामा पु¥याइरहेका बेला अर्का एक जनाले पछ्याए, आँप बगैचामा पुगेपछि बाँसघारीमा लुकेर बसेकाहरु निक्लिए र घेरे अनी पालैपालो बलात्कार गरे ।

घटनाको अनुसन्धानबाट छ जनाको समूहले ती किशोरीलाई झण्डै एक घण्टा बलात्कार गरेको र प्रसवनी–३ का निरन चौधरीले फोटोसमेत खिचेको पत्ता लागेको छ ।

अमिरकान्त र निरनबाहेक अन्यले मुखमा मास्क लगाएकोले चिन्न नसकेको किशोरीले बताइन् । तर अमिरकान्तका अनुसार मास्क लाउनेहरु प्रसवनी–३ का २० वर्षीय सन्तोष चौधरी, १९ वर्षीय सुनिल चौधरी, १८ वर्षीय प्रेम चौधरी र अनील चौधरी हुन् । सन्तोषकी पत्नी माइत गएकी थिइन् भने अन्य पाँचजना युवक अविवाहित छन् ।
बलात्कारको पीडामाथि नाङ्गो फोटो फेसबुकमा हाल्ने बलात्कारीको धम्कीले उनी त्यो रात सुत्न सकिनन् । फोटो सार्वजनिक भए घरपरिवारकै बेइज्जत हुने तनाव सहन नसकी उनी वैशाख ३१ गते विहान लुगा सिलाउन दर्जीकहाँ जाने भन्दै घरबाट निक्लिइन् ।

एक सय रुपैयाँ लिएर घरबाट निक्लेकी उनले बस भाडावापत ५० रुपैयाँ दिइन् र ३० किलोमिटर पूर्व रहेको सप्तकोशी नदी पुगिन् । भारदह–१ स्थित कोशी ब्यारेजको ५१ र ५२ नम्बरको ढोकाको प्वाँलबाट छिरेर तल डुपाटवालमा ओर्लेकी उनले बाँकी ५० रुपैयाँ नदीमा चढाइन्, मुखको मास्क फ्याँकिन्, आँखामा रुमाल बाँधिन र पानीमा हाम्फालिन् ।

त्यतिखेरै उनलाई देख्ने माझीहरुले बचाए । डुङ्गामा बसेर माछा मारिरहेका भारदह–१ का उचितलाल मुखियाले पौड्दै किशोरीलाई पानीबाट निकाले भने शनिचर मुखियाले डुङ्गामा चढाएर किनारमा ल्याए ।

उचितलालका अनुसार त्यसपछि पनि किशोरीले मर्न दिन अनुनय–विनय गरिरहिन । किशोरी भन्दै थिइन्, ‘मर्नुको विकल्प छैन्, मलाई मर्न दिइयोस््, नत्र अपराधीहरुलाई फाँसी दिइयोस् ।’

सोही बेला कोशी व्यारेजमा चलचित्र बाजिगरको सुटिङ्गमा आएका कलाकारको सुरक्षार्थ खटिएका इप्रका भारदहका प्रहरी घटनास्थल पुगेर बलात्कारीलाई कारवाही हुने विश्वास दिलाए ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपमा प्रहरीले बयान लिएपछि पीडित किशोरीले पनि सबै कुरा बताइन् । प्रहरीले वैशाख ३१ गते मुद्दा दर्तासँगै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीडितको स्वास्थ्य परीक्षण र अमिरलाई पक्राउ गरी कानूनी कारवाही प्रक्रिया अगाडि बढायो ।

किशोरीलाई बचाउने दुई माझीलाई पुरस्कारस्वरुप जनही एक हजार दिने बताउँदै इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी निरीक्षक थापाले फरार बलात्कारीलाई छिट्टै पक्राउ गरिने बताए ।

अहिले पीडित किशोरीको एउटै माग छ, ‘बलात्कारीहरुलाई फाँसी देऊ, जसबाट अरुले यस्तो जघन्य अपराध गर्ने कल्पना पनि नगरुन् ।’

तीन महिनामा तीन सामूहिक बलात्कार
सप्तरीमा यो समेत तीन महिनाको अवधिमा तीन बालिका सामुहिक बलात्कारका शिकार भएकी छन् ।

१४ वर्षीया बालिकाको मल्हनमा–४ स्थित पथहरवा खोलानजिकको आँप बगैचामा गत फागुन १४ गते राति ७ बजे सामुहिक बलात्कार भयो ।

सामुहिक बलात्कारको आरोपमा मल्हनमा ४ का २९ वर्षीय बरुण राम र कुशहा ३ का १८ वर्षीय बिनोद दासलाई अदालतले गत चैत १५ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको छ ।

मलहन्मा–४ का १९ वर्षीय किशोर सरदार र मलहन्मा ५ का २१ वर्षीय अरविन्द साह हालसम्म पक्राउ परेका छैनन् । यसैगरी १६ वर्षीया बालिकालाई सातजनाको समूहले सदरमुकाम राजविराज–५ मा गत चैत १३ गते साँझ सामुहिक बलात्कार गरे ।

आरोपित तेरहौता–३ का २५ वर्षीय जितेन्द्र मण्डल खंग गत वैशाख २४ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनिएका छन् । सुनसरी सतेरजोरा २ का १८ वर्षीय दिपक खेरवार यादव साधारण तारेखमा रिहा भएका छन् ।

आरोपितहरुमध्ये पक्राउ नपरेका मलेठ ७ का २१ वर्षीय फुदिन खान, नर्घो ९ का २० वर्षीय दिपेशकुमार यादव, राजविराज ३ का २४ वर्षीय शम्भु साह, राजविराज ५ का २८ वर्षीय नविन दत्त र २५ वर्षीय कमल साहलाई वारेण्टसहितको प्ुर्जी जारी भएको छ ।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
जाडोको बेला सुख्खा छाला हुने समस्याले हामी सबैलाइ सताउछ। अझ डण्डिफोर आएर हैरान त हुनु भएको छैन नि। खानेकुरा, पानी देखि छालाको सरसफाइमा दिनु पर्ने ध्यानले अनुहारको छालामा फरक पर्ने हुन्छ।
सामान्यकुरा भएपनि ध्यान नजाने यस्तो कुराहरु याद गर्नु भएमा छालाको स्वच्छन्दता कायम राख्न सकिन्छ।
पढ्नुहोस अनुहारको छालाको सुरक्षा कसरी गर्ने। 

facial

१. अनुहार सफा राख्नुहोस्
दैनिक अनुहार कम्तिमा पनि दुइ पटक सफा पानी ले धुनुहोस। यसो गर्नाले मरेका कोषहरु, धुलोको कणहरु र अनुहारबाट निस्कने चिल्लो पदार्थ अनुहारबाट हट्दछ। यसको अर्थ धेरै अनुहार धुने भन्ने हैन। दुइ-तिन पटक भन्दा बढी अनुहार पखाल्न जरुरी हुन्न। अनुहार धुँदा तातो पानी प्रयोग नगर्नुहोस्। जस्तो पायो त्यस्तै साबुन प्रयोग नगर्नुहोस। सकेसम्म सफा पानी मात्र प्रयोग गरेको राम्रो।
२. नरम कपडा प्रयोग गर्नुहोस
‍अनुहार पुछ्नको लागि सफा र नरम कपडा प्रयोग गर्नुहोस। भुइँ पुछेको जस्तो गरि अनुहारको पानी पुछ्को लागि रगट्ने काम नगर्नुहोस। नरम छाला सग नरम नै व्यवहार गर्नुहोस।
३. छाला सुख्खा हुन नदिनुहोस
विशेष गरि जाडोको बेला छाला सुख्खा भइराख्ने भइकोले सुख्खा हुन नदिने क्रिम तथा मोइस्चराइजर प्रयोग गर्नुहोस। धेरै क्रिमको ब्राण्ड परिवर्तन गरिराख्ने, एकैचोटी धेरै थरिको क्रिम प्रयोग गर्ने नगर्नुहोस।
४. पानी प्रसस्त पिउने गर्नुहोस
जाडोको बेला चिसो हुन्छ भन्दै पानी पिउने कम गर्नु भएको छ भने यो बानी हटाउनुहोस। छालाको स्वस्थताको लागि पानी अपरिहार्य हुन्छ। दैनिक ४-५ लिटर पानी पिउने बानी लगाउनुहोस।
६. चिल्लो पिरो कम खानुहोस
पेटको अवस्थाले तपाइ को अनुहारको छालामा प्रतक्ष्य प्रभाव पार्छ। चिल्लो पिरो खानेकुराले पेटलाइ राम्रो नगर्ने भएकाले सकेसम्म कम खाने गर्नुहोस।
७. अनुहार चलाइरहने नगर्नुहोस
अनुहार चलाइराख्ने र डण्डिफोर आयो भनेर कोट्याइरहने नगर्नुहोस। हात र नङमा हुने फोहोर तथा किटाणुले झन् अवस्था बिगार्छ।
८. कपालमा लगाउने जेल तथा तेलमा ध्यान दिनुहोस

कपालमा जस्तो पायो त्यस्तो तेल नलगाउनुहोस। कपालको तेलले अनुहारमा पनि प्रभाव पर्ने हुन्छ। ध्यान दिनुहोस, छाला एकदमै ओइलि (Oily) छ भने कपालमा लगाउने तेलको कारणले नि हुन सक्छ।