हामी प्राय आफ्नो घरको भित्तामा माउसुली देख्ने वित्तिक्कै भगाउनेतिर सोच्छौ। तर हामीलाई थाहा छ की हामरो घरमा पाइने माउसुली कत्ति महंगो छ भनेर ? यसको मूल्य बिएमड्ब्लू कारभन्दा महंगो छ।
विश्व बजारमा यसको मूल्य करीब ६३ लाख ९७ हजार ६ सय २० रुपैँयाँ बढी रहेको छ। यो माउसुली विशेषगरी नेपाल र भारतको जंगलमा पाइने गर्दछन्। यस्तै नेपाल-भारत सीमामा यसको अवैध तस्करी हुने गरेको छ। तस्करीका क्रममा धेरै तस्करीहरु समातिएका पनि छन्।
तर तपाई सोच्दैहुनुहुन्छ होला यसको फाइदा के हुन्छ। यसलाई किन यति धेरै मूल्यमा तस्करहरुले बिक्री गर्छन? किनकी माउसुलीलाई बिरामीको परम्परागत उपचारको औषधि बनाउन प्रयोग गर्ने गरिन्छ।
खासगरी डायबेटीज, एड्स, क्यान्सरलगायतका रोगमा माउसुलीले अचुक रुपमा औषधिको काम गर्दछ। यही कारण यसको माग विश्वभर रहँदै आएको छ।
विशेष गरी चीनमा एक परम्परागत बजारमा यसको माग निक्कै धेरै छ। यही कारण यसलाई विदेश पठाउन तस्करहरु सक्रिय रहेका हुन्छन्।
यसका साथै नेपालर भारतबाहेक माउसुली इन्डोनेसिया, बंगलादेश तथा फिलिपिन्समा पाइने गरिन्छ।
तर यसको मात्रा अब नेपाल -भारतको तुलनामा अन्य देशमा घट्दै गइरहेको छ।
जंगलको तीव्र फडानी र जनसंख्या वृद्धिका कारण यसको लोप र तस्करी पनि दिनानुदिन बढ्दै गएको छ। यसको तस्करी हुनबाट बचाउन अहिलेसम्म कुनै पनि देशमा सतर्कता अपनाइएको पाइँदैन।
यो खबर सुनेर तपाईलाई अचम्म लाग्न सक्छ । एउटा देश । जहाँ धेरै जसो युवाहरु विवाह गर्नबाट भाग्छन् । उनिहरु एक्लै बस्न रुचाउछन् । सोही कारणले सो देशको जनसंख्यामा पनि गिरावट आएको छ । यो कहानी अन्य देशको नभएर जापान हो।
जापानको एउटा इन्डस्ट्री धेरै रङ्गी विरङ्गी छ । यो ‘लभ इन्डस्ट्री’ हो । जापानको बजारमा फरक-फरक तरिकाका सेवा पाइन्छ । खुशी पाउनको लागि पुरुष महिलाबाट पिटाई खाने सेवा लिन्छन् । अमेरिकाको प्रतिष्ठित न्यूज सर्भीस वाइसको एक डकुमेन्ट्रीबाट यसको खुलासा भएको हो ।
सामान्यत यो सेवा स्थानीयका लागि मात्र दिने गरिन्छ । तर जापानको स्थानीय ग्याङ्ग याकुजालाई फकाएपछि वाइसका रिपोर्टरले यो सेवा पाएका थिए । यो पुरै प्रक्रियालाई उनले क्यमरामा कैद गरे । यस क्रममा यौनकर्मीलाई जानकारी नगराइ गोप्य स्थानमा क्यामरा लगाइएको थियो ।
यस सेवाको क्रममा महिलाले पुरुषलाई डोरीले बाध्ने गर्दछन् । त्यसपछि पुरुष माथि चाबुक बजार्छन् । चाबुक बर्साएपछि पीडा सहन नसकि कयौ पुरुष तड़्पने गर्दछन् । यस प्रकारले आनन्द मिल्ने बताइन्छ । जापानको सेक्स इन्डस्ट्रीमा याकुजा ग्याङ्गको कब्जा रहेको छ । प्रहरी र स्थानीय सञ्चारमाध्यमले उक्त ग्याङ्लाई अर्गेनाइज्ड क्रिमिनल ग्याङ्ग मान्दछ । हाम्रा कुराबाट
बोक्सी, भूत, मसान, लागोभागो लगायतका अन्धविश्वास समाजमा व्याप्त छ । आफूलाई परिआएको अवस्थामा कतिपयले यस्ता विश्वासको सहारा लिन्छन् । बोक्सीकै सन्दर्भमा कुरा गर्दा धामी पुरुष हुन्छन्, बोक्सीको आरोपमा महिलाहरु पर्छन । सबैभन्दा गरिब, अक्षम, असहाय, श्रीमान नभएको, भए पनि काम गर्न नसक्ने, अधबंैसे आदि महिलालाई बोक्सी लगाउने प्रचलन हुन्छ ।
बोक्सीको आँखा लागे नराम्रंो हुन्छ भन्ने कुरीति छ । एक त गाउँको मनोविज्ञानले त्यो बोक्सी हो है भनेर बुझ्ने भयो । अर्कोतर्फ उनलाई सबैले हेप्ने दृष्टिकोण राखेका हुन्छन् । बोक्सीको आँखा परेमा गाईभैंसीले पनि दुध दिँदैन भन्ने अन्धविश्वास कतिपय ठाउमा छ ।कुन संस्कारबाट हामी हुर्केका छौं भनी बुझ्ने हो भने बोक्सी, भूतप्रेतबारे धेरै कुरा थाहा हुन्छ । बाबुबाजे लगायतबाट हामीले धेरै कुरा ग्रहण गरेका हुन्छौं । उहाँहरुबाट हामीले वंशाणु गुण त लिएका हुन्छौ नै, साथसाथै उहाहरुको चिन्तन, विश्वास र सोचाई पनि नजानिदो ढंगले ग्रहण भएको हुन्छ । ती पुराना संस्कारहरु पहिलेभन्दा घटेपनि अस्तित्वमा अझै छन् ।
परम्परादेखि बोक्सीको सोच विकास भएको देखिन्छ । हामीलाई धेरै पहिलेदेखि यो सोच आएकाले तत्काल घटाउन कठिन हुन्छ । बोक्सीका नाममा कुटने, पिट्ने, दिसा खुवाउने, अमानवीय व्यवहार गर्ने घटना आजकाल पनि सुनिन्छ । यी कुरितीलाई तत्काल हटाउनु पर्छ । लामो समयदेखि मानिसको दिमागमा जरा गाडेकाले बोक्सीप्रथा हटाउन पनि योजनाबद्ध अभियानको जरुरी पर्दछ । मानिसको मनोविज्ञानलाई परिवर्तन गर्नु ठुलो चुनौती हो ।
हाम्रो शरीरमा धेरै किसिमका रोग लाग्न सक्छन् । कुनै महिलाको शरीरमा निलो गोलो डाम हुन्छ । मासंपेशीमा साह्रो कम दबाब परेको ठाउँमा यस्तो देखिन्छ । निलो धब्बामा बोक्सीले छौडां पठाएर रगत चसेको भन्ने चलन छ । बोक्सीको छायाँ आएर टोक्छ भन्ने मान्यता छ । रगत चुसेर व्यक्तिलाई मार्न खोज्ने क्रममा डाम देखिएको भन्ने गरिन्छ । तर यथार्थमा मेडिकल विज्ञानले रगतका केही रोगका कारण शरीरका कतिपय भागमा यस्तो दाग बन्छ भन्ने मान्यता छ । ‘ब्लिडिङ डिसअर्डर’ हुनसक्ने भएकाले रगतको परीक्षण गरेर उपचार गर्नु राम्रो हुन्छ ।
मनोवैज्ञानिकरुपमा उपचार गर्ने प्रणाली विभिन्न मुलुकहरुमा अपनाइएको छ । पश्चिमा मुलुकतिर ‘साइकोलोजिकल काउन्सिलिङ’ भनिने यो उपायबारे कतिपय मुलुकमा साइकोथेरोपी, हिलिङ लगायतका नामले चिनिन्छ । कतिपय मानिसले भोगेका मनोवैज्ञानिक समस्या बाहिर निकालेर उपचार गर्न सकिन्छ भन्ने मान्यता छ । आजभोलि डान्स, लाफ्टर लगायतका थेरापी पनि प्रचलनमा छन् । जापानतिर रेकीको चलन छ । हामीकहाँ करिब ५ लाख धामी, झाँक्री र हेराउनेहरु छन् । हरेक गाउँमा एक जनाजति उपलब्ध छन् ।
नेपाली समाजमा पहिलेदेखिको चलन हेर्दा कुनै रोग वा कठिनाई भयो कि सहजै समाधानको उपाय भनेको ‘हेराउने’ नै हो । ज्वरो आयो, गाई÷भैसी बिरामी भएपनि जान्नेलाई बोलाएर ‘फुकाउने’ चलन थियो । शहरमै पनि कतिपय माताले महंगो शुल्क लिन्छन् र सेवाग्राहीको लामो लाईन देखिन्छ । ‘हिलिङ’ गर्ने यो आ–आफ्नै तरिका हो । पानी मन्तरेर खान दिने, खरानी फुकिदिने, चामल हेराएर दिने, पूजा गराउन लगाउने आदि चलन छ । त्यतिबेला एलोप्याथिक उपचार पद्दति थिएन, दक्ष स्वास्थ्यकर्मी पनि नभएकाले यो नै विकल्प थियो । यो मनोवैज्ञानिक रुपमा उपचार गर्ने उपाय जस्तो देखिन्थ्यो । कतिपय साना समस्या यस विधिबाट समाधान हुन्थे र मानिसले यस्ता पद्धतिमा झनै विश्वास गर्न थाले ।
धामीहरुले हल्लेर, कुटेर, पन्यूले हिर्काएर पनि उपचार गर्ने चलन छ । उनीहरुले आफ्नो देउता बोलाएर बोक्सी निको पार्छु भन्छन् । उनीहरुले कमजोर बिरामीको शरीरका विभिन्न भागमा तातो पन्यूँले हिर्काउछन् । पानीमा डुबाउने, लुछ्ने आदि पनि गर्छन् । कतिपयले उपचारकै क्रममा बोक्सी भनेर नाम किटेर उनीहरुलाई कल्पनै गर्न नसकिने खालको दुव्र्यवहार गर्छन् । यस्ता कुरितीलाई जतिसक्दो हटाउनुपर्छ र यस्ता अमानवीय व्यवहार गर्ने झाँक्रीलाई कानूनी कारवाही गर्नुपर्छ । उपचारका क्रममा यस्तो यातना पाउनेमा महिलाहरु नै बढी छन् । पुरुषहरु त्यति पर्दैनन् ।
रातीको समयमा भूतप्रेत, किचकन्नी आदि देखिएको, डराउन दिएको भन्ने चलन नेपाली समाजमा छ । हाम्रा हिन्दु धर्मग्रन्थहरुले पनि यिनीहरुको अस्तित्व स्वीकारेको छ । परम्पराअनुसार भुतप्रेत हुन्छन् भनेपनि मेडिकल विज्ञानले यिनीहरुको अस्तित्व स्वीकारेको छैन । दिवंगत आत्माहरु हाम्रो वरपर डुलिरहेको भन्ने मान्यता राखिन्छ । हाम्रो संस्कारदेखि नै यी कुरा हाम्रो मनसपटलमा ज्यादा बसिरहेका हुन्छन् । कतिपयले विश्वास नै गर्दिन भनेपनि कता कता उनीहरुको मनको कुनामा भूतप्रेत आदि रहेकै हुन्छ । तर यथार्थमा मेडिकल विज्ञानले यिनीहरुको अस्तित्व स्वीकार गर्दैन । कतिपय आध्यात्मिक चिन्तकहरुले त प्रेतात्माको अस्तित्व स्वीकार गरेपनि तिनीहरुले मानव तथा समस्त प्राणीजगतलाई कुनै हानी नगर्ने दृष्टान्त दिएका छन् ।
जब हामी निकै डराएका हुन्छौं, तब विभिन्न शंका खेलेर झनै त्रासको वातावरण हुन्छ । हामी दिनको तुलनामा राती बढी डराउने भएकाले अनेकन शंका गरेर अनेक कल्पना गर्न थाल्छौं । हामीले जे कल्पना ग¥यो, दिमागमा त्यो तत्काल देखापर्छ । त्यसैले भूतको शंका हुनासाथ हाम्रो मानसपटलमा रहेको भूतको आकृति देखा पर्छ । फेरि हाम्रो पुख्र्यौली संस्कारले भूतको अस्थित्व र स्वरुप सिकाएकै छ । त्यही डरका कारण हामीले राती हिड्दा, कतै देख्दा यस्ता अस्तित्व देखें भनेर मानिसहरु अरुलाई भन्दै हिड्छन् । र अरुले पत्याइदिन्छन् ।
न कुन्डलीको जरुरत न ज्योतिषीको सल्लाहा बस तपाईंको जन्मदिनको तारिख अनुसार तपार्ईंले आफ्नो भविष्यमा गर्न सकिने व्यावसाय वा नोकरीको भविष्यबारे थाहा पाउनुहुनेछ । यदी तपाईं आफ्नो करियरको विषयमा चिन्तित हुनुहुन्छ वा जीवनमा केही गर्न चहानुहुन्छ भने तपाईंको जन्ममिति अनुसार नोकरी या व्यावसाय छुट्याउनुपर्छ ।
अंकज्योतिषका अनुसार व्यक्तिको जन्ममितिले आधारमा उसको जीवनमा हरेक क्षेत्रमा प्रभाव पर्छ । त्यसैले आफ्नो जन्ममितिका अनुसार करियरको विषयमा योजना बनायो भने दिगो हुने छ । तपाईंको जन्मदिन ९ तरिखमा भएको हो भने आफ्नो जन्मांक जोड्नुहोस् जुन अंक प्राप्त हुन्छ त्यो मुलांक हुनेछ । जस्तै १५ तारिखमा जन्म दिन हो भने १ प्लस ५ बराबर ६ हुन्छ ।
जन्मांक १
जन्मांक एक रहेका व्यक्तिहरु प्रशासक, नेता मनत्री वा उच्च पदस्थ अधिकारी बन्ने योगका हुन्छन् । जन्मांक एक भएका व्यक्तिहरुको व्यावसायमा कपडा, कृषी, स्टेस्नरी जस्ता व्यावसायमा सफलताको संभावना छ ।
जन्मांक २
यो जन्मांक भएका व्यक्तिका लागि चिसो पेय पदार्थ, कांचका बस्तु, जल व्यावसाय, कवि नर्स, तथा अध्यापक बन्ने योग हुने गर्छ । व्यावसायमा दुई जन्मांक हुने व्यक्ति केमिस्टका काम गर्ने संभावनाका हुन्छन् ।
जन्मांक ३
जन्मांक ३ भएका व्यक्तिहरु सचिव, खगोलशास्त्री, खेलाडी ईन्जिनियर र डाक्टर बन्न सक्ने खालका हुन्छन् । आयात–निर्यात तथा दलाली गरेर पनि प्रशस्त धन कमाउन सक्छन् ।
जन्मांक ४
जन्मांक ४ भएका व्यक्तिहरु सेवा गर्ने योगका हुन्छन् । यस वर्गका व्यक्तिहरुले व्यावसाय गर्नेहो भने नगद लेनदेनकै आधारमा व्यावसाय गर्नुपर्ने हुन्छ ।
जन्मांक ५
तपाईंको जन्मांक ५ हो भने तपाईं बैंकीङ, बीमा, वा चाटर्ड एकाउन्टेन्ड बन्न सक्नुहुनेछ । जन्मांक ५ को जातलाई व्यावसायमा शिक्षा, प्रबन्धन, केमिकल वा ज्योतिषका काममा फाइदा हुने देखिन्छ ।
जन्मांक ६
यदि तपाईंको जन्मांक ६ हो भने, तपाईंलाई ललितकला, होटल एवं रेस्टुरेन्ट, संगीत, अभिनय प्रचारक आदि काममा सफलता मिल्छ ।
जन्मांक ७
यो जन्मांक भएकाहरुका लागि ईन्जीनरिङ, अनुसन्धान, कृषि सम्बन्धी कार्य, जासुसी तथा संचार विभागसँग जोडिएको काममा बढी सफलता मिल्छ ।
जन्मांक ८
यी जन्मांक भएका व्यक्तिका लागि मेशीनरी, मुद्रण, संचार विभाग, लघु उद्योग, शोधकार्य, फ्याक्ट्री, स्टील व्यावसाय, कोइला जमीन किनबेच तथा रत्न व्यावसायमा सफलता मिल्छ ।
जन्मांक ९
जन्मांक नौ भएका व्यक्तिका लागि ईन्जीनियर, न्यायधीश, पुलिस अधिकारी वा सेनामा जागिर गर्नु उचित हुन्छ । उनीहरुका लागि खनिज, विद्युत, सिमेन्ट, जमिन किनबेच वा चिकित्सासँग जोडिएको व्यावसायमा लाभ मिल्छ ।
स्राेतः साझापाेष्ट
“छोरा पाउने भएर होला यसपालि उसलाई साह्रै गाह्रो भएको छ । पेटमा छोरा छ भने अति दुःख दिन्छ रे नि !” मेरी दिदीकी साथी गर्भवती भएपछि उनलाई केहिदिनदेखि निकै गाह्रो भएको कुराले मेरी दिदीलाई पिरोलेको थियो । साथीलाई गाह्रो भएको कुरा दिदीले सुनाउँदा पेटमा छोरो भएकाले गाह्रो भएको हो भन्ने सुनेपछि मेरा कान अलि ठाडा भए । गर्भवती भएका बेला महिलामा विभिन्न समस्या देखिन्छन् । तर पेटमा छोरा नै भएकाले गाह्रो भएको भन्नेसुनेपछि मैले दिदीलाई सोधे “गर्भमा छोरा नै छ भनेर चाहिँ कसरी ठोकुवा गरेको ? पेटभित्र छोरी पनि त हुनसक्छ नि ।” दिदीको सहज जवाफ थियो “होइन यसपालि पक्का छोरा हुन्छ भनेर उनैले भनेकी हुन् ।”
पेटभित्रको भ्रुणको लिंग छुट्टाउनु गैरकानुनी हो भन्ने कुरा थाहा भए झै पैसाका लागि यस्तो काम गर्ने डाक्टर पनि सजिलै उपलब्ध छन् भन्ने पनि हामी धेरैलाई थाहा छ । त्यसैले दिदीलाई सोधे–“के छोरा हुन्छ डाक्टरले भनेका हुन् र ?” होइन डाक्टरले त केहि पनि भनेका छैनन् । तर यसपालि उनीहरुले छोरा पाउने सुत्र प्रयोग गरेका छन् । त्यसैले पक्का छोरा हुन्छ भन्नेमा उनीहरु ढुक्क छन् । दिदीको यो सहज जवाफ सुनेर म तीनछक परे । छोरा पाउनकै लागि भनेर वर्षेनी सन्तान जन्माएको, भाकल गरेको, भ्रुणको लिंग पहिचान गरि गर्भपतन गराएको कुरा आजकाल जताततै पढ्न पाईन्छ । सुनिन्छ । तर छोरो पाउने सुत्र र सुत्र प्रयोग गर्ने बिधिको कुरा मैले पहिलो पटक सुनेकी थिए । मनमा खुल्दुली लाग्यो, आखिर के रै छ त छोरा पाउने सुत्र ? दिदीलाई जोड गरे त्यो सुत्र जसरी नि मलाई नि ल्याइदिनुपर्यो भनेर ।
त्यसपछिका लगातार ३–४ दिनसम्म उनलाई सुत्रका बारेमा सोधिरहे । दिदीले पनि त्यो सुत्र हात पार्न सकिनन् । तर दिदीका अनुसार त्यो सुत्र तालिकामा छोरा पाउन कुन महिना, बार, गतेमा यौन सम्बन्ध राख्ने भन्नेबारे विस्तृतमा उल्लेख छ रे । अनि श्रीमान श्रीमतीको उमेरले पनि यसमा भूमिका खेल्छ रे । जसरी हिसाबमा सुत्र प्रयोग गरेपछि समस्याको हल हुन्छ त्यसरी नै छोरा पाउने सुत्र नबिगारी प्रयोग गरे छोरा हुने पक्का हुन्छ रे । यी सबै रे का कुरा कसरी पत्याउनु ? आखिर सुत्र आफ्नो हात परेको छैन । तर सुत्रले दिमाग रन्थनाउन छाडेन । आमा, भाउजू अनि साथीहरुबीच कहिलेकाहिँ भएका कुराकानीमा कस्ता लक्षण भए छोरा र छोरी पाइन्छ भन्ने सुनेकी छु । गर्भवती महिलाले सपनामा केरा खाएको देखे छोरा हुन्छ, पेटमा छोरा भए गुलियो खान मन हुन्छ अनि छोरी भए अमिलो पिरो जस्ता कुरा धेरै सुनिन्छन् । त्यस्तै, गर्भवती महिला जाँगरिला भएनन् अनि अलि अल्छि गर्छन् भने पक्का छोरी हुन्छ भनेर ठोकुवा पनि गर्छन् । सोच्छु, कुरा यदि साँच्चै हुँदो हो त घरधन्दा पनि सम्हालेका अनि कामकाजी महिला सबैले त छोरा नै पाउनुपर्ने हो ! अनि ग्रामीण भेक जहाँ खेतीपाती, मेलापात अनि घरधन्दाबाट एकछिन पनि फुर्सद नपाउने जाँगरिला महिला सबैले त छोरा नै पाउनुपर्ने हो । तर छोरा नपाएको भनेर यातना खेप्नेमा त उनीहरु नै बढी छन् ।
वैज्ञानिक रुपमै छोरा र छोरी पाउने सुत्र बनेको अहिलेसम्म कहि कतै पुष्टि भएको छैन । तर पनि यस्ता कुरामा मानिसको चासो धेरै छ । दिदीको कुराले मेरो पनि चासो बढायो । छोरा पाउने सुत्रबारे गुगलमा खोजी गरे । ओहो……. कति धेरै नतिजा…। छोरा पाउने केहि सुत्र आमाबुवाको जन्ममितिका आधारमा तयार गरिएका भेटिए । केहि सुत्रमा वर्ष, महिना, दिन अनि बार मिलाउनुपर्ने भेटियो । कतै महिलाको डिम्ब निष्कासनको पहिलो चरणमा यौनसम्बन्ध राख्नुपर्ने कुरा लेखिएको भेटियो । कुनैमा राशि त कुनैमा खानपिनमा ध्यान दिनुपर्ने कुरा । सुत्रहरु जताततै थिए । कुनै सुत्र सित्तै उपलब्ध थिए भने कुनै सुत्रका लागि पैसा तिर्नुपर्ने । तर यी कुनै पनि सुत्र वैज्ञानिक रुपले पुष्टि भएका र सतप्रतिशत नतिजा दिने भनेर कसैले पनि ग्यारेन्टी भने दिएको पाइएन । तर पनि मानिसको चासो यस्ता सामग्रीमा धेरै ! त्यहि भएर होला छोरा पाउने सुत्रबारेका धेरै सामाग्री भेटिएको । एउटा कुनै सामान किन्नु परे त ग्यारेन्टी र वारेन्टी खोजिन्छ आजकाल । तर इन्टरनेटमा पाइने अनि कसैले भनेकै भरमा यस्ता सुत्रमाथि सोझै विश्वास गरेर धेरै दम्पतीले दुख पाएका छन् । सपनामा केरा खाएको अनि गुलियोमा बढी जोड दिएकै आधारमा छोरा हुन्छ भनेर ढुक्क भएर बसेकाले छोरी पाउँदा मन अमिलो बनाउँछन् । खानपान र सपनाकै आधारमा छोरा वा छोरी हुन्छ भनेर ठोकुवा गर्नेका कारण ती गर्भवती महिला, उसका परिवारले मानसिक रुपमा धेरै पीडा सहनुपरेको उदाहरण पनि छन् । मुखले छोराछोरी दुवै समान हुन् भन्ने तर मानसिकता भने परिवर्तन नगर्ने प्रवृत्तिले महिलामाथिको हिंसा सुसुप्त रुपले वृद्धि हुन सहयोग पुगिरहेको छ । परिवार र समाजले छोरालाई महत्व दिने गरेकै कारण पनि धेरै नेपाली महिला हिंसाको मारमा परेका छन् । महिलामाथि हुने हिंसाका स्वरुप पछिल्लो समय फेरिदै गएका छन् । छोरा पाउने ग्यारेण्टि ठानेर बिना आधार सुत्र प्रयोग गर्नु पनि महिला माथि हुने हिंसाकै एउटा रुप हो ।त्यसमाथि मेरी दिदीकी साथी औसत महिलाभन्दा शिक्षित पनि हुन् । एक शिक्षित महिलाले नै छोरालाई महत्व दिएर यस्तो सुत्र प्रयोग गरेको सुनेर दुःख लाग्यो । उच्च माध्यमिक तह सम्मको शिक्षा हासिल गरेकी अनि अस्पतालमै काम गर्ने मेरी दिदीकी साथी त एक उदाहरण मात्रै हुन् । एक छोरीकी आमासमेत रहेकी उनी दोस्रो सन्तान छोरा नै होस् भन्ने चाहन्छन/चाहन्नन् त्यो आफ्नो ठाउँमा होला, तर परिवार र समाजको दवावका सामु उन्ले सुत्र प्रयोग गरेको सुनेर मेरो आश्चर्य झन् बढ्यो । परिवार र समाजको अपेक्षालाई चुनौती दिएर अघि बढ्ने हिम्मत अनि सामाजिकरणकै प्रक्रियामा थोपरिएका पुरातनवादी विचारलाई चिर्दै छोरा र छोरीमाथिको भेदभाव हटाउन शिक्षित वर्ग नै अघि नगरेसम्म यो समस्या समाधान हुन सक्दैन । तर महिला एक्लैले यस्ता निर्णय गर्न सजिलो छैन । छोरा पाउनकै लागि यस्ता सुत्रमाथि विश्वास गर्नेहरुको संख्या अझ धेरै हुन सक्छ । इन्टरनेटमा छ्यासछ्यास्ती पाइने यस्ता सुत्र प्रयोग गरेर कतिले पुत्र लाभ गरे भन्ने कुरा पनि खोजीको रोचक विषय हुनसक्छ । यदि दिदीकी साथीले यो पटक छोरा नै पाइन् भने पनि मेरो बिचारमा त्यो त केबल संयोग मात्र हुनेछ ।किनकी छोरा र छोरी पाउने वास्तविक र वैज्ञानिक रुपले नै पुष्टि भएको सुत्र त यस्तो छ – महिलाको एक्स क्रोमोजोम : पुरुषको वाइ क्रोमोजोम . छोरा महिलाको एक्स क्रोमोजोम : पुरुषको एक्स क्रोमोजोम . छोरी छोरा र छोरी जन्मनुमा महिलाको कुनै दोष हुँदैन किनकी महिलासँग केवल एक्स क्रोमोजोम मात्र हुन्छ भने भ्रुणको लिंग निर्धारण गर्ने एक्स र वाइ दुवै क्रोमोजोम त पुरुषसँगै हुन्छ । हाम्रो संदेश बाट
काठमाण्डौ । अफ्नो श्रीमतिको यौन इच्छा पुरा गर्न नसकेर हैरान भएका एक व्यक्तिले सम्बन्ध बिछेद गरेको घटना हाम्रो अनलाइनमा “श्रीमतिको यौन तृष्णा पुरा गर्न नसक्ने श्रीमानले मागे डिभोर्स “ पढ्नु भएकै होला ।
नआतिनुस, हामि यस घटना सुनाएर तपाईको यौन शक्तिको बिषयमा प्रश्न गर्न चाहेका होइनौ । हाम्रो उद्देश्य भनेको ति मानिसहरुलाई सहयोग गर्नुहो जो आफ्नो पार्टनरलाई पुर्ण रुपले सन्तुष्ट गर्न नसकेर निरास भएका छन् । यँहा हामि यौन शक्तिलाई कम गर्ने कारकहरु र त्यसलाई हटाउनको लागि खान-पिनका केहि यस्ता चिजहरुको बारेमा कुरा गर्न गइरहेका छौ जसको कारण यौन शक्ति बढाउन सकिन्छ ।
पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केहि कारक:
जाँड रक्सी र सुर्तिजन्य बस्तुको प्रभाव: जाँड रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ र यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।
डिप्रेशन: धेरै तनाबले हार्मोनमा परिवर्तन ल्याउछ । यौन शाक्ति कम गर्ने कारण मध्ये एक यो हो ।
बिरामि: डायबीटीज र हाई ब्लड प्रेशरले पनि यौन शक्ति कम गर्दछ ।
खान-पानका केहि टिप्स जसलाई खानाले यौन कमी हटाउन सकिन्छ :
सेतो मुसली : यूनानी चिकित्साका अनुसार सेतो मुसलीको प्रयोगले यौन शक्ति बढाउन धेरै फाइदाजनक हुन्छ ।
अदुवा : यौन शक्त बढाउनेमा यसको भूमिका पनि अत्यन्त महत्वपुर्ण हुन्छ । त्यसैले यसलाई खान-पिनमा अवश्य प्रयोग गर्नुहोस ।
खजूर : बादम, पिस्ता र खजूर दैनिक खानाले तपाईले अवश्य फरक महशुश गर्नुहुनेछ ।
लसुन : काचो लसुनको २-३ पोटि दैनिक खानाले तपाईको यौन प्रभाव बढाउनेछ।
ताजा फल : यौन शक्ति कमी भएर पीडित मानिसहरुले ताजा फलहरुलाई आफ्नो नियमित खुराकमा अवश्य सामेल गर्नु पर्नेछ । एजेन्सीको सहयोगमा
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला।
१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको रगत योनिमा राख्ने चलन छ ।
२. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् ।
३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ ।
४. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ ।
५. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम आनन्दको अनुभव गरेका हुँदैंनन् । सेक्स सिम्बोलको रुपमा अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय अभिनेतृ मार्लिन मूनरोले कहिल्यै अर्गाज्मको अनुभव नगरेको बताइन्छ ।
६.योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् ।
७. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म नियमित हुने र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ ।
८. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् ।
९.महिलाहरु विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो, भ्यागिनल (योनि) को अर्गाज्म । तेस्रोमा जब महिलाको योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् ।
१०. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ । एकपटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ ।
११. ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन ।
१२. महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो । उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए ।
१३. एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब वीर्य स्खलन गर्न सक्छन् ।
१४. एक स्वस्थ पुरुषले जीवनभर १४ ग्यालेन वीर्य स्खलन गर्न सक्छ ।
१५. ३ करोड वर्षअघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् ।
१६. पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको नाम ‘मिसनरी पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स गर्छन् भन्ने सुनेर छक्कै परेका थिए ।
१७. आफ्नी श्रीमतीलाई घरेलुकाममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन्् ।
१८. पुरुषको लिंग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ ।
१९.कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७÷२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् । उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् । विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन् ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला।
शनिबार पिपलको परिक्रमा, पूजा गर्नु, दियो बाल्नु तथा जल चढाउनु अति नै शुभ मानिन्छ। धर्मशास्त्रमा वर्णन भए अनुसार पिपलको पूजा केबल शनिबार मात्र गर्नुपर्दछ। पुराणमा भनिए अनुसार समुन्द्र मन्थनको समयमा देवी लक्ष्मी भन्दा अगाडि उनकी दिदि, अलक्ष्मी उत्पन्न भईन्, र पछि लक्ष्मी आइन। अनि देवी लक्ष्मीले श्रीविष्णुको रुप धारण गरिन, यसबाट अलक्ष्मी रुष्ट बनिन। यस्तो देखेर श्रीविष्णुले अलक्ष्मीलाई आफ्नो प्रिय वृक्ष (बासस्थान) पिपलको वृक्षमा बस्ने आदेश दिए र भने यहाँ तिमी आराधाना गर। म समय-समयमा तिमीलाई भेट्न आइरहन्छु साथै देवी लक्ष्मीले पनि भनिन, म प्रत्येक शनिबार तिमीसँग भेट्नको लागि पिपल वृक्षमा आउने गर्छु।
भनिन्छ यही कारण शनिबारका दिन श्रीविष्णु र देवी लक्ष्मी पिपलको वृक्षमा बस्ने गर्दछन्। त्यसैले शनिबारको दिन पिपलको वृक्षको पूजा गर्नु, बत्ती बाल्नु तथा जल वा तेल चढाउँदा वा परिक्रमा गर्दा पुण्य प्राप्त हुन्छ भन्ने विश्वास छ। साथै धन धान्यको पनि वृद्धि हुन्छ भन्ने विश्वास छ। भक्तजनको यही विश्वासका कारण नै शास्त्रमा पिपललाई देव वृक्ष भनिएको छ।
गीतामा भगवान श्रीकृष्णले त पिपलको वृक्षलाई स्वयम् आफ्नो रुप बताएका छन। श्रीकृष्ण भन्छन्, ‘अश्वत्थ: सर्ववृक्षणां’ अर्थात समस्त वृक्षहरुमा म पिपलको वृक्ष हुँ।
शास्त्रमा भनिएको छ कि ‘अस्वत्थ: पूजितोयत्र पूजिता: सर्व देवता:’ अर्थात पिपलको पूजा गर्यो भने एकसाथ सबै देवताहरुको पूजा गरेको फल प्राप्त हुन्छ। वैज्ञानिक दृष्टिकोणबाट पनि पिपललाई पूजनिय मानिन्छ। किनकि यो यस्तो वृक्ष हो जसले गर्मीमा शितलता प्रदान गर्दछ र जाडोमा तातो हावा निकाल्दछ। पिपलबाट सधैं अक्सीजनको संचार हुन्छ। आयुर्वेदमा भनिएको छ कि पिपलको हरेक भाग जस्तै पात, फल सबै औषधीको रुपमा प्रयोगमा आउछ। यसबाट कयौं गम्भीर रोगहरुको पनि उपचार सम्भव हुन्छ।
भनिन्छ कि चाणक्यको समयमा सर्पको विषको खतराबाट बच्नको लागि ठाउँ ठाउँमा पिपलको पात राखिन्थ्यो। पानी शुद्ध गर्नको लागी पनि जलपात्रमा ताजा पिपलको पात राख्ने प्रथा प्राचीनकाल देखि नै चलि आएको छ।
एजेन्सीस्खलन ढिलो हुने उपाय के होला ? शीघ्र स्खलन के हो ? किन्सेले गरेका प्रसिद्ध अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको देखिएको थियो। शीघ्र स्खलनलाई कसरी परिभाषित गर्ने भन्ने कुरामा वैज्ञानिकहरूबीच बहस पनि नभएको होइन।
३० सेकेन्डमै वा एक मिनेटभन्दा म समयमा वा ५ देखि १० धक्कामै वीर्यस्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास भए पनि अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्रस्खलन मान्न थालिएको छ।
\
यौनसम्पर्कलाई कति समय लम्ब्याउने भन्ने कुरा यौन जोडीमा भर पर्छ। महिलालाई चरमसुखको स्थितिसम्म पुग्न केही बढी समयलाग्न सक्छ, त्यसैले पुरुषले लिङ्ग प्रवेश गराएर यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले पर्याप्त मात्रामा पाक्क्रीडामा संलग्न हुन सके सहयोग पुग्छ। शीघ्र स्खलन र Performance Anxiety को कुरा प्रायः सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा शीघ्र वीर्य स्खलन भएको अनुभव गरेका हुन्छन्। घर्षण नै गर्न नपाई वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो।
यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ। कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ। आफ्नी श्रीमती वा यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले यो समस्यालाई अझ बढाउँछ। विरलै भए पनि केही उकथअजयतचयउष्अ मचगन कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन। आक्कलझुक्कल शीघ्र स्लखन हुँदा चिन्ता गर्नु आवश्यक छैन। शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भनेसमाधानको उपाय खोज्नुपर्ने हुन्छ।
यो समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय छन्, त्यसका बारेमा छोटकरीमा चर्चा गरौं।यौनसम्पर्क रोक्ने, सुरु गर्नेः यौनसम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै योनिबाट लिङ्ग बाहिर झिकेर केही बेर यौनक्रीडालाई रो क्ने र उत्तेजना केही कम भए पछि पुनः सुरु गर्ने। आसन परिवर्तन गर्नेः लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गरे शीघ्रस्खलन कम गर्न मद्दत पुग्छ। लिंग अँठयाउनेः स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने।
\
केही बेरमा उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने। कन्डम प्रयोग गर्नेः कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ। यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्याीउँछ। मांसपेशीको प्रयोग गर्नेः पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ।
वीर्य स्खलन नियन्त्रणको अभ्यासः दीर्घकालीन उपचारका लागि यो सहयोगी हुनसक्छ। हस्तमैथुन गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रो क्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने, फेरि वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहोर्याकउने।
वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नो यौन साथीसँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौ नसम्पर्क भने नगर्ने। वीर्य स्खलन होलाजस्तो भएपछि क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने।आफ्नो यौन साथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलमय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यी अभ्यास निकै लाभदायक हुन सक्छन् र यसमा पुरुषलाई यौन साथीको पर्याप्त सहयोग पनि चाहिन्छ। अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिङ्गलाई बिस्तारै भगक्षेत्र -योनिक्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौन सम्पर्क भने नगर्ने।
वीर्य स्खलन होलाजस्तो भए उक्त क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने। वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले श्रीमती बढी सक्रिय हुने गरी यौनसम्पर्क सुरु गर्ने। अनि वीर्य स्खलनको नियन्त्रण गर्न सकिने स्थिति वा क्षमता हेर्दै विविध उपाय अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने।
१.मोआ चरा
मोआ चरा उड्न नसक्ने चरा हुन् । न्युजिल्यान्डमा बसोबास गर्ने यी चारहरु १५ सय वर्ष लोप भएका थिए । मोआरी सिद्धान्तअनुसार ती चराहरु मारिएका थिए । बीसौं शताब्दीमा भएको एउटा यात्राका दौरान वैज्ञानिकहरुले ती चराको पञ्जा भेट्टाएका थिए ।
२. पेरुको साक्सेवामानको मन्दिर परिसर
मोर्टारको एक थोपा पनि प्रयोग नगरि बनेको ढुंगाको मन्दिर परिसर साँच्चै अचम्मको छ । मन्दिरमा राखिएका ढुंगाको बीचमा एक सानो कागजको टुक्रा समेत छिराउन मिल्दैन । हरेक ब्लकमा चिल्लो र गोलो कुना छ । यो कसरी निर्माण गरिएको थियो । कसैलाई थाहा नै छैन ।
३. गेट अफ सन, बोलिभिया
बोलिभियाको एक प्राचीन र रहस्यमय शहर टिवान्कुमा गेट अफ सन रहेको छ । केहि पुरातत्वविदहरु पहिलो सताब्दीमा एक विशाल साम्राज्यको केन्द्र रहेको विश्वास गर्छन् । गेटमा कुन चित्र रहेको कुरा कोहिसँग पनि तर्क छैन । संभवत यो विषयमा केहि ज्योतिष महत्व छ ।
४. लंग्यू गुफा, चीन
यी गुफाहरु मानवद्वारार निर्माण गरिएको हो । यो कठीन काम सम्पन्न गर्न हजारौ मानिसको सहभागिता थियो । यद्यपी यी गुफाहरुको केहि पनि ऐतिहासिक रेकर्ड छैन । साथै यो निर्माण गरिएको विधिबारे पनि अहिले सम्म जानकारी छैन ।
५. अधुरो स्मारक, इजिप्ट
यो अधुरो स्मारक ढुंगामा सिधै निर्माण गर्न लागेको जस्तो देखिन्छ । तर, पूर्ण रुपमा भने निर्माण सकिएको छैन । स्मारक खोपेर निर्माण गरिएको अवस्थामै छ । यो कुन प्रयोजनको लागि निर्माण गरिएको हो अहिलेसम्म खुलेको छैन ।
६. योनागुन, पानीमुनिको सहर, जापान
यो प्राचिन सहरको बारेमा किहाचिरो अराताकीले संयोजले पत्ता लगाएका थिए । पानी मुनिको यो सहर बारे सबै वैज्ञानिक सिद्धान्त हैरान छ । घुमेको यो सहरको १० हजार वर्ष पहिलो निर्माण भएको विश्वास गरिएको छ , जुन इजिप्टको पिरामिड भन्दा पनि पुरानो हो । केहि पुरातत्वविद्का अनुसा आदिम युगमा मानिसहरु गुफामा बस्थे । गुफालाई सहर बनाएको विश्वास गरिएको छ ।
७. मृतकको ढिस्को, पाकिस्तान
यो सहरको पतन कसरी भयो भन्ने विषयमा वैज्ञानिकहरुलाई बर्षौ सम्म हैरान पारेको छ । १९२२ मा भारतीय पुरातत्वविद आरडी बनर्जीले सिन्धु नदीले भत्काएका प्राचिन खन्डहरको विषयमा खोज गरेका थिए । यो प्रचाीन सहरको अन्त्य कसरी भयो भनी जहिल्यै प्रश्न उठ्ने गरेको छ । यहा रहेका मानिसहरु कता गए भन्ने लगायतका प्रश्नहरु अझै अनुत्तरित छन् ।
८. लेन्स अक्स मीडोज, क्यानडा
क्यानाडाको पुरातात्विक स्थल एक हजार बर्ष पहिले स्थापना भएको विश्वास गरिन्छ । तथ्य अनुसार स्क्याडिनाभियनहरु क्रिस्टोफर कोलम्बसको जन्म पहिल्यै पुगेका थिए । तर यस विषयमा अझै यकिन गरिएको छैन ।
९. स्टोन–एज सुरुङ
एक भूमिगत सुरुङ, जो स्कटल्यान्डदेखि टर्कीसम्म छ । यो सुरुङ युरोपका अधिकांश देशको भित्रभित्रबाट टर्कीसम्म पुगेको छ । यसले स्टोन एजका शिकारीहरु सामान्य थिएनन भन्ने देखाउछ । तर यसको वास्तविक प्रयोजन केका लागि थियो भन्ने रहस्यमै छ । केहि अनुसन्धानहरु जाडो तथा विभिन्न संघर्षबाट बच्न यसको प्रयोग भएको विश्वास गर्छन । तर केहि सुरक्षित यात्राको लागि सुरुङ प्रयोग भएको ठान्छन् ।
१०. कोस्टारिकाको विशाल पथ्थरहरू
यी रहस्यमयी ढुंगाहरु पूर्ण गोलाकार आकृतिमा छन् । तर यो कुन प्रयोजनको लागि जम्मा गरिएको भन्ने अझै रहस्यमा छ । यी ढुंगाहरु सन् १९३० मा स्थानीयले केरा खेतीको लागि जंगल फडानी गर्दा पत्ता लगाएका थिए । स्थानीय बुढापाकाहरुले त्यहाँ भित्र सुन रहेको हुन सक्ने बताएका थिए । तर तीनीहरुलाई फुटाएर हेर्दा केहि पनि फेला परेन ।

एक तथ्याङक अनुसार विश्वमा ४२ प्रतिशत विवारहत सम्बन्धहरु विच्छेद हुन्छन् । ३४ प्रतिशत विवाहित जोडी त विवाहको २० वष नपुग्दै विच्छेद हुन्छन् । किन हुन्छन् त सम्बन्ध विच्छेद ? विश्वमै चर्चित सम्बन्ध परामर्शदाता एवम् सेक्स थेरापिस्ट पिटर सादिगंटनका अनुसार सम्बन्ध विच्छेद हुने ९ कारणहरु यी हुन् ।
१. पर–सम्बन्ध
यदि कोहि व्यक्ति विवाहित हुँदाहुँदै पनि परसम्बन्ध राख्दै हिँड्छ भने । आफ्नो पार्टनरसँग सुमधर र लामो सम्बन्ध कायम गर्न मुस्किल हुन्छ । परसम्बन्धले आफ्नो विवाहित सम्बन्धमा विश्वाश गर्ने वातावरणको अन्त्य गरिदिन्छ । त्यसैले सम्बन्धमा इमान्दारिता नै सबैभन्दा बलियो खम्बा हो ।
२.आर्थिक कमजोरी
आर्थिक स्थर कमजोर हुँदै जाँदा पनि सम्बन्ध खस्किँदै जान्छ । एक जना कमाइरहने अर्काले चाहिँ चाहिने नचाहिने कुराहरुमा पैसा उडाइरहने बानीले गर्दा सम्बन्धमा विवादहरु उत्पन्न हुँदै गइ अन्यमा सम्बन्ध नै तोडिएको थुप्रै उदाहरणहरु छन् ।
३्. पूर्व–प्रेमीको हस्तक्षेप
जतिसुकै कसिलो सम्बन्धमा पनि यदि कुनै एक जनाको पूर्व–प्रेमीको हस्तक्षेप बढ्दै गएमा सम्बन्ध बिग्रदै जान्छ । साथीको नाममा पूर्व–प्रेमीसगँको हेलमेल बढाउने सम्बन्धहरुको आयु त्यति लामो नभएको एक अध्ययनले पनि देखाएको छ ।
४. कामुकतामा फरक
जोडीमा बराबर यौन इच्छा हुने सम्बन्धहरु बढि टिकाउ हुन्छन् । तर, एक जना अति नै धेरै कामुक र अर्को बम कामुक भएमा सम्बन्धको सन्तुुलन बिग्रन्छ ।
५.बच्चा भएकासँग सम्बन्ध
कसैले पहिले नै बच्चा भएकासँग सम्बन्ध गाँसेका हुन्छन् । यस सम्बन्धमा बच्चैका कारण उतावचढाब आइरहन्छन् । जसले जति नै भने पनि अरुका बच्चलाई आफ्नै सम्झेर व्यवहार गर्ने नसक्ने प्रवृत्तीले सम्बन्धका डोरीहरु खुकुलो बनाइदिन्छन् र अन्यमा सम्बन्ध नै विच्छेद हुने कारण बन्न पुग्दछन् ।
६. अविभावकको हस्तक्षेप
कोही आफ्नो जीवन साथीलाई भन्दा अविभावकलाई बढि महत्व दिने खालका हुन्छन् । जीवन साथीसँग भन्दा आमाबाबुसँग बढि समय बिताउने बानीले वैवाहिक सम्बन्धमा असर पार्दछ । यसले जोडीबीचको घनिष्टता कम हुँदै जाने र अन्त्यमा सम्बन्ध नै विच्छेद हुने कारण बन्न पुग्दछ ।
७.मुखाले बानी
कोही हरेक कुरामा तर्क र प्रतिवाद गर्ने प्रकृतिका हुन्छन् । यस्ता मान्छेका सम्बन्ध सोझा र शालिन प्रकृतिका व्यक्तिसँग गाँसिन्छ भने त्यो सम्बन्ध लामो समयसम्म टिक्नै सक्दैन । सम्बन्ध बचाउने जति नै कोसिस गर्दा पनि अन्तत यस्ता सम्बन्ध तोडिएर गएको एक अध्ययनले देखाएको छ ।
८.अरुसँग बढि घनिष्टता
सामान्यतया सबैका लागि आफ्नो जीवन साथीभन्दा बढि घनिष्ट साथी अरु कोहि हुँदैन । तर, जीवन साथीलाई भन्दा अरु कोहि साथीसँग बढि घनिष्टता राख्ने बानीले सम्बन्धहरु बिगार्छन् । केहि मात्रामा ठिकै मान्न सकिएला तर, लामो समयसम्म यस्ता बानी नत्याग्ने हो भने यो नै सम्बन्ध अन्त्य गर्ने कारण बन्न पुग्दछ ।
९. गोपनियता
श्रीमान–श्रीमतीविचका गोप्य कुराहरु आफ्ना नजिकका साथीहरुसँग खुलेर भन्ने बानीले सम्बन्धहरु बिग्रन्छन् । कपिय कुराहरु श्रीमान–श्रीमतीबीच मात्र सिमित राख्नुपर्ने हुन्छ । तर, अन्जानमै तेसा्र व्यक्तिहरुसँग सेयर गर्ने गर्नाले सम्बन्ध विच्छेदसम्म भएका घटनाहरु प्रशस्तै छन् ।

‘मेटिन्थ्यो कलीको ध्वाँसो बुवाको सामुमा हुँदा
जस्तै सुवर्णको मैला जान्छ तेजाबले धुँदा ।’
सुन्दर हरफ, छन्दबद्ध लेख रचना र समयलाई चिनेर साहित्यिक कृतिहरू रचना गर्न माहिर मानिएका एमाले सम्वद्ध प्रगतिवादी साहित्यकार मोदनाथ प्रश्रित, पूर्व शिक्षामन्त्री पनि हुन् । अहिले ७४ वर्षको उमेरमा पार्टीबाट सन्यास लिएर बुढ्यौली जीवन बिताइरहेका छन् ।
उनको यो मुखुन्डो तब उत्रिन्छ, जब उनीबाट करिव सात महिना लामो यौन हिंसाकी शिकार भएकी शारदा भुषालद्वारा लिखित भर्खरै सार्वजनिक गरिएको उनको आत्मकथा ‘धरातल’ पढिन्छ । ०४७ सालमा उनीमाथि पटक–पटक बलात्कार गरेको र त्यस कुकर्ममा शारदाको आफ्नै बाबु गुणनिधि भुषालले सहयोग गरेपछि २५ वर्षसम्म न्यायको लागि भौतारिएको पीडा शारदाले ‘धरातल’मा उतारेकी छिन् । भ्रष्टाचारविरुद्ध तीनपटक आमरण अनसनसमेत बसिसकेकी साहसी महिला मानिन्छिन् ।
उनको आत्मकथा पढ्दा धेरैपटक आङ सिरिङ्ग हुन्छ । टिभीमा अन्तर्वार्ता देखाइदिने नाउँमा उनीमाथि यौनप्रस्ताव गरिएको लेखिकाले निडर भएर खुलाएकी छिन् । पढाउन भनेर काठमाडौंमा आफ्नै बाबुको सहयोगमा मोदनाथसँग राखिएकी १३ बर्षे किशोरी बारम्बार यौनहिंसामा परेपछि कसरी भागेर हिँडिन् भन्ने सविस्तार खुलाइएको छ । मोदनाथले उबेला पनि आफ्नो बचाउ गर्दै भनेका थिए रे, ‘कान्छी स्वास्नी बनाउन भनेर राखेको, तर भागेर हिँडी ।’
उनले उल्लेख गरेको पीडा त दर्दनाक छँदैछ, त्यसमाथि हाम्रो समाजमा विभिन्न आवरणमा रहेका कुनियतधारी मनुष्यको कमी छैन भन्ने पुस्तक पढेपछि थाहा पाउँछौं । यो हाम्रो समाजको ऐना हो, यसले हाम्रै आकृतिहरूको प्रतिबिम्ब छापेको छ । राजनीतिक पार्टीको आवरणमा आफ्नो वास्तविक अनुहार छोपेका पात्रहरू अहिले मोदनाथमात्र होइनन्, धेरै छन् ।
पुस्तक प्रकाशन भएपछि शारदा भुषालले असुरक्षित महसुस गरेकी छिन् । तर प्रशासन र राज्यका निकायहरू मौन छन् । तरकारी किन्न जाँदा उनले मास्क लगाएर जानुपर्ने स्थिति छ । एक हप्तामा ६ वटा नम्बर फेरिसकिन्, तर धम्की आउन छोड्दैन । राज्यको लागि यो चुनौती हो । यो पुस्तक पढ्नु र उनको पक्षमा आवाज उठाउनु पनि हाम्रो कर्तव्य भएको छ ।
कृषि मन्त्रालयले कृषिमा आत्मनिर्भर बनाउने योजना र कृषिलाई व्यवसायीमुखी बनाउने कृषि पकेट क्षेत्र निर्धारण गरेको छ। जबसम्म नेपाल कृषिमा आत्मनिर्भर हुन सक्दैन तबसम्म देश विकास सम्भव नरहने मन्त्रालयको मान्यता छ।
मन्त्रालयले कृषि क्षेत्र सुधार र कृषिमा आत्मनिर्भर योजनाका लागि यस अघिनै २७ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरिसकेको छ। मन्त्रालयले हरेक प्रदेशमा पकेट क्षेत्रको स्थापना र सञ्चालनका लागि क्षेत्रफल पनि निर्धारण गरेको छ। यसअनुसार खाद्यान्न बालीको पकेट क्षेत्रका लागि मध्य पहाडमा ३५ र तराईमा १०० हेक्टर जमिन हुनुपर्ने जनाएको छ।
ताजा तरकारी तथा फलफूलका लागि उच्च पहाडमा ५, मध्य पहाडमा १५ र तराईमा ५० हेक्टर तोकिएको छ भने अदुवा, बेसार र अलैंचीका लागि उच्च पहाड, मध्य पहाड र तराईमा कम्तिमा १५ हेक्टर जमिन अनिवार्य हुनुपर्ने मन्त्रालयले जनाएको छ। चियाका लागि मध्य पहाड र तराईमा कम्तीमा १०० हेक्टर तथा कफीका लागि मध्य पहाडमा २५ हेक्टर जमिन हुनुपर्नेछ।
माछा पोखरीको पकेट क्षेत्रका लागि उच्च पहाडमा १ हेक्टर, मध्य पहाडमा ५ हेक्टर पोखरी र तराईमा १० हेक्टर पोखरी हुनुपर्ने मापदण्ड तोकिएको छ। तोकिएको क्षेत्रफल बाहेक पकेट क्षेत्रका लागि सडक पुगेको क्षेत्रमा जमिन हुनुपर्ने, सिँचाइ पर्याप्त सुविधा भएको वा हुनसक्ने सम्भावना भएको, विद्युत वा वैकल्पिक ऊर्जाको व्यवस्था भएको, सञ्चार सुविधा भएको, प्रमुख बजारबाट नजिक भएको, सेवा केन्द्रबाट नजिक भएको हुनुपर्ने न्यूनतम मापदण्ड पनि मन्त्रालयले तोकेको छ।
पकेट क्षेत्र सञ्चालनका लागि जिल्लागत योजना पहिचान भइसकेकाले अब जिल्लास्तरमा न्यूनतम पूर्वाधार र क्षेत्रफलसहितको सूचना आह्वान गरिने मन्त्रालयले जनाएको छ।
प्रदेश नम्बर १- जम्मा जिल्ला १४ र बाली संख्या ७
धान– झापा र मोरङ
अदुवा र बेसार– खोटाङ
अलैची–सोलुखुम्बु, भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ
आलु– उदयपुर
ताजा तरकारी– इलाम, धनकुटा
मकै– ओखलढुंगा, सुनसरी
प्रदेश नम्बर २- जम्मा जिल्ला ८ र बाली संख्या ३
धान– धनुषा, महोत्तरी, सप्तरी, सिराहा
आँप– सर्लाही
माछा– बारा, पर्सा, रौतहट
प्रदेश नम्बर ३- जम्मा जिल्ला १३ र बाली संख्या ६
मकै– चितवन, काभ्रे
जुनार र सुन्तला– सिन्धुली, रामेछाप
आलु– रसुवा
अलैंची– दोलखा
ताजा तरकारी– सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, नुवाकोट, मकवानपुर
प्रदेश नम्बर ४- जम्मा जिल्ला ११ र बाली संख्या ८
धान– नवलपरासी
मकै– बाग्लुङ
स्याउ– मनाङ, मुस्ताङ
जुनार र सुन्तला– पर्वत, स्याङ्जा, गोरखा, तनहुँ
अलैची– लमजुङ
ताजा तरकारी– कास्की
आलु– म्याग्दी
प्रदेश नम्बर ५- जम्मा जिल्ला १० र बाली संख्या ६
धान– रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया
जुनार र सुन्तला– अर्घाखाँची
अदुवा र बेसार– पाल्पा, प्युठान
ताजा तरकारी– गुल्मी, रोल्पा
प्रदेश नम्बर ६– जम्मा जिल्ला ९ र बाली संख्या ६
मकै– सुर्खेत
अदुवा र बेसार– सल्यान
जुनार र सुन्तला– दैलेख
स्याउ– रुकुम, हुम्ला, जुम्ला, मुगु, कालीकोट, डोल्पा
प्रदेश नम्बर ७- जम्मा जिल्ला ८ र बाली संख्या ७
धान– कैलाली
मकै– दार्चुला
ताजा तरकारी– बैतडी
स्याउ– बझाङ
अदुवा र बेसार–डोटी
आलु– बाजुरा, डडेल्धुरा, अछाम
तस्वीरमा देखिएको मानिस केटा हो की केटी, छुट्टाउन सक्नुहुन्छ ? केटीजस्तै लाग्छ होइन ? वास्तवमा यी ८ वर्षका बालक हुन् । उनमा जिउको मेकअप अर्थात् सिँगारपटार गर्ने भुत यति चढ्यो की उनलाई केटी बन्नबाट रोक्न कसैले सकेन ।
अमेरिकाको फ्लोरिडामा बस्ने इथन विलवर्टले आफ्नी आमासँग निकै जिद्दी गरेर एक मेकअप कम्पनीमा सिँगारपटारको क्लास लिए । कक्षाकै दौरान मेकअप आर्टिस्टले इथनको आधा अनुहारमा मेकअप गरिदिए र आधा अनुहार आफै गर भनेर छाडिदिए । इथनले आधा अनुहारको मेकअपलाई यति उत्कृष्टताका साथ पूरा गरे की कसैले सोँचेको पनि थिएन । उनी मेकअप गरेर पूरै केटीको भेषमा पो बदलिए ।
इथनलाई आफ्नी आमा सिजनले मेकअप गरेको देख्दा मेकअप सिक्ने मन लागेको रहेछ । उनी फरक फरक तरिकाका मेकअप सिक्न चहन्थे । छोराको इच्छा पूरा गरिदिन पाएकोमा आमा खुसि छिन् ।
आफैले मेकअप गरेर केटीजस्तै बनेको इथरका तस्वीरहरु फेसबुकमा खुबै रुचाइएका छन् र ती तस्वीरमा हजारौँ लाइक प्राप्त भएका छन् । – एजेन्सीको सहयोगमा
उचाई बढाउन प्रयोग गर्नुस् यी भिटामिन
-स्वास्थ्य खबरपत्रिका
आकर्षक व्यक्तित्वका लागि उचाइको भूमिका महत्वपूर्ण हुन्छ । तपाईं जतिसुकै सुन्दर भएपनि उचाईले साथ नदिएसम्म व्यक्तित्व आकर्षक हुन सक्दैन । उचाई कतिपय अवस्थामा आनुवंशिक कारणमा निर्भर हुन्छ । तर, यदि ठीक ढंगले आफ्नो खानामा भिटामिन र खनिज समावेश गर्नुहुन्छ भने हड्डी मजबूत हुने मात्र नभई उचाई पनि बढ्न मद्दत गर्छ । तर, यदि कुनै कारणले तपाईंको उचाई कम छ भने यी भिटामिनको सेवनबाट लम्बाई बढाउन सक्नुहुन्छ :
भिटामिन डी
हड्डी मजबूत बनाउन र लम्बाई बढाउन भिटामिन डीको भूमिका महत्वपूर्ण हुन्छ । यदि शरीरमा भिटामिन डीको कमी हुन्छ भने हड्डी पनि कमजोर हुन्छ। सूर्यको किरणका अलावा भिटामिन डी दूध, गोलभेडा, रसिलो फलफूल, आलु, काउली आदिबाट प्राप्त हुन्छ । यिनीहरुले उचाई बढाउन सहयोग गर्छन् । भिटामिन डीले उचाई बढाउन फस्फोरस र क्याल्सियमलाई लिएर शरीरको हड्डी मजबूत पार्न सहयोग गर्छन् ।
भिटामिन ए
शरीरको अंगले उचित रुपमा कार्य गर्नका लागि भिटामिन ए भएको खाना खानु जरुरी हुन्छ । यसबाट हड्डी मजबूत र स्वस्थ हुन्छ । यसका अलावा भिटामिन ए सेवनबाट आँखाको ज्योति पनि बढ्छ र छालामा निखारता आउछ । यसका लागि पालुंगो, चुकन्दर, गाँजर, कुखुराको मासु, दूध, बटर, गोलभेडा आदि खानुपर्छ ।
भिटामिन बि १
शरीरको विकासका लागि भिटामिन बि १ उपयोगी हुन्छ । यसले पाचन क्रियालाई सुचारु गर्छ र मुटु र स्नायु प्रणालीलाई पनि ठीक ढंगले चलाउन मद्दत गर्छ । यसका साथै यसले शरीरमा रगतको आपूर्तिलाई सही रुपमा गराउँछ । भिटामिन बि १ को मुख्य स्रोत चामल, बदाम, सोयाबिनलगायत हुन् ।
भिटामिन बि २
भिटामिन बि २ लाई राइबोफ्लेबिन पनि भनिन्छ । यो उचाई बढाउन अत्यन्त जरुरी हुन्छ । यसले हड्डी, छाला, कपाल र नङकोवृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ । यो भिटामिनको स्रोत अण्डा, माछा तथा हरिया पात भएका खाद्यपदार्थ हुन् ।
भिटामिन सि
भिटामिन सिलाई एस्कर्बिक एसिड पनि भनिन्छ । यसले हड्डी र दाँत मजबूत बनाउछ । यो एक भरपूर एन्टिअक्सिडेन्ट हो र यसले रोग लाग्नबाट बचाउँछ । सानो उमेरमा भिटामिन सि भएको खाना खानाले वृद्धिमा सहयोग पु¥याउँछ । भिटामिन सिको मुख्य स्रोत गोलभेंडा, आलु एवं रसिला फलफूल हुन् ।
प्रोटीन
प्रोटीनयुक्त खाद्यपदार्थले शरीरलाई स्वस्थ बनाउनेमात्र नभई उचाई पनि बढाउछ । यसले शरीरका कोशिकाहरुलाई मर्मत गरी उनीहरुको निर्माणमा मद्दत गर्छ । जुन पदार्थमा एमिनो एसिड पाइन्छ, तिनले सही वृद्धि र शरीरले उचित रुपमा कार्य गर्ने क्षमता प्राप्त हुनछ । माछा, दूध, चिज, माछा, बदाम, दाल र चिकेनमा भिटामिन सि पाइन्छ ।
क्याल्सियम र मिनरल
हड्डी मजबूत बनाउन क्याल्सियमको महत्वपूर्ण भूमिका हुन्छ । दूध, चिज, दही, अण्डा आदि क्याल्सियमका राम्रा स्रोत हुन्, त्यसैले उचाई बढाउन यी खाद्यपदार्थको सेवन गर्नुपर्छ । पालुंगो, ब्रोकाउली, बन्दा, गाजर, दाल, बदाम, केरा, अंगुर आदि खाद्यपदार्थमा क्याल्सियम र मिनरल पाइन्छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला