Hindi Films

भैरहवा – २५६० औं बुद्ध जयन्ती कार्यक्रम भब्य रुपमा मनाउने लुम्बिनी बिकास कोषको योजना एकै छिन परेको पानीले भताभुङ्ग पारिदिएको छ । बिकास कोषको अदूरदर्शी निर्णयका कारण कार्यक्रम भब्य हुँदाहुदै पनि बिदेशी पहुनाहरुमा कार्यक्रम स्थलबारे नकारात्मक प्रभाव परेको छ ।
bouddha sammelan bijog (4)
राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल, उप प्रधान तथा रक्षा मन्त्री भिम रावल, श्रम मन्त्री दिपक बोहोरा लगायत बिभिन्न सभासद, बिभिन्न देशका राजदुतहरु बसेका अग्र भागबाट नै बिभिन्न भिक्षु एवम बिशिष्ट ब्यक्तिहरु पाईन्ट माथी सार्दै हिलोबाट जोगिदै गरेको दृश्यले बिदेशी पाहुनाहरुको मन खिन्न देखिन्थ्यो । कार्यक्रम स्थल पुरै रोपाई गर्न तयार गरिएको खेत झैं देखिएको थियो ।
अझ कार्यक्रमको मध्य भागमा त सहभागीहरु जुत्ता चप्पल एवम पाईन्टको ख्याल नै नगरी हिलोमा बस्न बाध्य भएका थिए भने समाचार संकलन आएका पत्रकारहरु पनि हिलोबाट नै क्यामेरामा दृश्य लिन बाध्य देखिएका थिए ।
bouddha sammelan bijog (1)
लुम्बिनीमा कार्यक्रम स्थलको अभाव पनि भएको हैन, केन्द्रीय नहरको छेवैमा सभा गर्र्नेे स्थल भए पनि टेण्टमा बजेट पचाउने खेलका कारण बिकास कोषका पदाधिकारीले बिदेशीको अगाडी समग्र लुम्बिनीको बेईज्जत गराएको टिप्पणी आउन थालेका छन् ।
bouddha sammelan bijog (2)
केन्द्रिय नहरको छेउमा ईट्टा सोलिङ्ग गरेको प्रयाप्त स्थान छ तर कार्यक्रम स्थल अन्तै चयन गर्नुले पनि कोषका पदाधिकारीहरुको अपरिपक्वतालाई दर्शाएको छ । कोषका पदाधिकारीको कार्यक्रम स्थलको उचित ब्यावस्थापन गर्न नसक्दा र अदूरदर्शि निर्णयको कारण सम्पूर्ण नेपालीको नै बेईज्जती भएको छ ।
लामो समयदेखि चर्चा हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा यस्तो फितलो ब्यावस्थापन कतै नदेखिएको सहभागीहरुको भनाई थियो । लुम्बिनी बिकास कोषले टेन्टको जिम्मा स्थानिय पटवा टेन्ट हाउसलाई दिएको थियो ।
bouddha sammelan bijog (3)
लुम्बिनी बिकास कोषका सदस्य सचिव एवम बुद्ध जयन्ती कार्यक्रमका लुम्बिनी संयोजक अजितमान तामाङ्गले मन्त्री परिषदको निर्णय अनुसार नै पटवालाई टेण्टको जिम्मेवारी दिएको बताए । उनले टेण्ट ब्यावस्थापनको लागी २१ लाखको प्रस्ताव रहेको जानकारी दिए ।
फितलो कार्यक्रम ब्यावस्थापनको सम्पूर्ण दोष अहिले आयोजकले प्रतिकुल मौषमलाई दिएर पन्छिन खोजिरहेका छन् ।
कार्यक्रमस्थलको बिजोग देखेरै होला प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उद्घोष गर्न भ्याए ‘यहाँ ५ हजार ब्यक्ति अटाउने सभाहल निर्माण गरिनेछ ।’
“लुम्बिनीमा सके १ बर्षमा अन्यथा छिटो भन्दा छिटो ५ हजार अटाउने सभाहल निर्माण हुनेछ, यसको लागी ब्यावस्था मिलाउनुस्” भन्दै प्रधानमन्त्रीले आफु मातहतलाई हेर्दा कार्यक्रम स्थलमा उठेको हासोले नै सबै कुरा प्रष्ट पारेको थियो ।
Sourc: .ratopati. 

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
गायिका अन्जु पन्तले हिन्दुवादी गीत भन्दै दशै को शुभकामना गीत गाउन अस्वीकार गरेकी थिइन् उक्त दशै शुभकामना गीत चर्चित लोक दोहोरी गायिका देवी घर्ती मगर ले गाएकी छिन् । सुख र शान्ति रहोस् जिवनमा ओठमा हासो छाओस दुर्गा माताको आशिर्वाद ले सोचेझै पुग्दै जाओस् ।। पुकार्दै मनले नवदुर्गालाई गरेर मनको कामना बिजया दशमीको सबै सबै लाई शुभकामना ।। शब्द/ संगीत सहदेब कोइराला स्वर/ देवी घर्ती मगर crbt-0160031080 prbt-60537873 बागिना डिजिटल प्रा.लि.ले बजारमा ल्याको छ ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
सबै त्यागी म तिम्रो बन्दानि छोडि गयौ मुटु हौ भन्दानि निष्टुरी भयो नभन तिम्रै बाटो हेरेरै बस्ने छु बिन्ती प्रिया पराई नबन !! स्वर - मुना थापा मगर र केशब कुँवर लय / शब्द - ज्ञानु मगर