Home �
TV Show
� रोजगारीको बाहनामा बन्धन बनाइयका नेपाली युवतीहरु (आइटम डान्स)
Unknown |
14:11 |
0
comments
मनोरन्जनको नाममा विकृति , रोजगारीको बाहनामा बन्धन बनाईयका युवतीहरु(आइटम डान्स):फिल्मी क्षेत्रमा आइटम डान्स भनिने यस्ता नृत्यमा सुन्दर युवतीलाई नचाएर दर्शकलाई भरपूर मनोरञ्जन दिने प्रयास गरएिको हुन्छ। फिल्मकर्मीहरू आइटम डान्सलाई आइटम नम्बर पनि भन्छन्। आइटम डान्सलाई फिल्मको मसला मानिन्छ।
खासगरी दर्शक तान्ने मसला। यसले फिल्मलाई रोचक र आकर्षक बनाउन मद्दत गर्छ तर याहा जागिरको प्रलोभनमा नयाँ दिल्लीमा पुर्याई बेचिन लागेकी नेपाली किशोरीलाई आइटम डान्स गर्न बाध्य बनाईएको रुदै सुनाउछन् केही दिन अगाडी उद्धार गरिएकामा युवती हरु । भारतको एक आर्केस्टामा बेचिएका दुई महिला र एक नाबालकलाई डेभलोपमेन्ट नेपाल वीरगन्ज नामक गैरसरकारी संस्थाले बिहार प्रहरीको सहयोगमा उद्धार गरेको थीयो । बिहार पूर्वीचम्पारण दर्पा थानाअन्तर्गत गम्हरिया गाउँमा सञ्चालित मनोरञ्जन कम्पनी आर्केस्टामा बेचिएकी ती नेपाली महिलालाई सो संस्थाले उद्धार गरी अभिभावकको जिम्मा लगाएको हो ।
थप भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोला ।
Category:
TV Show
0 comments