Hindi Films

उत्तराखण्डबाट फर्केका नेपालीहरु भन्छन–‘मृत्युलाई जितेर आयौं’

Unknown | 10:59 | 0 comments

भारतको उत्तराखण्डमा गएको बाढी पहिरोमा फसेका सयौं नेपाली नेपालगञ्ज र कञ्चनपुरको सीमावर्ती नाका हुँदै नेपाल फर्किरहेका छन् । निरन्तरको वाढीपहिरोमा परी भारत गएका कामदार तथा यात्रुहरु नेपाल फर्किएका हुन् ।
फर्किनेहरु मृत्युको मुखबाट बाँच्न सफल भएको बताएका छन् । हेर्दाहेर्दै कतिपय मानिसहरु बगेर गएको उनीहरुले सुनाए । भाग्न नसक्ने, बृद्ध–बृद्धा तथा वालवालिकाहरु अझै उद्धारको पर्खाइमा रहेको उनीहरुले बताए ।

Category:

0 comments