Hindi Films

सुनको भाउ तोलामा ८ सय घट्यो

Unknown | 01:29 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२ जेठ, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार स्थानिय बजारमा सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ५२ हजार ७ सय रुपैयाँ तोकेको छ । बिहीबार छापावाल सुन तोलाको ५३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
शुक्रबार तेजाबी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँ घटेर ५२ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार तेजाजी सुन तोलाको ५३ हजार २ सय ५० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउ पनि शुक्रबार तोलामा १५ रुपैयाँ घटेको छ । महासंघका अनुसार बजारमा चाँदी तोलाको ७ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदी तोलाको ७ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments