Hindi Films

राखी सावन्तलाई १५ भोट

Unknown | 09:13 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
भारतको लोकसभा चुनावमा आफ्नै दल खोलेर उम्मेदवार बनेकी चर्चित कलाकार राखी सावन्तले १५ भोट पाएकी छिन् ।
राखीले १५ भोट मात्र पाएपछि अहिले यसले व्यापक चर्चा पाएको छ । विभिन्न तबरले मिडियामा आउन सिपालु राखी चुनावमा उठेपछि बलिउडले पनि यसलाई निक्कै चासोका साथ हेरेको थियो । राखीले कती भोट पाउनेहुन् भन्ने चर्चा व्यापक चलेको थियो । तर ३ पटकसम्म मतगणना गर्दा पनि राखीले जम्मा १५ भोट पाएकी छिन् । उनको जमानत जफत भएको छ । राष्ट्रिय आम पार्टीको तर्फबाट निर्वाचन लडेकी राखी जती मिडियामा चर्चित थिइन्, त्यसको तुलानामा उनको लोकपि्रयता चुनावमा भने देखिएन ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments