बत्ती धेरै नबाल्नु भन्छिन्,घरवेटीले (भिडियो)
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
गीतकार लोकराज अधिकारीले काठमाण्डौमा डेरामा बस्ने डेरावालको पीडालाई गीतमा उतारेका छन् । रिब्सन क्षेत्रीको स्वरमा तयार भएको ‘बत्ती धेरै नबाल्नु’ बोलको गीतमा यस्तै पिडा देखाइएको छ ।
नरहरी प्रेमीको संगीतमा तयार भएको गीतको म्यूजिक भिडियो तयार भएको छ । निरु खड्का, पिताम्बर र संजयको अभिनय रहेको भिडियोको निर्देशक मधुसुदन निहुरेले गरेका छन् । भिडियोमा टेकेन्द्र शाहको सम्पादन तथा छायांकन छ ।
नया भिडियो हेर्न को लागि बिज्ञापन बक्स मा क्लिक गर्नुहोला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: TV Show



0 comments