Hindi Films

एक रात बिताउन ४० हजार पाउण्ड दिने प्रस्ताव

Unknown | 07:38 | 0 comments

एजेन्सी । इङलिस टीभी स्टार लरेन गुजरले आफ्नो बारेमा एक सनसनीपूर्ण खुलासा गरेकी छन् । उनले एक जना व्यक्तिले आफूसँग एक रात बिताउन ४० हजार पाउण्ड दिने प्रस्ताव गरेको खुलासा गरेकी हुन् । २७ वर्षीय टीभीस्टार लरेनले आफूलाई दुबईमा एक व्यक्तिले एक रात बिताएको ४० हजार पाउण्ड दिने प्रस्ताव गरेको बताईन् । उनले भनिन्, ‘तिमी मेरो साथमा एक रात बिताउ म ४० हजार पाउण्ड दिन्छु, तर तिमीले यो कुरा कसैलाई भन्न पाउनेछैनौं ।’ गुगलबक्स स्टार जर्ज गिल्बीले यो भनाई सार्वजनिक हुनेबित्तिकै लरेनलाई उक्त करोडपतिको यस्तो घटिया प्रस्तावका बारेमा सोच्नुपर्ने बताएका छन् । तर उनले आफूले उनको प्रस्तावको त्यससमयमा नै जवाफ दिएको बताइन् । यसवर्षको सुरुमा उनको एक सेक्स भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियोमा लरेन आफ्नो ब्वाईफ्रेण्ड ज्याक म्याकलिनका साथमा अन्तरंग रोमान्समा देखिएकी थिइन्

Category:

0 comments