Home �
News
,
wonder
� फेसबुक चलाएको भन्दै युवतीलाई ढुङ्गाले हानेर मारियो
Unknown |
03:53 |
0
comments
काठमाडौं, ६ फागुन : फेसबुक चलाएको भन्दै सिरियाकी एक युवतीलाई ढुङ्गाले हिर्काएर मृत्यु दण्ड दिइएको छ ।
फ्याटुम अल जसिम नाम गरेकी ती युवतीलाई ढुङ्गाले हानेर मार्न त्यहाँस्थित एउटा धार्मिक अदालतले आदेश दिएको थियो ।
अल–रेक्का नामक अदालतले फेसबुक चलाउनुलाई आफ्नो श्रीमान् वा श्रीमतीसँग नभएर परस्त्री वा परपुरुषसँग सम्बन्ध राख्न चाहेको रुपमा अथ्र्र्याएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अदालतले ती युवतीले फेसबुक अकाउन्ट खोलेर अनैतिक व्यवहार गरेको फैसला गरेको थियो ।
समाचारहरुमा जनाइएअनुसार ढुङ्गा हान्नेहरुमा इस्लामिक स्टेट अफ इराक एण्ड सिरियाका सुन्नी समूदायका थिए ।
Category:
News,
wonder
0 comments