होमवर्क नगरि स्कुल जाँदा बालकले सजायमा पाए मृत्यु
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
जानकारीका अनुसार एक बालकले होमवर्क नगर्दा डीएसआर ग्रुप अफ स्कुलका एक शिक्षकले यसरी पिटे कि उक्त बालकको उपचारको क्रममा मृत्यु भएको छ । पुलिसले आरोपित शिक्षकको नाम भने सार्वजनिक गरेको छैन । पोष्टमर्टम रिपोर्ट आइसकेपछि ती शिक्षकविरुद्ध कारवाही सुरु गरिने पुलिसले जानकारी दिएको छ ।
शिक्षकले बालकलाई थप्पड हान्दा ती बालकको टाउको भित्तामा ठोक्किँदा बालकको मृत्यु भएको बालकका परिवारका सदस्यले आरोप लगाएका छन् । पुलिसमा मुद्दा दर्ता हुन नपाउँदै आरोपित शिक्षक फरार रहेको बताइएको छ । आक्रोसित परिवारका सदस्य र स्थानीयले स्कूल तोडफोड गरेका छन् । (एजेन्सी)
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News


0 comments