पशुपति पुगेर कपिलले भने 'म कति भाग्यमानी'
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२८ मङ्सिर, काठमाडौं ।
काठमाडौंमा रहेका भारतीय चर्चित कमेडियन कपिल शर्माले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छ्न् । पशुपतिनाथ दर्शन गरेपछि कपिलले आफू निक्कै भागमानी रहेको भन्दै त्यहाँको तस्विर समेत फेसबुकमा राखेका छन् ।
शनिबार काठमाडौंमा आयोजित 'पर्पल फेस्ट' रद्द भएपनि नेपाल आएका कपिलले काठमाडौं आफूलाई मन पर्ने ठाउँ बताएका थिए ।
कपिलले अव छिट्टै कार्यक्रम लिएर नेपाल आउने पनि बताएका छन् ।
यस अघि सगरमाथा भारतमा पर्छ भनेर कपिल विवादमा तानिएका थिए । उनले नेपालीहरुसँग क्षमायाचना पनि गरेका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: CelebrityNews And Gossips




0 comments