रिपोर्टिङ पछि आत्महत्या गर्न चाहन्छिन् यी कार्यक्रम प्रस्तोता
![]() |
उक्त भिडियोकै सहारा लिएर आयनाले आफू अहिलेको समयमा आत्महत्या गर्ने जस्तो मनस्थितीमा पुगेको बताएकी छिन् । मानिसहरुलाई आफ्नो थप खिल्ली नउडाउन उनी आग्रह गरिरहेकी छिन् । उनले आफ्नो गलती महसुस गर्दै आफ्नो करियर अब खत्तम भएको बताएकी छिन् । आफ्नो सबै कामहरु आफूबाट खोसिएको भन्दै आत्महत्या गर्ने मनस्थितीमा आफू पुगेको उनले बताइन् । (एजेन्सी)
![]() |
Category: News


0 comments