उद्दारमा सबैभन्दा सक्रिय नेपाली सेना
![]() |
April 25, 2015
अहिलेसम्मको सबैभन्दा धेरै क्षति भएको स्थान मानिने धरहरा, बसन्तपुर र असन क्षेत्रमा नेपाली सेनाले ठूलो संख्यामा विपद व्यवस्थापन टोली खटाएको छ ।
हेलिकप्टर र एम्वुलेन्ससहित उद्दार कार्यमा जुटिरहेको नेपाली सेनाले आफ्नो डोजर प्रयोग गरेर धरहरा आसपासमाा पुरिएका शवहरु निकालिरहेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News


0 comments