सिरहा, असार ६ । सिरहा जेलमा एक कैदीले शौचालयमा झुण्डिएर आत्महत्या गरेका छन् । बहुविवाह मुद्दामा जेल परेका सिरहाको महदेवा र्पोतहा घर भएका ४० वर्षिय रामजीवन यादवले आज विहान शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
यादवले आत्महत्या गर्नुको कारण भने अझै सम्म खुल्न नसकेको कारागार प्रमुख वतिता महतोले जानकारी दिए ।
0 comments