Hindi Films

राजधानीमा दीउसै एकाएक झडप एकै छिनमा घण्टाघर क्षेत्र रणमैदान बन्न पुग्यो !(भिडियो)

Unknown | 06:43 | 0 comments

राजधानीको सुरक्ष्य सुरक्षा ब्याबस्था कमजोर बन्दै गएको भन्ने चिन्ता प्रकट भएको बेला सुक्रबार तेस्तै एउटा घटना घटेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानी पोखरीको नाकै अगाडी दीउसै भएको भएको झडपले राजधानी कती सुरक्षित छ भन्ने प्रस्न उब्जिएको छ । घटनाको कारण थियो सबारी साधन भित्र महिला यात्रुलाई जिस्काएको !! जसले केही बेर झडप स्थान घण्टाघर क्षेत्र रणमैदान बन्न पुग्यो । हेरौ एक रिपोर्ट
थप भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस ।

Category:

0 comments